अक्षय कुमारलाई कंगनाले टक्कर दिदैँ


सेलिब्रेटी नेपाल

एजेन्सी: पछिल्लो समय बलिउडका स्टार अभिनेता अक्षय कुमारको चर्चा आकाशिएको छ । उनलाई चुनौती दिन तीन खान पनि डराउन थालेका छन् । उनको सन् २०२० को दिपावलीमा फिल्म ‘पृथ्वीराज’ रिलिज हुँदैछ । तर, उनलाई बलिउडकी चर्चित अभिनेत्री कंगना रणावतले कडा चुनौती दिएकी छिन् ।

सोही दिनमा उनको फिल्म ‘घडक’ पनि रिलिज हुने भएको छ । यी दुई फिल्म एकैदिन रिलिज हुँदा कसलाई फाइदा र कसलाई नोक्सानी हुने त्यो फ्यानहरुले नै निर्क्योल गर्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.