Category - E-News

नेपाली युवा ओमराज अमेरिकाको अफ ब्रोडवे थियटरमा

काठमाडौँ। नेपाली युवा ओमराज राउतले अमेरिकाको अफ ब्रोडवे थियटरमा क्वारेन्टीनमा जीवन बचाउने १० तरिका नामको नाटकमा अभिनय गरेकाछन् । फ्रिगिड न्यू योर्क थियटर महोत्सवमा आफ्नो एकल नाटक समेत मञ्चन गरिसकेका राउतले अल्फा एनवाईसी थियटर...

चलचित्र संघद्धारा पौष १० गतेदेखि हल खोल्ने निर्णय

काठमाडौं। सरकारले पूर्ण रुपमा लकडाउन खारेज गर्दा पनि सिनेमा हल नखोल्दा सिनेमाकर्मीहरु आक्रोशित भएका छन् । बारम्बार सिनेमा हल खोल्न अनुरोध गरेपनि सरकारले चासो नदिएपछि नेपाल चलचित्र संघले पौष १० गते देखि सिनेमा हल खोल्ने निर्णय...

बिपिन र दयाहाङको ‘जात्रै जात्रा’ यु ट्युबमा सार्बजनिक (पुरा चलचित्र)

काठमाडौँ। ब्यबसायिक रुपमा सफल बनेको चलचित्र ‘जात्रै जात्रा’ यु ट्युब सार्बजनिक गरिएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर,दयाहाङ...

सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा हुने

काठमाडौं । सुर्य कर्पोरेशनले सन २०१८ देखि नेपाली संगीत र फिल्मप्रति समर्पित हुदै शुरु गरिएको सुर्य ईन्टरनेशनल अवार्डको तेश्रो संस्करण हुने भएको छ । २०२० मै हुनुपर्ने तेश्रो संस्करण कोरोना भाइरस (कोभिड–१९) का कारण हुन सकेन । सोही...

चलचित्रकर्मी आन्दोलनमा उत्रने !

काठमाडौँ। बिगत ९ महिना देखि बन्द रहेको हल खोल्न सरकारले अनुमति नदिएको भन्दै नेपाल चलचित्र संघले आन्दोलनको घोषणा गरेको छ। संघले आज एक विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेको हो । संघको विज्ञप्तीमा भनिएको छ,‘ लकडाउन पुर्णरुपमा...

‘डर्टी पिक्चर’ अभिनेत्री मृत फेला

एजेन्सी। बंगाली नायिका आर्या बेनर्जी कोलकातास्थित आफ्नो निवासमा मृत फेला परेकी छिन् । प्रहरीले उको शंकास्पद मृत्युबारे अनुसन्धान गरिरहेको छ । बेनर्जीले द डर्टी पिक्चर, लभ सेक्स एन्ड धोखालगायत बलिउड चलचित्रमा काम गरेकी थिइन् ।...

चलचित्रबाट नाम कपडा पसलबाट दाम

काठमाडौँ। चलचित्र क्षेत्रबाट नाम कमाउने र आफ्नो ब्यबसाय बाट घर चलाउने थुप्रै चलचित्रकर्मीहरु छन् त्यस्तै व्यक्तिमा पर्दछन् दुर्गालाल प्रधान । उनको चलचित्र क्षेत्रमा प्रदर्शक र वितरक गरी दुईथरी परिचय छ । नाम र पहिचानका लागि उनले...

बिशालको ‘कहानी तिम्रो मेरो’ मा केकी र निराजनको जोडी

काठमाडौँ। मोडल निराजन प्रधान र अभिनेत्री केकी अधिकारीको जोडी अब पर्दामा हेर्न पाइने भएको छ। थुप्रै म्युजिक भिडियोमा देखिएको यो जोडी ठुलो पर्दाको चलचित्रमा भने पहिलो पटक देखिन लागेका हुन्। ‘थ्री प्रोडक्सन’ ले निर्माण...

उज्ज्वल के.सी.को निर्देशनमा अंग्रेजी हरर मुभी ‘ रुट ६५’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र निर्देशक उज्वल के.सी.द्धारा निर्देशित अंग्रेजी हरर मुभी ‘ रुट ६५’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको निर्देशन र सम्पादन के.सी.ले गरेका हुन । यस चलचित्रमा बेल्जियम र नेदरल्याण्डका...

कलाकार र राष्ट्रिय टिमका खेलाडी विच मैत्रीपुर्ण क्रिकेट खेल हुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र नेपाली कलाकारहरु विच मैत्रीपुर्ण क्रिकेट खेल हुने भएको छ । गृष्मा ब्रोडकास्टिङको आयोजनामा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा निर्माणाधिन गौतम बुद्ध...

अभिनेत्री श्वेताले कसिन् विजयेन्द्रसँग लगनगाँठो

काठमाडौं – अभिनेत्री श्वेता खड्का विजयेन्द्र सिंह राउतसंग बैवाहित बन्धनमा बाँधिएकी छिन् । आज सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा श्वेताले धनगढीका विजयेन्द्रसंग विवाह गरेकी हुन् । विवाहमा दुबै तर्फका नजिकका सिमित ब्यक्तिको...

‘डान्स मास्टर लिटल च्याम्स’को निर्णायकमा तेरिया, सुशान्त र रोहिया

काठमाडौँ। ‘डान्स मास्टर लिटल च्याम्स’ हुने भएको छ। आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त शोको औपचारिक घोषणा गरिएको हो। नेपालमा हुन लागेको ‘डान्स मास्टर लिटल च्याम्स’ रियालिटी सो मा निर्णायकमा तेरिया मगर, सुशान्त...

कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई हरिततारा पुरस्कार

काठमाडौँ । अभिनेता कृष्ण मल्ल र नाट्यकर्मी अभिनेता मदनदास श्रेष्ठलाई २०७५ सालको हरिततारा चलचित्र पुरस्कार प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शमसेर जबराको अध्यक्षतामा गत बुधबार बसेको बैठकले २०७६ सालको...

अनमोलको ‘क्याप्टेन’ यु ट्युबमा सार्वजनिक

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’यु ट्युबमा सार्वजनिक गरिएको छ । चलचित्र ‘क्याप्टेन’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । चलचित्र ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। अभिनेता...

Copyright © 2012 - 2026 | All Right Reserved.