सेलिब्रेटी नेपाल काठमाडौँ ज्ञान सुब्बाको स्वरमा रहेको ‘कती सम्झेँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लामो समय अगाडी देखी नेपाली संगीतको क्षेत्रमा कृयासिल सुब्बाले पछिल्लो समय छेवाङ लामाको शब्दमा दिनेश सुब्बाको...
Category - E-News
‘दी भ्वाइस अफ नेपाल’ र ‘क्याप्सुल ९’ को सहकार्य
सेलिब्रेटी नेपाल काठमाडौँ आगामी साउनबाट शुरु हुन लागेको गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’मा फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले सहकार्यको सम्झौता गरेको छ । ‘दी भ्वाइस अफ नेपाल’ आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच सोमबार राजधानीमा...
दयाको भैरे संग ‘बेवीआइ लभ यू’ जुध्ने
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘बेवीआइ लभ यू’ को प्रदर्शन मिति सार्बजनिक गरिएको छ । चलचित्र जेठ १८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । यो चलचित्र अब दयाहाङ राईको ‘भैरे’ सँग जुध्ने निश्चित भएको छ । शिव न्यौपानेको...
‘नेप्टे’को प्रतिक्रिया बुझ्न पुग्दा हलमा दर्शकको हाई हाइ बुद्धि लाइ (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘नेप्टे’ का प्रमुख पात्र बुद्धि तामाङ र निर्माता तथा कलाकार दर्शक प्रतिक्रिया बुझ्न हल हलमा पुगेका थिए । चलचित्र ‘नेप्टे’ हेर्ने जति सबै...
शिल्पाको ‘वीराङ्गना’ असार २९ बाट प्रदर्शनमा आउने
सेलिब्रेटी नेपाल काठमाडौँ शिल्पा पोखरेल र अनुप विक्रम शाहि अभिनित चलचित्र ‘वीराङ्गना’ असार २९ बाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्देशक राज बहादुर सानेले आफ्नो जन्म दिनमा चलचित्रको छायाँकनमा सहयोग गर्ने व्यक्तिहरु...
प्रदिप बडीगार्ड सहित हलमा पुग्दा घेरे फ्यानले ! रुचाए दर्शकले ‘लिलिबिली'(भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ नयाँ वर्षको छेको पारि २०७४ को अन्तिम दिन प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ले आक्रामक ब्यापारको सुरुवात गरेको छ । प्रदर्शनको दोस्रो दिन अर्थात बैशाख १ गते चलचित्रले देशभरका सबै हलमा हाउसफुलको व्यापार...
दुर्गा खरेलको ‘भेटेरै सुन्नु छ’ मा प्रियंका र पवनको रोमान्स (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ गायिका दुर्गा खरेलको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। अर्जुन पोखरेलको संगीत र अमृत रेग्मीको शब्द रचनामा तयार भएको गीतमा गायनमा फिरोज बस्नेतले दुर्गा लाइ साथ दियका छन् । गीत अनुसारको भिडीयो उत्कृस्ट...
नयाँ बर्षको अबसरमा आर.बि को ‘मुस्तांगे नानी’ भिडियो सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ आर.बि शृजनको स्वरमा रहेको लोक आधुनिक गीत मुस्तांगे नानी भिडियो सार्बजनिक गरिएको छ । बि.बि अनुरागिको संगीत रहेको गीतमा शब्द गायक स्वयम् शृजनको रहेको छ । रबिन्द्र बरालले छायांकन तथा निर्देशन गरेको...
प्रदिप खड्का स्टारर प्रतिक्षित चलचित्र ‘लिलीबिलि’ प्रदर्शनमा
सेलिब्रेटी नेपाल काठमाडौँ २०७४ सालको प्रतिक्षित चलचित्र ‘लिलीबिलि’ आज बाट प्रदर्शनमा आएको छ प्रदिप खड्का स्टारर चलचित्र यस बर्षको अन्तिम रिलिज चलचित्र हो । मिलन चाम्स निर्देशित ‘लिलिबिली’मा प्रियंका र प्रदीपसँगै जसिता...
मुक्तिनाथले कोमल वलीको यसरि बर्णन गरे (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ गायिका कोमल वली र मुक्तिनाथ उप्रेतीको स्वरमा रहेको सुमधुर लोक तथा दोहोरि गीत ‘सार्है राम्री’ भिडियो सार्बजनिक गरिएको छ । गायक स्वयम् मुक्तिनाथको शब्द तथा संगीत रहेको गीतको भिडियोमा शिभन,रोशनी...
दाईजो प्रथामा बनेको चलचित्र ‘भोर’ हेटौडामा च्यारीटी सो सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौँ तराईमा रहेको दाईजो प्रथाको बिषयमामा निमार्ण भएको चलचित्र ‘भोर’ को हेटौडामा च्यारीटी सो सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको च्यारीटी सो हेरे पछि दर्शकहरुले चलचित्रको...
सिताको रोज गार्डेनमा प्रियंकाको उत्कृस्ट प्रस्तुति (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ गायनमा आफुलाई स्थापित गर्ने सोचका साथ प्रशिक्षण लिएता पनि सितार बादनमा आफुलाई स्थापित गरेकी छिन , सिता मैया राजचलले । धुनकै तिन एल्बमलाई बजारमा ल्याईसकेकी सिता यसलाई अझै अगाडी बढाउदै छिन । संगीतमा...
फूलपातीमा रिलिज हुने चलचित्र ‘जय भोले’ को टिजर सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ पुराना कलाकार,निर्माता तथा निर्देशक अशोक शर्माको नयाँ चलचित्र ‘जय भोले’ को टिजर सार्वजनिक गरिएको छ । सार्बजनिक टिजरमा सबै पात्रको लुक्स र चलचित्रको कथासार देखाउने प्रयास गरिएको छ । खगेन्द्र लामिछाने उनका...
आयो शहरबाट अमेरिका बोइज ‘अमेरिका बोइज’ टाईटल गीत सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ अमेरिका बोइजको टाईटल गीत ‘आयो शहरबाट अमेरिका बोइज’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द,संगीत तथा स्वर दिपक राजको रहेको छ भने गीतलाई रिकेश गुरुङ्गले एरेन्ज गरेका हुन् । गीत रिलिज भएसँगै कभर सङ...