Category - E-News

जेठ १८ गतेबाट प्रदर्शनमा आउने ‘भैरे’ पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’को पोस्टर रिलिज गरिएको छ । ट्रेलर रिलीजको तयारीमा रहेको यो चलचित्रका दुई पोस्टर रिलीज भएका हुन् । पोस्टरमा चलचित्रका प्रमूख कलाकारहरु दयाहाङ्ग राई...

बिपिन स्टारर ‘हरी’ जेठ ४ बाट प्रदर्शनमा आउने

सेलिब्रेटी नेपाल काठमाडौँ बिपिन कार्की अभिनित चलचित्र ‘हरी’ जेठ ४ मा प्रदर्शनमा आउने भएको छ । फरक फरक गेट अप र भूमिकामा देखिने बिपिनको ‘हरी’ मा पनि फरक खालको भूमिकामा देख्न सकिन्छ । चलचित्र ‘हरी’ मा बिपिन फरक फरक...

‘वन्ठे’ की नायिका परी वाल्यवस्थामा देखा परिन

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘वन्ठे’ की नायिका परी शाक्य एकाएक लगनखेल स्थित एक बिद्यालयमा बाल्यवस्थामा देखापरिन तर उनी वास्तविक जीवनमा नभई “स्वस्थ जिवन” नामक एक चेतनामुलक सडक नाटकको एक बालिकाको भुमिकामा देखापरेकी...

दुइ स्टार अनमोल र प्रदिप पहिलो पटक जम्काभेट

सेलिब्रेटी नेपाल काठमाडौँ युवा स्टार अनमोल के.सी.र प्रदिप खड्काको जम्का भेट भएको छ । अहिलेको समयका बिकाउ दुइ नायक यसरि मिडिया सामु पहिलो पटक संगै देखिएका हुन् ।यी दुइ एक साथ हुँदाको माहोल निकै रमाइलो भएको थियो बिहिबार सम्पन्न एन...

ऋषिराजको ‘ड्रिम गर्ल’ असोज १९ मा

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘ड्रिम गर्ल’ को प्रदर्शन मिति हेरफेर भएको छ । निर्देशक ऋषिराज आचार्यले फर्स्ट लुक पोस्टर सार्वजनीक गर्दै ड्रिम गर्ल दशैको उपहार स्वरुप असो १९ गते दर्शकमाझ आउने जानकारी दिएका हुन् । लभ स्टोरी...

कहिँ कतै’ श्रावण २५ गते बाट प्रदर्शनमा आउने

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘कहिँ कतै’ श्रावण २५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ चलचित्र युनिटले राजधानीमा औपचारिक कार्यक्रम गरि चलचित्रको गीत सार्बजनिक गरेको छ । यसअघि नै भारतमा रिलीजको लागी यूट्यूबमा रिलीज...

१ वर्ष लगाएर नेपाली चलचित्र ‘ब्ल्याक’को भिएफएक्स

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘ब्ल्याक’को आधा लगानी यसको भिएफएक्समा खर्च भएको निर्देशक प्रदीप श्रेष्ठले बताएका छन् । नेपाली चलचित्रको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै, त्यसमा प्रविधिको माध्यमबाट एउटा इट्टा थप्ने ‘ब्ल्याक’ले...

अनिताको ‘पराई’ सार्बजनिक ! मिस्टर नेपालले सुरजनीलाइ धोका दिए पछि..

सेलिब्रेटी नेपाल काठमाडौँ नव गायिका अनिता कुँवरको ‘पराई’ बोलको गीत सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमका बिच गीतको प्रिमियर गरियो। गीतमा अजुमीको शब्द तथा रोशन राज गुरुङको संगीत रहेको छ। यस्तै गीतको भिडियोमा गणेश...

गीतकार विजया गुरुङ्गको ‘मोसन अफ लभ’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ गीतकार विजया गुरुङ्गको पहिलो एल्वम ‘मोसन अफ लभ’ सार्बजनिक गरिएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई संगीतकार बिनोद पछाईले संगीत भरेका छन् । मोसन अफ लभमा...

जन्म दिनमा सरुको नयाँ भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ गायिका सरु गौतमले आफ्नो जन्म दिन पारेर नयाँ गीतको भिडियो सार्बजनिक गरेकी छिन् । ‘कुन गीत गाउँ’ बोलको गीतको एक कार्यक्रमका बीच सार्बजनिक गरेकी हुन् । तारा पराजुलीको शब्द तथा भीम बी:सीको संगीत...

सलिनको दोस्रो चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को औपचारिक घोसणा

सेलिब्रेटी नेपाल काठमाडौँ पहिलो चलचित्र बाट नै राम्रो सम्भावना देखाएका कलाकार सलिनमान बनियाको शिर्ष भूमिका रहने चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को औपचारिक घोसणा गरिएको छ । चलचित्र ‘ए मेरो हजुर २’बाट...

ऋचा र अर्पण बने गूड्विल एम्बेस्डर

सेलिब्रेटी नेपाल काठमाडौँ त्रिभुवन विश्वबिद्यालय, व्यवस्थापन केन्द्रीय बिभागको आयोजना तथा ट्रान्स टेक मिडिया र मार्स कन्सल्ट्यान्टको सहकार्यमा बैशाख १५ गते ‘सिडीएम फाइभ के रन होमकमिङ वीकेण्ड’ कार्यक्रम हुने भएको छ ।...

अनुको स्वार्थमा सिताराम परे पछि….. (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक सिताराम पोखरेलले नयाँ गीत सार्वजनीक गरेका छन् । स्वार्थ तिम्रो रहुञ्जेल बोलको सो गीतको भिडियो राजधानीमा सोमबार एक कार्यक्रम आयोजना गर्दै सार्बजनिक गरिएको हो । रमेश अधिकारीले लेखेको शब्दमा करणराज...

झुमी झुमी गर्ल गायिकाको ‘ब्युटिफुल गर्ल’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ पछिल्लो समय नेपालमा जतिकै विदेशमा बिशेष गरि अस्ट्रेलिया र अमेरिकाबाट पनि नेपाली म्युजिक भिडियोहरु बन्ने क्रम उतिकै बढेको छ नेपाली नया बर्ष पछिको १ हप्तालाई हेर्ने हो भने विदेशबाट पनि धेरै भिडियोहरु रिलिज...