सेलिब्रेटी नेपाल काठमाडौँ: प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ हुने भएको छ । भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पुर्याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यले डिएआर मुभिजको आयोजनामा...
Category - E-News
सुशील र रुबिनाको प्रेम ‘लभ डायरिज’को ट्रेलर सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ:सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाको प्रेम, रोमान्स र...
सुनिल मास्के २७ वर्षपछि गायनमा फर्किए
सेलिब्रेटी नेपाल काठमाडौं:गीतकार सुनिता बस्नेतको गीत मार्फत् संगीतकारको परिचयमा बजारमा परिचित रहेका सुनिल मास्के २७ वर्षपछि गायनमा फर्किएका छन् । गीतकार सुनिता बस्नेत थापाको गीतिसंग्रह ‘सुरबी’ मार्फत २७ वर्षपछि सुनिल मास्के...
निफको तेस्रो संस्करण हुँदै,८० चलचित्र देखाइने
सेलिब्रेटी नेपाल काठमाडौँ : नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा हुँदै आइरहेको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलको तेस्रो संस्करण आउँदो फागुन १ देखि ५ सम्म हुने भएको । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फेस्टिभलको बारेमा...
फिलिपिन्समा सम्पन्न जुनियर ग्ल्याम इन्टरनेसनल २०२० को उपाधि क्षेत्रीलाइ
सेलिब्रेटी नेपाल काठमाडौँ: जुनियर ग्ल्याम इन्टरनेसनल २०२०को उपाधि अरन्जल क्षेत्रीले प्राप्त गर्न सफल भएका छन् । त्यस्तै मिस लिटिल ग्ल्याम चार्म इन्टरनेसनल २०२० समिक्षा कार्की बनेकी छन् । यहि जनवरी ५बाट १२सम्म फिलिपिन्सको मनिलामा...
‘लक्का जवान’को शिर्ष गीतमा दिलिप प्रियंकादेखि सलोन वर्षासम्म (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं: हास्यकलाकार शिवहरि पौड्यालको निर्देशकीय डेब्यू चलचित्र ‘लक्का जवान’को शीर्ष गीत सार्वजनिक गरिएको छ। ‘मन त मेरो लक्का जवान’ बोलको लोकशैलीको गीतमा चलचित्रका अधिकांश कलाकारहरुको नृत्य हेर्न सकिन्छ।...
रेखाको चलचित्रमा दयाहाङ र सौगात अनुबन्धित
सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनय संगै चलचित्र निर्माणमा समेत सक्रिय रेखा थापाले निर्माण गर्न लागेको नयाँ चलचित्रमा अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल अनुबन्धित भएका छन्। रेखा फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्र नाम भने फाइनल...
सुशील र रुबिना फिचर्ड ‘लभ डायरीज’ को टिजर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल चलचित्र ‘लभ डायरिज’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य दुई कलाकार सुशील श्रेष्ठ र रुबिना थापालाई मात्र टिजरमा स्थान दिइएको छ सौरभ चौधरी निर्देशित चलचित्रको टिजरले प्रेम र बिछोड बोल्छ । दुई बीचको प्रेम...
विश्व यात्रा गर्दै ‘द भ्वाइस अफ नेपाल’ का उत्कृस्ट चार प्रतिस्पर्धी
सेलिब्रेटी नेपाल काठमाण्डौ: नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रवर्द्धन अभियान ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई विश्वव्यापी रुपमा प्रचार गर्ने उद्देश्यले यही मार्च ६, २०२० देखि विश्वका चार देशमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।...
गायक भट्टराईको सवारी दुर्घटनामा परी निधन
सेलिब्रेटी नेपाल काठमाडौँ: वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ। सोमबार राति आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर गम्भीर घाईते भएका भट्टराईको उपचारका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा निधन...
चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा शिव सर्बसम्मत निर्वाचित
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा शिव पुन निर्वाचित भएका छन । संघको चौथो अधिबेशनबाट सर्वसम्मत रुपमा उनि अध्यक्षमा निर्वाचित भएका हुन । यस अघि उनि संघको कोषाध्यक्ष थिए । यस्तै संघको उपाध्यक्षमा सन्तोष...
पत्रकार डिबीको ‘नियत’ सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै पत्रकार डिबी खड्काको पुस्तक ‘नियत’को विमोचन गरिएको छ । लामो समयदेखि पत्रकारितामा सक्रिय डिबीले यसमा आफ्नो पत्रकारिताको क्रममा देखेको रङ्गीन दुनियाको अँध्यारो...
‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने
सेलिब्रेटी नेपाल काठमाडौँ: तेलगु सफल चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने भएको छ । नेपाली चलचित्र निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले चलचित्रको नेपाली भर्सनको निर्माण अनुमति लिएको हो । अर्जुन...
चलचित्रबाट घाटा मात्र हुन्छ भने लगानी किन गर्नुहुन्छ ? संचारमन्त्री बाँस्कोटा
सेलिब्रेटी नेपाल काठमाडौँ: हल संचालकहरुको छाता संगठन ‘नेपाल चलचित्र संघ’को पुस २७ गते भएको साधारण सभामा सूचना, संचार तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई प्रमुख अतिथीका रुपमा निम्त्याइएको थियो। उनले चलचित्रकर्मीहरुकै...