Category - E-News

द भ्वाइस अफ नेपाल सिजन–२ को डिजिटल अडिसनमा झण्डै २२ हजारको आवेदन

सेलिब्रेटी नेपाल काठमाडौँ: द भ्वाइस अफ नेपाल सिजन–२ मार्फत् आफ्नो प्रतिभा देखाउन झण्डै २२ हजार नेपाली प्रतिभाहरुले डिजिटल अडिसनमार्फत् सहभागीता जनाएका छन् । चैत १० गतेसम्म तोकिएको समयसीमाभित्र कुल २१ हजार ७ सय प्रतिभाहरुले...

कंग्रेसबाट उर्मिला मातोंडकर लोकसभा चुनाब लड्दै

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउडमा ‘रंगीला गर्ल’को रुपमा आफूलाई चिनाउन सफल अभिनेत्री उर्मिला मातोडकर अब लोक सभा चुनाव लड्ने भएकी छन्। हालै कंग्रेसमा प्रवेश गरेकी उर्मिलाले मुम्बई (उत्तर) बाट टिकट पाएकी छन्। यस अघि मराठी अभिनेत्री...

विद्यार्थीलाई ‘लभ स्टेशन’ बुझाउन कलेज पुगे प्रदीप

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र प्रचारको लागि गतिलो प्लेटफर्म स्कुल कलेज समेत हुन थालेका छन् । सायद त्यसैले होला अधिकांश चलचित्र युनिट प्रचारका लागि स्कुल कलेज पुग्ने गरेका छन् । २२ भदौबाट प्रदर्शनमा आउने चलचित्र ‘लभ स्टेशन’...

पल र श्रद्दाको ‘हृदय भरी’ छायांकन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘हृदय भरी’ को छायाँकन शुक्रबारबाट प्रारम्भ भएको छ । राजधानीबाट सुरु भएको चलचित्रको छायाँकन लगभग ४५ दिन हुने निर्देशक सुरज सुब्बा नाल्बोले बताएका छन् । राजधानीमा रहेको ‘द भ्वाइस अफ नेपाल’ को...

ज्योतिष हरिहरको ‘शुभलभ’ प्रदर्शन आरम्भ

सेलिब्रेटी नेपाल काठमाडौँ: ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभलभ’ले आफ्नो प्रदर्शनको सुरुवात गरेको छ । पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको...

शुक्रबार बाट ‘अमेरिकन बाबु मेड इन नेपाल’ प्रर्दशन हुने

सेलिब्रेटी नेपाल काठमाण्डौ-अमेरीकामा निर्माण गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालको नेपाल शुक्रबार अर्थात चैत्र १५ देखि सार्वजनिक प्रर्दशन हुने भएको छ तर चलचित्र हलमा नभइ डिसहोमको सिनेमा घर च्यानल नं १०८ मा प्रर्दशन हुदैछ ।...

‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक, अनमोल र सुहानाको जोडी कत्तिको सुहायो ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार निर्देशक तथा अभिनेत्री झरना थापाको जन्मदिनको अवसर पारेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलर...

मिलन र राजनराजको संयुक्त सांगीतिक यात्रा ‘मिरा साँझ’ हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: ‘मिलन च्यारीटी फाउण्डेसन’ले यही चैत १६ गते ‘मिरा साँझ’ आयोजना गर्ने भएको छ । सुनसरीको शहिद स्मृती आवासीय बिद्यालयको सहयोगको लागी गायीका मिलन नेवार र गायक राजन राज शिवाकोटीको...

भ्लगर सलिनमानको ‘यात्रा’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानी काठमाडौं एक कार्यक्रमकावीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । यात्राको क्रममा आउने उतार चढाव र माया, प्रेम...

‘नेपाल हिरो अफ ट्यालेन्ट’ हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: एन्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ । गायन नृत्य तथा अन्य प्रतिभालाइ समेटेर गर्न लागिएको रियालिटी शोको आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि...

‘लभ स्टेशन’को सहयोगअनाथ बालबालिकालाइ

सेलिब्रेटी नेपाल काठमाडौँ: नयाँ वर्षको अबसर पारेर यही २२ चैतदेखि देशव्यापी प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’ का तर्फबाट अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले ४५ जना अनाथ बालिबालिकालाई नीजि बिद्यालयमा पढाउँदा लाग्ने...

अनमोल स्टारर ‘ए मेरो हजुर ३’ को दोस्रो गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । झरना थापा निर्देशीत चलचित्रको को दोस्रो गीत शुक्रबार सामाजिक सञ्जाल युट्युब मार्फत सार्बजनिक गरिएको हो ।...

चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त भएका छन् । विहीवार मन्त्री परिषद्को बैठकबाट भट्टराईलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । निकिता पौडेलले राजिनामा दिएपछि रिक्त भएको बोर्ड अध्यक्षको...

‘एसइइ डान्स च्याम्पियनशिप’ हुने, विजेतालाई नगद १ लाख र स्कुटर, ६० विद्यार्थीलाई ‘प्लस टु’मा शत प्रतिशत छात्रवृत्ति

सेलिब्रेटी नेपाल काठमाडौं: नेपालमा ‘म्याक्स टिभी एसइइ डान्स च्याम्पियनशिप’ आयोजना गरिने भएको छ । एसइइका विद्यार्थीहरुलाई ठूलो मञ्च र अवसर प्रदान गर्ने उद्धेश्यले च्याम्पियनशिप आयोजना गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.