Category - E-News

सुशील र रुबिनाको ‘लभ डायरिज’भ्यालेन्टाइनमा नेपालसँगै अस्ट्रेलियामा पनि

सेलिब्रेटी नेपाल काठमाडौँ:सुशील श्रेष्ठ स्टारर चलचित्र ‘लभ डायरिज’ भ्यालेन्टाइन डे अवसर पारेर नेपालसँगै अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अस्ट्रेलियामा नाइन मेल क्याफे र सल्भ एजुकेशन कन्सलटेन्सीले चलचित्र प्रदर्शन गर्नेछन...

मिलनको हलिउड प्रोजेक्ट ‘गोर्खा वारियर’ घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ: मिलन चाम्सको निर्देशनमा बन्न लागेको हलिउड प्रोजेक्ट ‘गोर्खा वारियर’को घोषणा भएको छ। वीर गोर्खालीको कथामा बन्ने चलचित्र ‘गोर्खा वारियर’ २० करोड बढी लागतमा निर्माण हुने छ । चाँडै छायांकन सुरु...

तिन दशक भन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका दाहाल बोर्ड अध्यक्षको दावेदार

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली चलचित्र उद्योगको सर्वोच्च सरकारी निकाय चलचित्र विकास बोर्डको अध्यक्ष पद एक महिनायता रिक्त छ । गत मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि बोर्डमा अध्यक्षको पद खाली...

‘दि कर्मा’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ:फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘दि कर्मा’ प्रदर्शनमा आएको छ । देवकुमार श्रेष्ठ निर्देशित ‘दि कर्मा’ले सोलो प्रदर्शनको मौका पाएको छ । चलचित्र ‘दि कर्मा’को मंगलवार राजधानीमा च्यारिटी शो को...

खुल्ला कपडाको आलोचना गर्नेलाई प्रियंकाले दिइन् कडा जवाफ

सेलिब्रेटी नेपाल एजेन्सी: प्रियंका चोपडा हालै ग्रामी अवार्डसमा सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा प्रियंका निकै खुल्ला पहिरनमा पुगेकी थिइन् जसका कारण उनको धेरै आलोचना भयो । भारतीय फ्यानले उनको ड्रेसिङ सेन्समा प्रश्न उठाउँदै...

परमिता ‘दि कर्मा’मा गाउँको मुखिया

सेलिब्रेटी नेपाल काठमाडौँ: ‘चपली हाइट २’ बाट अभिनय करिअर सुरु गरेकी अभिनेत्री परमिता आरएल राणा अभिनीत नयाँ चलचित्र ‘दि कर्मा’ भोली शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रका अन्य कलाकारहरु व्यस्तताका कारण प्रचार-प्रसारमा समय...

‘आमा’ को शिर्ष गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्बजनिक(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’को शिर्ष गीत सार्बजनिक गरिएको छ । ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत अत्यन्तै मार्मिक छ भुपेन्द्र खड्काको शब्दमा आमाको समर्पण, त्याग प्रेम महसुस हुन्छ । सुभाष...

पुजा संग मायाको ‘कसम’ खाँदै पल (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को तेश्रो गीत ‘कसम कसम’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत, दिनेश राज पुरीको शब्द रहेको गीतमा सुगम पोखरेलले स्वर दिएका छन् । रामजी लामिछानेको...

आकाश र पुजाको ‘मन परेसी’ शुभ मुहर्त

सेलिब्रेटी नेपाल काठमाडौँ: आकाश श्रेष्ठ र पुजा शर्माको जोडी फेरी एक पटक पर्दामा आउने भएको छ । रुपेश थिङ तामाङको निर्देशनमा बन्ने चलचित्र ‘मन परेसी’ मार्फत यो जोडी पुन दर्शक माझ आउने भएको हो । चलचित्र ‘मन...

मोबाइल खोस्दै फ्यानको अपमान गरेपछि सलमानलाई गोवामा प्रवेश निषेध

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउडका दबंग सलमान खान यतिबेला आफ्नो फिल्म ‘राधे’ को शुटिङमा व्यस्त छन् । यसैबीच सलमान खानको एक भिडियो भाइरल बनिरहेको छ । उक्त भिडियोमा खानले आफ्ना एक फ्यानको मोबाइल खोसेर लिएको देख्न सकिन्छ । भिडियोमा...

निफमा हलिउड निर्माताको डिजिटल स्ट्रिमिङ वर्कसप

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा फागुनको १ देखि ५ गतेसम्म काठमाडौंको राष्ट्रि सभागृहमा हुन गइरहेको तेस्रो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)मा हलिउड फिल्ममेकरले डिजिटल स्ट्रिमिङ सम्बन्धी...

‘दि कर्मा’ले च्यारिटीमा पायो राम्रो प्रतिक्रिया,दर्शकको साथ के होला ?

सेलिब्रेटी नेपाल काठमाडौँ: यो शूक्रबार रिलीज हुन लागेको नेपाली चलचित्र ‘दि कर्मा’को च्यारिटी शो आयोजना सम्पन्न भएको छ । मंगलवार राजधानीमा आयोजित शो नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ गरिएको हो । उक्त प्रदर्शनीबाट संकलित...

‘धुर्मुस’ र ‘सुन्तली’को चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्बजनिक गरिएको छ। बुधवार राजधानी काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक...

कालापत्थरमा फेशन शो सम्पन्न, बन्यो विश्व कीर्तिमान

सेलिब्रेटी नेपाल काठमाडौँ: सगरमाथा (माउन्ट एभरेष्ट) क्षेत्रको कालापत्थरमा फेशन शो गरेर विश्व कीर्तिमान कायम गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार आइतबार सोलुखुम्बुको कालापत्थरमा ‘द माउन्ट एभरेष्ट फेशन रन वे’ भएकोमा यस शो ले...

Copyright © 2012 - 2026 | All Right Reserved.