Category - E-News

अक्षय कुमार स्टारर फिल्म ‘बेल बटम’को ट्रेलर सार्वजनिक

एजेन्सी। अक्षय कुमार स्टारर फिल्म ‘बेल बटम’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा वाणी कपूर, हुमा कुरैशी र लारा दत्तको मुख्य भूमिका रहेको छ। फिल्म १९८४ विमान अपहरणको वास्तविक घटनामा आधारित रहेर निर्माण गरिएको हो।...

कलाकार मुकुन्द थापा अस्पताल भर्ना

काठमाडौँ। कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् । घाँटीकाे समस्याका कारण उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेकाे नेपाल क्यान्सर अस्पताल भर्ना भएका हुन् । घाँटी भित्र गिर्खा पलाएको कारण उनकाे बुधबार थाईराईड ग्लाईनको अप्रेसन...

शिल्पाको पति राज कुन्द्रा पक्राउ पर्नुको वास्तविक कारण !

एजेन्सी। भारतका विवादास्पद व्यापारी तथा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई पक्राउ गरिएको वास्तविक कारण खुलेको छ । कुन्द्राले आफूलाई गरिएको पक्राउका विरुद्ध बम्बे उच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि...

अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’ मा छानियो ‘कठपुतली’

काठमाडौं । नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा आधिकारिक रुपमा छनौट भएको छ । आउँदो सेप्टेम्बर २३ तारिखदेखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म...

‘निफ’ चौंथो संस्करणका विजेतालाई अवार्ड वितरण

काठमाडौँ। नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौथौं संस्करण यसपटक भर्चुअलको माध्यमबाट सम्पन्न भयो । गत बैशाख २३ देखि २७ गतेसम्म चलेको फेस्टिभलमा बलिउड निर्देशक अनुराग कश्यपले मास्टर क्लास दिएका थिए भने नेपालसहित विभिन्न...

नाजिर र रिस्ताको ‘लभ सर्कल’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ। कोरोना महामारीका कारण बिगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र सुस्ताएको छ। २०७७ साल चैत्र ५ गतेबाट बन्द भएको सिनेमा घर बिचमा केहि महिना खुलेको थियो त्यस पश्चात फेरी दोस्रो चरणको लक डाउनका कारण सिनेमा क्षेत्र ठप्प जस्तै...

हिरानीको फिल्ममा शाहरुख र काजोलको जोडी

एजेन्सी। बलिउड फिल्म ‘कुछ–कुछ होता है’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘माइ नेम इज खान’ र ‘दिलवाले’ जस्ता फिल्ममा रोमान्स गरेका अभिनेता शाहरुख खान र अभिनेत्री काजोल बलिउडको रुचाइएको जोडीमा पर्दछन् । अब यो जोडी चाँडै नै निर्देशक...

१ लाख नगद पुरस्कार राशिको गाईजात्रा कमेडी च्यालेन्ज

काठमाडौ। अन्नपूर्ण मिडया नेटवर्क अन्तरगतको रेडियो अन्नपूर्ण नेपाल ९४ मेगहर्जले रु १ लाख नगद पुरस्कार राशिको गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता गर्ने भएको छ । गाईजात्रा २०७८ को अवसरमा आयोजना गर्न लागिएको यो प्रतिस्पर्धामा...

सुटिङको क्रममा अभिनेता विराज भट्ट घाइते

काठमाडौँ । अभिनेता विराज भट्ट घाइते भएका छन् । भोजपुरी फिल्म सुटिङको क्रममा भारतको लखनउमा उनको दुर्घटना भएको हो। भोजपुरी फिल्म ‘आक्रोश’ मा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ । खुट्टा भित्रको...

नवल नेपालको निर्देशनमा “दिल चुप छ”

काठमाडौं । सिरिज‘दिल चुप छ’बि एम एच डि टेलिभिजनमा बाट प्रसारणमा आएको छ । यश सिरिजमा वैवााहिक जीवनका आरोह अवरोह, जोडीका अप्ठ्यारा र त्यहाँबाट उत्पन्न परिस्थिती र पारिवारिक विचलनलाई नजिकबाट प्रस्तुत गर्न खोजिएको छ । दिनेश...

‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि प्रशारणमा आउने

काठमाडौँ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै गरिएको निषेधाज्ञाका कारण थुप्रै टेलिभिजन कार्यक्रम तथा रियालिटी शोहरु प्रभावित बने। निषेधाज्ञाका कारण रोकिएका टेली सिरियल तथा रियालिटी शोहरु प्रसारणमा आइ सकेका छन्। यस्तै क्रममा...

बिएम टिभिमा हेल्लो ब्रो (भिडियो)

काठमाडौं । सलोन सालीना फिल्म्सको ब्यानरमा सिरिज‘हेल्लो ब्रो’निर्माण भएको छ । प्रस्तुत सिरिजको कार्यकारी निर्मातामा अभिनेता सलोन बस्नेत रहेका छन भने बि एम एच डि टेलिभिजन निर्माताको रुपमा रहेको छ । सुरेश न्यौपानेको लेखन तथा...

अक्षय कुमार फेरी भगवानको भूमिकामा, बन्ने भो ‘ओ माई गड २’

एजेन्सी। फिल्म ‘ओ माई गड २’ को बारेमा चर्चा लामो समयदेखि चलिरहेको छ। यस फिल्मको बारेमा अब एउटा खबर सार्वजनिक भएको छ । स्रोतका अनुसार ‘ओ माई गड’ को सिक्वेलका लागि तयारी पूर्ण भइसकेको छ। यद्यपि यस पटक पंकज...

‘सुपर डान्सर’ बाट बाहिरीइन् शिल्पा

एजेन्सी। बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई अश्लील फिल्म बनाएको मामलामा सोमबार राती पक्राउ गरेपछि यसको असर अभिनेत्री शिल्पाले भोगिरहनु परेको छ । शिल्पा हालका दिनमा डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ मा...

Copyright © 2012 - 2026 | All Right Reserved.