सेलिब्रेटी नेपाल काठमाडौँ: यस बर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को दोश्रो गीत सार्बजनिक गरिएको छ । प्रताप दास र प्रबिशा अधिकारीको स्वरमा रहेको ’प्रेम गीत’को शिर्ष गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत...
Category - E-News
शिवरात्रीमा ‘प्रेम पुजा’को पोस्टर,किन लुकाईयो अभिनेता ?
सेलिब्रेटी नेपाल काठमाण्डौ: निर्देशक अमरदीप सापकोटाले निर्देशन गर्ने नयाँ चलचित्र ‘प्रेम पुजा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेका छन् । शिवरात्रीको अवसरमा सार्वजनिक पोस्टर शिवरात्री बिशेष छ । निधारमा त्रिपुण्ड लगाएका तथा धार्मिक...
‘परदेशी २’को छायांकन सुरु,प्रकाशले भने ‘अर्को एउटा सपना पुरा भो’
सेलिब्रेटी नेपाल काठमाडौं:नारायण रायमाझीको निर्देशनमा बन्ने चलचित्र ‘परदेशी २’को महा शिवरात्रिको अवसर परेर शुभ साइत गरिएको छ शुभ साइत संगै आज बाट नै चलचित्रको छायाँकन सुरु भएको छ ‘बोल माया’ र ‘गलबन्दी’ बोलको गीतबाट चर्चामा आएका...
‘इन्डियन २’ को छायांकन सेटमा दुर्घटना हुँदा ३ जनाको निधन
सेलिब्रेटी नेपाल सेलिब्रेटी नेपाल:‘इन्डियन २’को छायांकन सेटमा क्रेन दुर्घटनामा परेर चलचित्र यूनिटका ३ जनाको निधन भएको छ । जसमा, ९ जना घाइते भएका छन् । छायांकनका क्रममा क्रेन लड्दा ३ जनाको निधन भएको लाइन प्रोडुसर राजेन्द्र...
अभिनेत्री मरिष्का सिड्नीमा ब्रान्ड एम्बेसडर बन्दै
सेलिब्रेटी नेपाल सिड्नी:अभिनेत्री मरिष्का पोखरेल यतिबेला अष्ट्रेलियाको सिड्नी पुगेकी छिन । उनि यसै साता मात्र सिड्नी पुगेकी हुन । पछिल्लो समय युवा पुस्तामा चिनिएकी र मन पराइएकी अभिनेत्रीको रूपमा रहेकी मरिष्का एस.एन.एस ट्राभलका...
प्रदर्शनमा ‘सेन्टी भाइरस’ र ‘आमा’
सेलिब्रेटी नेपाल काठमाडौँ:फ्राइडेरिलिज अन्तर्गत आज शुक्रबारदेखि दुई चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शनमा आएका छन् । महा शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएका दुवै चलचित्रले मल्टीप्लेक्समा राम्रो शोज पाएका छन् । ‘आमा’लाई...
प्रेम र सबनमको स्वरमा ‘पर्खी बसे फर्की आउछु’ को शिर्ष गीत रेकडिङ
सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘पर्खी बसे फर्की आउछु’ को शिर्ष गीत रेकडिङ भएको छ । प्रस्तुत शिर्ष गीतमा प्रेम परियार र सबनम आचार्यको स्वर,सुन्दर पन्तको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । राजबहादुर सानेको...
अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला फागुन १६ देखि २५ सम्म
सेलिब्रेटी नेपाल काठमाडौँ:अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला फागुन १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंको कान्तिपथस्थित एक होटलमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी...
‘सेन्टी भाइरस’ र ‘आमा’को अग्रिम बुकिङ खुल्यो,दुबैलाइ मल्टीप्लेक्समा राम्रो शोज
काठमाडौँ: शुक्रबारदेखि प्रदर्शन हुने दुई चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’को लागि मल्टीप्लेक्समा अग्रिम बुकिङ खुला गरिएको छ । दुवैले सुरुवाती शोज राम्रो पाएका छन् । ‘आमा’ले पाएको शोज राम्रो व्यापारको लागि प्रयाप्त देखिन्छ । भने...
‘सेन्टी भाइरस’ स्याड भर्सन ‘एनी लै’ सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को स्याड भर्सन गीत सार्बजनिक गरिएको छ । ‘एनी लै’ बोलको लिरिकल गीतमा चलचित्र का मुख्य कलाकारको पिडा प्रस्तुत गरिएको छ । हर्क साउदको शब्द रचना रहेको...
‘धुलो’ को ट्रेलरमा रिक्सावालाको पीडा
सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘धुलो’ को ट्रेलर सार्बजनिक गरिएको छ। मंगलबार राजधानीमा आयोजीत प्रेसमिटमा चलचित्रको ट्रेलर सार्वजनीक गरिएको हो । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा कार्यरत संचारकर्मी प्रधुम्न मिश्रको...
गायक प्रकाश कटुवाल
सेलिब्रेटी नेपाल काठमाडौँ: लोकदोहोरी गायक प्रकाश कटुवालले छेकेन जामाले,मोही खाउँला बोट्कामा,फुल फुल्यो केसरी,तोरीको बोटैमा,लौरी गोगनको लगाएत थुप्रै चर्चित गीतहरुमा स्वर दिएका छन् । तस्विर :प्रकाश कटुवालको फेसबुकबाट
बेली डान्सर बिनुको हट पोज (फोटो फिचर)
सेलिब्रेटी नेपाल काठमाडौँ: बेली डान्सरको रुपमा परिचित नृत्यङ्गना बिनु शाक्यको नृत्य हेरेर मनोरञ्जन लिने धेरै छन्। काठमाडौका तारे होटलमा मात्रै हैन, मोफशलका शहरमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा पनि उनको माग बढ्दो छ। नृत्यमा...
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली आवाज
सेलिब्रेटी नेपाल एजेन्सी: विश्वकै सबैभन्दा ठूला मध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै...


