अभिनेत्री सुपुष्पा र निर्माता रौनकले गरे इन्गेजमेन्ट



काठमाडौं। अभिनेत्री सुपुष्पा भट्ट र निर्माता रौनक विक्रम कँडेलले इन्गेजमेन्ट गरेका छन् । बुधबार काठमाडैंको गैरीधारास्थित सिल्भर बैंक्वेटमा उनीहरुले दुई परिवारका सदस्यमाझ इन्गेजमेन्ट भएको हो । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका सुपुष्पा र रौनक यसै वर्ष विवाह गर्ने तयारीमा छन् ।

रौनकले कबड्डी, कबड्डी कबड्डी र मिस्टर झोले निर्माण गरेका छन् । ‘रणबीर’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी सुपुष्पाले ‘छ माया छपक्कै’, ‘चपली हाइट ३’ र थुप्रै म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.