Category - E-News

‘रातो टिका निधारमा’ को शिर्ष गीत सार्बजनिक,अंकित र साम्राज्ञीको ठुम्का (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘रातो टिका निधारमा’को दोश्रो गीत सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको शिर्ष गीत सार्बजनिक गरिएको हो । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र आगामी दशैंको...

सन्नी लियोन नेपालमा,कुमारी हलमा हेरिन ‘पासवर्ड’

सेलिब्रेटी नेपाल काठमाडौं: नेपाली चलचित्र ‘पासवर्ड’ मा आइटम डान्स गरेकी बलिउड अभिनेत्री सन्नी लियोनी सोही चलचित्रको प्रिमियरमा सहभागी हुन नेपाल आएकी छिन् । बिहीबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएकी उनी राती कमल पोखरीस्थित...

को बन्छ करोडपति बिजेता राजीब जैनलाई १ करोड हस्तान्तरण

सेलिब्रेटी नेपाल काठमाडौँ:नेपालको लोकप्रिय टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति’ का विजेता राजीब जैनलाई १ करोड हस्तान्तरण गरिएको छ । बिहिबार जैनलाई एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, कार्यक्रम प्रस्तोता...

बर्षाले गरिन बुटिक उद्घाटन

सेलिब्रेटी नेपाल काठमाडौँ: बिहिवार राजधानीको नक्साल स्थित ‘सजिनाज् क्रियसन’ले सञ्चालनमा ल्याएको बुटिक अभिनेत्री वर्षा राउतले उद्घाटन गरेकी छन् । उक्त बुटिकको उद्घाटन गर्दै उनले फेसनमा आफु सधै सजक रहेको समेत बताइन् । अभिनेत्री...

‘प्रेम संसार’ को पहिलो गीत सार्बजनिक (भिडियो )

सेलिब्रेटी नेपाल काठमाडौँ:मंसिर १३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को पहिलो गित सार्बजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पहिलो गित सार्बजनिक गरिएको हो ।...

एडल्ट सिरिज ‘चपली हाइट ३’ औपचारिक घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ: ‘चपली हाइट’को तेस्रो सिरिज ‘चपली हाइट ३’ बन्ने भएको छ मंगलबार राजधानीमा प्रेसमिट आयोजना गरि निर्माण पक्षले चलचित्र निर्माणको औपचारिक घोषणा गरेको हो निर्माता अर्जुन कुमारको...

सलमानको ‘दबंग ३’ को प्रदर्शन मिति सर्न सक्ने

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ यसै वर्षको डिसेम्बर २० मा प्रदर्शन हुने भनिएको छ । अधिकांश दर्शकलाई यो चलचित्रको प्रदर्शन मिति पहिले नै थाहा हुन्छ किनकी बलिउडका सुपरस्टारहरूले आफ्नो...

जिग्री–पाँडे टिमको नयाँ टेलिसिरियल ‘सक्किगोनि’

सेलिब्रिटी नेपाल काठमाडौं: हाँस्य टेलिसिरियल ‘भद्रगोल’बाट बाहिरिएको अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री)को टिमले ‘सक्किगोनि’ नामको नयाँ सिरियल प्रशारणमा ल्याउने भएको छ। ‘भद्रगोल’ उत्पादक संस्था मिडियाहबसंग कपिराइट र...

‘मिस फारवेष्ट नेपाल’ दोस्रो संस्करणको लागि आवेदन आव्हान

सेलिब्रिटी नेपाल काठमाडौँ:’मिस फारवेष्ट नेपाल २०१९’ को दोस्रो संस्करणको लागि आवेदन फारम सुरु भएको छ । रोयल कोलावोरेटिभ्स प्रालिको आयोजनामा सञ्चालित मिस फारवेष्ट नेपालको दोस्रो संस्करणको लागि आवेदन फारम भर्न सुरु भएको...

‘बर्दिबास फेसन शो २०७६’ को दोस्रो सिजन हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: एल एन्ड एन मोडल एजेन्सीले आउदो भाद्र २८ गते ‘बर्दिबास फेसन शो २०७६’ को दोस्रो सिजनका लागि ग्रान्ड चरणको अडिसन गर्ने भएको छ । यस सिजनमा भग लिनलाई ८ बर्ष देखि ३० बर्षका समुहले भाग लिन पाउने...

‘मिसेस नेपाल इन्टरनेसनल २०१९’ सहभागीले देखाए प्रतिभा

सेलिब्रेटी नेपाल काठमाडौँ: बिबाहित महिलाहरु बीच राजधानीमा हुन लागेको सौन्दर्य प्रतियोगिताका सहभागीहरुले आफुमा अन्तर निहीत प्रतिभा प्रदर्शन गरको छन्। रिवन इन्टरटेनमेन्ट प्रालिले राजधानीमाआयोजना गर्न लागेको पाँचौ संस्करणको...

बेनिलि मोडल हन्टमा ५५ प्रतियोगी भिड्दै

सेलिब्रेटी नेपाल काठमाडौं: ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को अन्तिम आगामी शनिबार (२८ भदौमा) होटल सोल्टीक्राउन प्लाजा आयोजना हुँदैछ । प्रतियोगितामा एक पुरुष र एक महिला शीर्ष ताज पहिरिने छन् । मोडल हन्ट नेपाल मोडलिङ सम्बन्धी नेपालकै...

‘सूर्य इन्टरनेशनल अवार्ड’ दोश्रो शृंखला आउँदो नोभेम्बरमा हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय नेपाली चलचित्रको राम्रो गन्तव्यबन्ने गरेको जापानको टोक्योमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ सम्पन्नगरिसकेपछि यतिबेला दोस्रो शृंखलाको घोषणा राजधानीमा भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना...

‘निल काँडा’ पुर्वमा शुभ मुहर्त संगै छायाँकन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ: दिनेशराज शर्माको निर्देशन रहेको चलचित्र ‘निल काँडा’ को शुभ मुहर्त संगै छायाँकन सुरु भएको छ । गएको सोमबार बाट पुर्वको विर्तामोडबाट शुभ मुहर्त गरि चलचित्रको छायाँकन सुरु गरिएको हो । मौसम...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.