Category - E-News

‘लभ स्टेशन’ फर्स्ट लुकमा प्रदीप र जसिता बने रोमान्टिक

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउंदै छ । सांगीतिक प्रेम कथामा आधारित यो चलचित्रको प्रदर्शन मिति...

अनमोलको ‘क्याप्टेन’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ:अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । वर्षकै प्रतिक्षीत चलचित्रको रुपमा हेरिएको चलचित्र ‘क्याप्टेन’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । अभिनेता अनमोल केसीलाई...

’चुलो चौका’ भन्दै सन्नी र सुमीले मर्काए कम्मर

सेलिब्रेटी नेपाल काठमाडौँ: गत माघको तेस्रो साता राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको चलचित्र ’सरौतो’ को राजधानीको सेड्युल सकिएको छ । निर्माण टिमले लोक लयको गीतको छायाँकन ललितपुर स्थित सानेपाको इन्टरनेशनल क्लबमा...

बलिउड अभिनेत्री मुग्धा र अभिनेता राहुल काठमाडौं आउँदै

सेलिब्रेटी नेपाल काठमाडौँ: बलिउडका मोडल तथा अभिनेता राहुल देव र अभिनेत्री मुग्धा गोडसे काठमाडौंमा यहि ९ चैतमा हुने एक फेसन सोमा सहभागी हुन नेपाल आउने भएका छन् । मुग्धा मिस इन्डिया २००४ की सेमिफाइनलिस्ट समेत हुन् । उनले बलिउडमा...

सुनिलको मार्मिक गीत ‘तिम्रो याद’ भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: सविना लो तामाङको शब्दमा गायक सुनिल छिदालको स्वर रहेको मर्मस्पर्सी गीत ‘तिम्रो याद’को भिडियो सार्वजनिक गरिएको छ । मोडल तथा रचनाकार तामाङको जन्म दिनको अवसर पारेर बियोगान्त शैलिमा बनेको यो गीतको भिडियो...

वैशाख २७ मा आउने भयो गौरव र अनुको ‘पसिना’

सेलिब्रेटी नेपाल काठमाडौँ: नन स्टप क्रियशनको ब्यानरमा निर्देशक आर.बी. खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’ को प्रदर्शन मिति फाइनल गरिएको छ । चलचित्र आउँदो बर्षको वैशाख २७ गतेबाट देशभर प्रदर्शन हुने भएको छ । निर्माण टिमका...

‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्दै, दोहोरिएलान आर्यन र नम्रता ?

सेलिब्रेटी नेपाल काठमाडौँ: २००९ मा निर्माण भएको चलचित्र ‘मेरो एउटा साथी छ’को सिक्वेल बन्ने भएको छ । ब्यबसायिक रुपमा सफल चलचित्रको सिक्वेललाइ निर्देशक दिनेश राउतले निर्देशन गर्ने भएका छन् मंगलबार निर्माता प्रज्वल शमसेर जबरा र...

प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत नियुक्त

सेलिब्रेटी नेपाल काठमाडौँ: खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ ।...

मेरुना र राजकुमारको ठुम्का ‘साइनो’मा समाबेश पहिलो गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘साइनो’मा समाबेश पहिलो गीत सार्बजनिक गरिएको छ ‘मायालुलाई जात्रैमा भेटियो’ बोलको गीत राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा...

‘पुरानो बुलेट’ वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ: सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । शनिबार हङकङस्थित याउ माइ तेइ हलमा चलचित्रको ग्राण्ड प्रिमियर सम्पन्न भएको...

ज्योतिष हरिहर अभिनित ‘शुभलभ’को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘शुभलभ’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सामाजिक सञ्जाल युट्युब मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । युवा ज्योतिष हरिहर अधिकारको डेब्यु चलचित्रको कथामा मुख्य पात्रको चरित्र...

तामाङ चलचित्र ‘ङ्हो’ अर्थात भाग्यको गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: तामाङ कथानक चलचित्र ‘ङ्हो’ (भाग्य) मा समाबेश पहिलो गीत सार्बजनिक गरिएको छ । शुक्रबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गरेर निर्माणपक्षले चलचित्रको बारेमा जानकारी दिंदै गीत सार्बजनिक गरेको...

पलको जन्मदिनमा ‘विर विक्रम २’ प्रदर्शन मिति सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:मिलन चाम्स निर्देशित चलचित्र ‘वीर विक्रम २’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर लचित्रको प्रदर्शन मिती सार्बजनिक गरिएको हो । अब यो चलचित्र आगामी वर्षको...

लव स्टोरी ‘जानी नजानी’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जानी नजानी’ को ट्रेलर सार्वजानिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रको कथासार र क्यारेक्टरलाई परिचित...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.