Category - E-News

‘जीवन काँडा कि फूल’ ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाण्डौ:चलचित्र ‘जीवन काँडा कि फूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरेको हो । चलचित्र कार्तिक...

सुगम, तृष्णा र वर्षाको अनाथ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्ट

सेलिब्रेटी नेपाल काठमाण्डौ: सुन्दर र शान्त बाल कल्याणकारी संस्था (पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर) ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ नेपाली साङ्गीतिक कार्यक्रम आयोजना गर्दै छ । ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर...

‘जाइरा’को ओएसटी रिलीज (भिडियो)

सेलिब्रेटी नेपाल काठमाण्डौ: भदौ ६ गते कृष्ण अष्टमीको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेत्री नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ को ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दगीको खेल’ सार्वजनिक भएको छ । ‘टम्बल वीड’ ब्याण्डले तयार...

रवि लामिछानेसहित तिनै जना धरौटीमा रिहा

सेलिब्रेटी नेपाल काठमाडौँ:पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आत्महत्या दुरुत्साहन...

निखिल,दिपक रमेशले के भने रबिको बिषयमा (भिडियो)

सेलिब्रेटी नेपाल चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित...

सन्नी लियोनी अभिनित एक्सन प्रधान ‘पासवर्ड’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘पासवर्ड’ को ट्रेलर सार्बजनिक गरिएको छ । अपराधिक कथा बोकेको चलचित्रको ट्रेलरमा एक्सन दृश्यहरुले धेरै ठाउं पाएको छ । धेरै जस्तो छायाँकन लण्डनमा गरिएको चलचित्र भदौ २७ गतेबाट प्रदर्शन...

भदौ २८ बाट ‘हिमालय रोडिज’ तेस्रो सिजनको अडिसन

सेलिब्रेटी नेपाल काठमाडौँ: हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको हिमालय रोडिजको तेस्रो सिजन सुरु हुने भएको छ । शुक्रबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो सिजनको बारेमा जानकारी दिइएको हो । एड्भेन्चर रियालिटी...

नम्रता श्रेष्ठ स्टारर ‘जाइरा’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबारबाट नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ प्रदर्शनमा आएको छ । चलचित्रको शुक्रबार विहान आयोजित प्रेस शोमा उपस्थीत चलचित्रकर्मी, पत्रकार र दर्शकले ‘जाइरा’ लाई मिश्रित...

दक्षीण कोरियामा ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड’ हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: सामाजिक सेवामा समर्पित र समाजको लागि देन दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड’ को आयोजना हुने भएको छ । अवार्ड १२ सेप्टेम्बरमा दक्षीण कोरियाको...

गौरी र रेखासँगै सुलोचना र रुस्का तिज उत्सबमा सम्मानित

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेत्री गौरी मल्ल, गायिका रेशा शाहसहित दुईजना बरिष्ट ब्युटिसियन सम्मानित भएका छन् । अभिनेत्री गौरी मल्ललाई चलचित्र कन्यादानमा तीजको रहर आयो बरी लै…गीतमा अभिनय गरेर तीज पर्वलाई अझ संगीतमय तुल्याउनुका...

‘च चहुई’ गीत,आर्यन,मिरुना संगै भोलाको छमछमि

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘च चहुई’ को लोक लयमा आधारित गीत सार्बजनिक गरिएको छ । मङ्सिर ६ गतेबाट प्रदर्शन हुने चलचित्रको राजधानीमा एक कार्यक्रम गर्दै गीत सार्बजनिक गरिएको हो । गीत सार्बजनिक कार्यक्रममा चलचित्रका कलाकार तथा...

‘मिशन मंगल’ ले बनायो अक्षय कुमारको नयाँ रेकर्ड

सेलिब्रेटी नेपाल एजेन्सी: बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको मिशन मंगल अक्षयकुमारको अहिलेसम्मकै छिटो सय करोड क्लबमा पुग्ने फिल्म बनेको छ । फिल्मले रिलिजको पाँचौ दिन सोमबार ९ करोड ९१ लाख कलेक्सन गरेसँगै सय करोड...

वरिष्ठ निर्देशक किशोर रानाको निधन

सेलिब्रेटी नेपाल काठमाडौं: वरिष्ठ चलचित्र निर्देशक किशोर राना मगरको निधन भएको छ। रानाको ६४ वर्षको उमेरमा बुधवार दिउँसो निदान अस्पताल पुल्चोकमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए। दुबै मृगौलामा...

रविकी श्रीमती निकिताको उजुरी प्रहरीले लिन अस्वीकार

सेलिब्रेटी नेपाल काठमाडौँ: आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धानमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध प्रमाणहरु तोडमोड गरेको अभियोगमा रविकी श्रीमती निकिता पौडेलले तीन जनाविरुद्ध दिन खोजेको उजुरी प्रहरीले लिन अस्वीकार गरेको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.