सेलिब्रेटी नेपाल एजेन्सी: फिल्म ‘छपाक’ को सफलतासँगै दीपिका पादुकोणले नयाँ फिल्ममा काम गर्ने कुरा सार्बजनिक गरेकी छन् । दीपिका चाँडै नै हलिउडको फिल्म ‘द इन्टर्न’ मा देखिने छिन्। दीपिकाले भूमिका निर्वाह गर्ने फिल्ममा रोबर्ट डी...
Category - E-News
आस्था राउत धरौटीमा रिहा
सेलिब्रेटी नेपाल काठमाडौँ: गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । अभद्र व्यवहारमा उजुरी परेपछि गायिका आस्था सोमबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज चार हजार रुपैयाँ धरौटीमा...
पीम नेपाल चलचित्र महोत्सव धनगढीमा सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौँ: पीम नेपाल चलचित्र महोत्सवको दोस्रो संस्करण धनगढीमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्वारा आयोजित ‘पिम नेपाल फिल्म फेष्टिवल’ माघ ९ गतेदेखि ११ गतेसम्म सुदुरपश्चिम प्रदेशको...
प्रहरी हिरासतमा रहेकी आस्था राउत अस्पताल भर्ना
सेलिब्रेटी नेपाल काठमाडौं:प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो । अभद्र व्यवहारमा उजुरी परेपछि गायिका आस्था सोमबार...
ग्रामी अवार्डमा यसरी छाए निक र प्रियंका (फोटो फिचर)
सेलिब्रेटी नेपाल एजेन्सी: प्रियंका चोपडा अहिले हलिउडमा छाउनमै व्यस्त छिन् । ग्लोबल सेलिब्रेटी बनिसकेकी प्रियंका आइतबार बेलुकी ग्रामी अवार्डस २०२० मा पति निक जोनससँग पुगिन् । उनलाई देख्दा सबैको ध्यान उनीमाथि नै अड्किएको थियो ।...
दीपेन्द्रको निर्देशनमा बन्ने भो ‘२ नम्बरी’
सेलिब्रेटी नेपाल काठमाडौं: यस वर्षको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘२ नम्बरी’ निर्माण हुने भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमका बीच यो चलचित्र निर्माणको घोषणा गरिएको हो।...
आस्था राउत आफैं पुगिन् प्रहरी समक्ष
सेलिब्रेटी नेपाल काठमाडौँ: महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् । अभद्र...
सलमान र कटरिना विवाह !
सेलिब्रेटी नेपाल एजेन्सी: रनवीर कपुरको साथ छोड्दै पुनः सलमान खानको शरणमा पुगेकी कटरिना कैफ बलिउडमा व्यस्त अभिनेत्रीका रुपमा परिचीत छन् । रनवीर कपुरसँग हुँदा करिअर नै धरापमा परेपछि उनी सलमानको शरणमा पुगेकी थिइन् । सलमान खानले पनि...
‘साङ्लो’ को दोश्रो गीत ‘झ्यामै आँखा झ्याम्मै’ सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: बिराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘झ्यामै आँखा झ्याम्मै’ बोलको गीतमा विराज र निकिता चाण्डक रोमान्टिक अवतारमा प्रस्तुत छन् । सुरेश अधिकारीको...
बिशाल सापकोटाले निर्देशन गर्दै ‘अर्जुन रेड्डी’को नेपाली रिमेक
सेलिब्रेटी नेपाल काठमाडौँ: तेलुगु सफल चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने खबरले चलचित्र बजारमा एक खालको तरङ्ग फैलिएको छ । चलचित्रको मुख्य पात्रका लागी विभिन्न कलाकारहरूको नाम मिडियामा आइरहेको छ । तर यसबारे...
च्यारिटी शो मा ‘कोपिला’लाई दर्शकको उत्कृस्ट प्रतिक्रिया
सेलिब्रेटी नेपाल काठमाडौँ: सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को शुक्रबार हेटौंडाको एन एस सिनेमा हलमा च्यारिटी सो सम्पन्न भएको छ । पन्तको...
सविनको ‘ताकतवर’ ट्रेलर रिलिज
सेलिब्रेटी नेपाल काठमाडौँ: सविन श्रेष्ठ अभिनित चलचित्र ‘ताकतवर’को ट्रेलर सार्बजनिक गरिएको छ । एक्सन लभस्टोरीचलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमका बीच सार्बजनिक गरिएको हो । गजेन्द्र रञ्जित निर्देशित...
पार्कर दिनेशले अमेरिकामा बनाए चौथो विश्व कीर्तिमान
सेलिब्रेटी नेपाल काठमाडौं : पार्कर खेलमा नेपालका दिनेश सुनारले चौथो पटक विश्व कीर्तिमान बनाएका छन्। ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि. को सहकार्यमा भिजिट नेपाल २०२० को सेरोफेरोमा अमेरिकाको भर्जिनियामा उनले कीर्तिमान कायम गरेका...
‘दि कर्मा’ को प्रेमभाव बोकेको ‘साना साना सपना’ सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं: माघ १७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा केतन क्षेत्रीको स्वर रहेको छ भने मानस बिक्रम थापा र अंकित बाबु...


