Category - E-News

बहुप्रतिक्षित ‘कबड्डी ४’ आजदेखि हलमा

काठमाडौं । बहुप्रतिक्षित मल्टीस्टारर नेपाली चलचित्र ‘कबड्डी ४’ आज (शुक्रबार)देखि देशभरका हलमा प्रदर्शनमा आएको छ । दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टारर कमेडी जनराको यो चलचित्रले कोरोना महामारीयताकै सर्वाधिक कमाई गर्ने अनुमान...

अभिनेत्री करिश्मा र बेनिशाले गरे ‘डि एच सी’को सार्वजनिकी करण

काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरले आफुले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताएकी छिन् । बाल्यकाल देखि नै आफु कस्मेटिक प्रति निकै सजक भएको उनको कथन छ । बिहिबार काठमाडौंमा एक समारोहबीच जापानको...

‘लण्डन टु पेरिस’ मार्फत गरिमा शर्माको डेब्यु

काटमाडौं। एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने चलचित्र’लण्डन टु पेरिस’मा मोडल तथा अभिनेत्री गरिमा शर्मा अनुबन्धित भएकी छन् । यो उनको डेव्यु चलचित्र हो । केही समयअघि नै निर्माण टिम र अभिनेत्री शर्माबीच लिखित सम्झौता...

‘माग्ने बुढा’को कमेडी हब’ अर्को सातादेखि

काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी हब’को आजदेखिको प्रसारण स्थगित भएको छ । आज (बुधवार)देखि प्रसारणमा ल्याउने तयारी गरिएको शो अब अर्को सातादेखि शो प्रसारणमा आउने भएको हो । जेठ १८ गतेदेखि मात्र शो प्रसारणमा आउने यसका निर्देशक हास्य...

‘कबड्डी ४’लाई मल्टिप्लेक्समा सर्वाधिक शो

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर चलचित्र ‘कबड्डी ४’ले मल्टिप्लेक्स हलहरुमा सर्वाधिक शो पाएको छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको पहिलो दिन चलचित्रलाई ९७ शो उपलब्ध...

विवाह संस्कृति र प्रेमकथा चलचित्र ‘वर एण्ड वधु’ घोषणा (फोटो फिचर)

काठमाडौं । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर चलचित्र ‘वर एण्ड वधु’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माता तथा निर्देशक मिलन चाम्सले बुधबार पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी दिए ।मल्टिस्टारर चलचित्रमा आँचल शर्मा र...

चाम्सको ‘वर एण्ड वधु’ नेपाली र हिन्दी भाषामा बन्ने

काठमाडौं । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर चलचित्र ‘वर एण्ड वधु’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माता तथा निर्देशक मिलन चाम्सले बुधबार पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी दिए ।मल्टिस्टारर चलचित्रमा आँचल शर्मा र...

चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’निर्माण हुने

काठमाडौं। नेपालमा पहिलो पटक संवादसहित गीति चलचित्र निर्माण हुने भएको छ । देवेन्द्र पान्डेको निर्देशनमा बन्न लागेको चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गर्नुका साथै शुभ मुहूर्त पनि...

जनयुद्धको पृष्ठभूमिमा दुई गाउँबीचको दुश्मनीको कथा ‘दोख’ असार २४ बाट प्रदर्शनमा आउने

काठमाडौँ। अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’ को रिलिज मिति घोषणा गरिएको छ । केहि समय अघि निर्माण सकेर प्रदर्शनको पर्खाईमा रहेको चलचित्र आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ। झट्ट हेर्दा माओवादी...

नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने सरकारको घोषणा

काठमाडौँ। सरकारले नेपाललाई विदेशी चलचित्र छायाँकनको आकर्षक गन्तव्य बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने घोषणा गरेकी...

‘प्रेमगञ्ज’को आइटम गीतमा बेनिशाको हट डान्स

काठमाडौँ। भदौ ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमगञ्ज’मा समावेश ‘तरबार’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नायिका बेनिशा हमालको आकर्षक नृत्य रहेको गीत...

सौगात र सलोनको घम्साघम्सी ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसीको मुख्य भुमिका रहेको चलचित्र ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक गरिएको छ । असार १० गते बाट प्रदर्शनमा आउने चलचित्रको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर रिलिज...

डेढ दर्जन भन्दा बढी कमेडियनहरुको ‘कमेडी हब’ को प्रसारण बुधबारदेखि

काठमाडौं । माग्ने बुढा नामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले निर्देशन गरेको कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधबारदेखि प्रसारण हुने भएको छ ।सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोका विषयमा औपचारिक जानकारी गराइएको हो ।...

काठमाडौंदेखि बाजुरासम्मको कथा ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। नायिका स्वस्तिमा खड्कालाई विल्कुलै नयाँ शैलीमा उतारिएको चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। असारको ३ गतेबाट रिलिज हुन...

Copyright © 2012 - 2026 | All Right Reserved.