Category - E-News

अजय र काजोलको जोडी एकसाथ पर्दामा आउंदै

सेलिब्रेटी नेपाल एजेन्सी: अजय देवगन र काजोल बलिउडमा लोकप्रिय जोडीमध्येका एक हुन्। यो जोडी अब एकैसाथ फिल्ममा देखिने भएका छन्। रोमान्टिक कमेडी फिल्ममा उनीहरू सँगै देखिने कुरा सार्बजनिक भएको छ। समाचारका अनुसार देवगन परिवार कम्पनीले...

चर्चित अभिनेत्री विद्याको निधन

सेलिब्रेटी नेपाल एजेन्सी: ७० तथा ८० को दशककी चर्चित बलिउड अभिनेत्री विद्या सिन्हाको निधन भएको छ। उनको ७१ वर्षको उमेरमा उपचारका क्रममा बिहिबार मुम्बईको जुहुस्थित एक अस्पतालमा निधन भएको हो। केहि दिन अगाडी स्वास्थ्यमा समस्या आएपछि...

वरिष्ठ साहित्यकार दीक्षितको अन्त्येष्टि

सेलिब्रेटी नेपाल काठमाडौं: वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको बिहीबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अपराह्न अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व. दीक्षितलाई उनका...

२४ लाख पुरष्कार सहित हिरो नेपालको घोषणा

सेलिब्रेटी नेपाल काठमाडौं: ‘हिरो नेपाल’ प्रतियोगिताको आयोजना हुने भएको छ। एक्टिभ प्रोडक्सन एण्ड मिडिया प्रालिको आयोजनामा लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । बिहीबार...

‘रिजन अफ रिया’ को शुभ मुहुर्त संगै छायाँकन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ: लभ स्टोरी तथा एक्सन प्रधान चलचित्र ‘रिजन अफ रिया’को निर्माण सुरु भएको छ । चलचित्रको बिहिबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको शुभ साईतमा मुहुर्त गरियो । मुहुर्तसँगै बिहिबारबाटै यो चलचित्रको...

बिहिबार नै ‘हजार जुनी सम्म’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ:प्रत्येक साता शुक्रबारमात्र नेपाली चलचित्र प्रदर्शनमा ल्याउने नियम भन्दा बाहिर गयर आज बिहिबारबाट नयाँ नेपाली चलचित्र रिलिज भएको छ । जनैपूर्णिमाको अवसर भन्दै बिहिबार नै नयाँ चलचित्र रिलिज गरिएको हो ।...

‘जाइरा’: एक्सनमा श्रृजनाले देखाएको सम्भावना

सेलिब्रेटी नेपाल काठमाण्डौ:नेपालमा महिला केन्द्रित चलचित्र निकै न्यून संख्यामा निर्माण हुने गरेका छन् । निर्माण भएका चलचित्रले पनि राम्रो व्यापार गर्न नसकेका उदाहरण छन् । यसकारण पनि यस प्रकारको चलचित्र निर्माण गर्न मेकरले...

नीता र प्रज्वलको प्रेम ‘सोच’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: एक्शन लभस्टोरी चलचित्र ‘सोच’को ट्रेलर सार्वजनीक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनमाआउने तयारीमा रहेको चलचित्रको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरो...

राष्ट्रिय नाँचघरमा गाईजात्रे विशेष हास्यव्यङ्ग्य कार्यक्रम

सेलिब्रेटी नेपाल काठमाडौँ:गाइजात्राको अवसरमा यसवर्ष पनि सांस्कृतिक संस्थानको आयोजनामा काठमाण्डौँको जमलमा ‘गाइजात्रा २०७६’ हुने भएको छ। श्रावण ३१ गते शुक्रबार दिनको ११ः०० वजे र ३२ गते शनिबार दिनको २ः०० र ५ः०० वजे...

अभिभावकलाई फिल्म बुझाउँदै अस्कर कलेज

सेलिब्रेटी नेपाल काठमाडौँ: विद्यार्थीले अस्कर कलेज अफ फिल्म स्टडिजमा आफू त फिल्म पढ्छन् नै एक दिनकै लागि सही अभिभावकले पनि फिल्म पढ्ने मौका पाउनेछन् । अस्कर कलेज अफ फिल्म स्टडिजले आउँदो शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा त्यो...

राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान सिन्धुपाल्चोकको नयाँ कार्य समिति चयन

सेलिब्रेटी नेपाल काठमाडौँ: हाम्रो अभियान , लोक संस्कृतिको संरक्षण , स्रष्टाको सम्मान , नव प्रतिभाको प्रोत्साहन भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठानको तेस्रो साधारण सभा एवम दोस्रो अधिबेसनले नयाँ कार्य...

अनमोल बन्ने भए ‘एन्टी हिरो’

सेलिब्रेटी नेपाल काठमाडौँ: दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको लागेको चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ। ‘एन्टी हिरो’मा सुपरस्टार अनमोल केसी एक्सन लभस्टोरीमा देखिनेछन। चलचित्रको निर्माता...

‘कबड्डी कबड्डी कब्बड्डी’ को प्रमोसनल शिर्ष गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘कबड्डी कबड्डी कब्बड्डी’को प्रमोसनल गीत ‘द कबड्डी सङ’ सार्बजनिक गरिएको छ । संगीतकार कालीप्रसाद बाँस्कोटा र अभिनेता अनुपम शर्मा फिचरिङ गीतको कन्सेप्ट फरक छ । कालीप्रसाद र अनुपमको कबड्डी र्याप...

आयुषले गाएको ‘हजार जुनीसम्म’ शिर्ष गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागीहुँदै जी टीभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली चलचित्रका लागि गीतगाएका छन् । उनले उदय सोताङ्गको हिट गीत ‘हजार...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.