Category - E-News

‘द ब्रेकअप’ को पहिलो गीत ‘आज हाम्रो भेट भाको दिन’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘द ब्रेकअप’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्बजनिक गीत पुरानो चलचित्र ‘ज्वाला’मा समाबेश र हिट गीत आज हाम्रो भेट भाको दिनको रिमेक हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिरमान देशराज...

महर्जन कम्प्लेक्स लाइभ म्युजिकल कन्सर्ट हुँदै

सेलिब्रेटी नेपाल काठमाडौँ महर्जन कम्प्लेक्सको प्रस्तुतिमा लाइभ म्युजिकल कन्सर्टको हुने भएको छ । सेब सुनाकोठी कल्चरल हेरिटेज नाम दिईएको सांस्कृतिक कार्यक्रममा विभिन्न ख्याती प्राप्त कलाकार हरुले आफ्नो प्रस्तुति दिनेछन् ।...

अभिनेता दिलिप कुमारको स्वास्थ्य अवस्था गम्भीर

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा भारतीय सिनेमाका खम्बा मानिने अभिनेता दिलिप कुमारको स्वास्थ्य अवस्थामा निरन्तर खराबी आइरहेको खबर बाहिर आइरहेका छन् । प्रत्येक १५ दिनको अन्तरालमा उनलाई अस्पताल भर्ना गर्नु परि रहेको छ ।फेरी उनको...

जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ अब नेपाल टेलिभिजनमा

सेलिब्रेटी नेपाल काठमाडौँ कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’नेपाल टेलिभिजन मार्फत प्रशारणमा आउने भएको छ हाँस्य कलाकार जितु नेपालले संचालन गर्न लागेको उक्त शो छिट्टै नै प्रशारण सुरु हुने छ ।...

संचिता लुइंटेल स्टारर चलचित्र ‘गुनगुन’ को दोस्रो गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ संचिता लुइंटेल स्टारर चलचित्र ‘गुनगुन’ को दोस्रो गीत सार्बजनिक गरिएको छ ‘चम्क्यो तारा’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार संचिता लुईटेल र सन्नी ढकाललाई फिचर्ड गरिएको छ । रामजी लामिछानेको...

आउन मेरो छेउ भन्दै सपना ‘बिन्दास लाइफ’ गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ निर्देशक राजु गिरिको चलचित्र ‘बिन्दास’ को चौंथो शृंखला ‘बिन्दास लाइफ’ मा समाबेश दोश्रो गीत सार्बजनिक गरिएको छ । लोक लयमा बनेको गीतमा लक्ष्मन पौडेल र कल्पना देवकोटाको स्वर रहेको छ...

नेपाली कलासँस्कृतीलाई विश्वसामु चिनाउने उद्देश्यसहित बज्रकिल्या फिल्म प्रोडक्सनको शुभारम्भ

सेलिब्रेटी नेपाल काठमाडौँ नेपालको संस्कृति र धर्मको उजागर गर्दै नेपालको कला सँस्कृतीलाई विश्वसामु चिनाउने उद्देश्यले बज्रकिल्या फिल्म प्रोडक्सन प्रा.लि.को औपचारिक उद्घाटन गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

कोरियामा हुन लागेको ‘ग्लोबल फेसन वीक २०१८’ को लागि नेपालबाट मोडलहरु प्रस्थान

सेलिब्रेटी नेपाल काठमाडौँ कोरियाको इन्चियन शहरमा आयोजना हुने ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपालको प्रतिनिधित्व गर्दै नेपालका उदयीमान मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र...

गोस्वामीको ‘कोसिस २’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ विगत १० वर्षदेखि अष्ट्रेलियामा रहेर संगीतमा सक्रिय राज के गोस्वामीको दोस्रो एल्बम ‘कोसिस २’ को प्रिमियर सम्पन्न भएको छ। शुक्रबार अष्ट्रेलियाको सिड्नीमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा एक...

‘छक्का पन्जा ३’ बन्यो सर्वाधिक व्यापार गर्ने चलचित्र

सेलिब्रेटी नेपाल काठमाडौँ ‘छक्का पन्जा’ सिरिज ‘छक्का पन्जा ३’ले प्रदर्शनको दिन देखि नै राम्रो ब्यापार गरि रहेको छ । चलचित्र ‘छक्का पन्जा’ को सर्वाधिक ग्रस कलेक्सको रेकर्ड तोड्न सफल भएको छ । छक्का पन्जाको लाइफ टाइम कलेक्सनको...

अभिनेत्री सुस्मिता सेन १५ वर्ष कान्छा माेडलसँगको अफेयरमा

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा पूर्व मिस यूनिभर्स तथा बलिउड अभिनेत्री सुस्मिता सेन यतिबेला अफेयरका कारण चर्चामा आएकी छिन् । सुस्मिता सेनको जीवनमा मोडल रोहमन शलले प्रवेश गरेका छन् । हालै यि दुवै भारतको आग्रामा रहेको ताज महल...

‘ऐश्वर्या’ डेब्यु अभिनेत्री दिपिका र निर्देशक दिवाकरको ईङगेज्मेन्ट

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘ऐश्वर्या’ बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री दिपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराई बिच ईङगेज्मेन्ट भएको छ । लामो समय देखि प्रेममा रहेको यो जोडीले आफ्नो प्रेम सम्बन्धलाई...

चलचित्र ‘रुमालै छ चिनो’ को पहिलो गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ कुनै बेलाको चर्चित रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ गीत बाट नाम राखिएको चलचित्र ‘रुमालै छ चिनो’ को ‘ए माया’ बोलको गित सार्वजनिक गरिएको छ । संगीतकार तथा गायक अर्जुन पोखरेल र गायिका अन्जु पन्तको आवाजमा...

‘दैलो’ को अर्को गीत हामी मास्टर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ सुरेश उप्रेतीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘दैलो’ को अर्को गीत सार्वजनिक गरिएको छ । केहि समय अघि चलचित्रमा समाबेश आइटम नम्बर सार्बजनिक गरिएको थियो । सार्बजनी हामी मास्टर बोलको गीतमा निलम...