काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ आउँदो वर्ष २०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । हालै चलचित्रको छायांकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको हो । निर्माता राजेश वंशलले...
Category - E-News
ऋषिराजको ‘चुरीफुरी’ मा हाँस्यकलाकारको भीड
काठमाडौं। हाँस्य टेलिश्रृंंखला तथा वेवसिरिजका चर्चित हाँस्य कलाकारहरुलाई लिएर निर्देशक ऋषिराज आचार्यले नयाँ चलचित्र ‘चुरीफुरी’ को छायाँकन गरिरहेका छन् । केही दिनअघिदेखि काठमाडौका बिभिन्न स्थानमा छायाँकन भइरहेको चलचित्रको मुख्य...
मुकुन र मेनुकाको ‘गणपति’ छायांकन सुरु
काठमाडौँ। अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र ‘गणपति’ को छायांकन सुरु भएको छ । बिहीवार तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट चलचित्रको छायांकन सुरु भएको हो । चलचित्रको छायांकनका लागि निर्माण...
निर्देशक खानमाथि अर्की अभिनेत्रीले लगाइन् यौन उत्पीडनको आरोप
मुम्बइ। दिवंगत अभिनेत्री जिया खानकी बहिनी करिश्मा पछि अब अभिनेत्री शर्लिन चोपडाले पनि निर्देशक साजिद खानमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । शर्लिनले सामाजिक संजालमा पोस्ट गर्दै ६ वर्ष पहिले आफ्नो भेट साजिद खानसँग भएको बताएकी...
हल खुल्यो दर्शक शुन्य,दर्शक अब कसरी फर्काउने ?
काठमाडौँ । कोरोनाका कारण बन्द भएका धेरै सिनेमा हल अहिले खुलेका छन् । विगत ९ महिनादेखि बन्द रहेका सिनेमा हल चलचित्र सङ्घले विभिन्न आन्दोलनको घोषणा गर्दै गत १० गतेबाट सञ्चालनमा ल्याएको हो । चलचित्र सङ्घको एकलौटी निर्णयबाट खुलेका हल...
गायक रत्न बानियाँको निधन
काठमाडौँ। गायक रत्न बानियाँको निधन भएको छ। झरना संगीत रेकर्डिङ स्टुडियोका प्रबन्ध निर्देशक, गायक तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका आजिवन सदस्य रहेका बानियाँको गय राती ॐ हस्पिटलमा निधन भएको हो। ५८ वर्षका बानियाँका...
‘छ माया छपक्कै’ युट्युबमा सार्बजनिक (पुरा चलचित्र)
काठमाडौं। मल्टिस्टारर चलचित्र ‘छ माया छपक्कै’ यु ट्युबमा सार्वजनिक गरिएको छ । आमा अग्नि कुमारीको अफिसियल च्यानल मार्फत फुल मुभी सार्वजनिक गरिएको हो। राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा चलचित्रले बोल्नेछ । कमेडी विषय...
‘गोर्खे’ को शिर्ष गीत सार्वजनिक (भिडियो)
काठमाडौँ। कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्र ‘गोर्खे’ को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा आवाज ,संगीत र एरेन्ज शास...
नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवा नेपाल’ फागुन ७ गते हुँदै
काठमाडौँ। नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेशन होमले यस वर्ष पनि मिस नेवा नेपाललाई निरन्तरता दिने भएको छ। नेप्लिज फेशन होमले आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा १५औं संस्करणको...
‘डिसेम्बर फल्स’ को शुभमुर्हुत, देखियनन् मुर्हुतमा कोहि कलाकार
काठमाण्डौ।‘डिसेम्बर फल्स’ को निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी मन्दिरमा पूजाआजा गरि शुभमुर्हत गरिएको छ। शुभमुर्हुतमा चलचित्रका कलाकारको उपस्थिति थिएन। चलचित्रका निर्माता तथा निर्देशक...
सर्भरवाला र माफियाबाट पिडित भन्दै ‘एउटा यस्तो प्रेम कहानी’ टिम आक्रोशित
काठमाडौँ। माघ १ गतेबाट देशै भरिको हलहरुमा प्रर्दशन हुने भनिएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ धेरै हलहरुमा लाग्न सकेन। हलवाला, सर्वरवाला र चलचित्र संग आबद्ध संघ संस्थाहरुको राजनिती र लापरवाहीको कारण चलचित्र धेरै...
नेपाली लाइन प्रोडुसरको साउथ इन्डियन फिल्म ‘मास्टर’
काठमाडौँ। कोरोना सङ्क्रमणका कारण हल आउन डराइरहेका दर्शकलाई लोभ्याउन नेपाली हल सञ्चालकले साउथ इन्डियन फिल्म ‘मास्टर’ रिलिज गरेका छन्। भारतमा सो फिल्म बिहीबारबाट रिलिज भएको छ,नेपालमा पनि बिहिबार बाट नै सार्वजनिक...
प्रमोद र इन्दिराले गरे नीलडेभिड्सको फ्रेन्चाइजी मोडलको उद्घाटन
काठमाडौं। नेपाल तथा भारतमा आफ्नो प्रतिभाद्वारा सेलिब्रेटी हेयर स्टाइलिसको रुपमा स्थापित भैसकेका अन्तर्राष्ट्रिय हेयर स्टाइलिस नीलडेभिड कटवालले माघे संक्रान्तिका दिनलाई आफ्नो सपना पुरा भएको दिनको रुपमा चित्रण गरेका छन् ।...
हरर मुभी ‘रङ्ग डेस्टिनेसन’को ट्रेलर सार्वजनिक
काठमाडौँ। हरर मुभी’रङ्ग डेस्टिनेसन’को ट्रेलर सार्वजनिक गरिएको छ। सम्राट बस्नेत निर्देशित चलचित्रमा बुद्दि तामाङ,धिरेन शाक्य,छुल्ठिम गुरुङ,सुगन तन्डुकार,संजय थापा,अनामिका लामिछाने,डिकेश राजु र सागरको अभिनय रहेको छ।...


