Category - E-News

‘जर्सी’को छायांकनमा साहिद कपुर घाइते

सेलिब्रेटी नेपाल एजेन्सी: पछिल्लो समय अभिनेता साहिद कपुर फिल्म जर्सीको सुटिङमा व्यस्त रहेका छन् । यसै क्रममा उनले ठुलो घटनाको सामना गरेका छन् । उनी चण्डीगढमा भएको सुटिङका क्रममा घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ ।...

एक्सन पूर्ण ‘लप्पन छप्पन २’ टिजर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । मुकुन्द भट्टले निर्देशन गरेको चलचित्र बैशाख १२ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सनको बाहुल्यता छ ।...

थिएटर मलमा १३ कलाकारको चित्र प्रदर्शनी

सेलिब्रेटी नेपाल काठमाडौं: कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालिन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो । नाटक...

बन्ने भो ‘पर्खि बसें २’

सेलिब्रेटी नेपाल काठमाडौँ: गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित सफल चलचित्र ‘पर्खि बसें’ को नयाँ सिरिज दर्शक माँझ आउने भएको छ । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसंगको सहकार्यमा’पर्खि बसें २’ निर्माण गर्ने भएको छ ।...

‘म यस्तो गीत गाउँछु २’को ‘स्याड भर्सन ‘दुःखको काँडा’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को दोश्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक गरिएको छ । यो गीतले प्रेमीले प्रेमिकाप्रति देखाएको मायाको भावलाई देखाएको छ । अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा...

‘साङ्लो’ उपयुक्त डेब्यु निकिता चाण्डक

सेलिब्रेटी नेपाल काठमाडौँ: विश्वका कुनै पनि मुलुकमा सुन्दरता प्रतियोगिता जितेर अभिनयमा होमिने व्यक्तिको बढी नै चर्चा हुने गर्दछ । यसबाट नेपाली चलचित्र क्षेत्र अछुतो रहने कुरै भएन । झरना बज्रचार्य, सृष्टि श्रेष्ठ, मलिना जोशी, रुबी...

हरिले जन्म दिनमा गरे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग

सेलिब्रेटी नेपाल काठमाडौँ: गायक तथाा गीतकार हरि विष्टले आफ्नो जन्मदिनको अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ५१ हजार एक सय ११ रूपैयाँ र सुर्खेत उद्योग वाणिज्य संघको...

जेठको गर्मीमा ‘चिसो एस्ट्रे’

सेलिब्रेटी नेपाल काठमाडौँ: गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको चलचित्र ‘चिसो एस्ट्रे’ जेठ १६ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्ने चलचित्रलाई...

लेखन संगै गायनमा पनि अघि बढ्दै सगुन

सेलिब्रेटी नेपाल काठमाडौं: २०६३ सालदेखि नेपाली रंगमञ्चमा गीत लेख्न सुरु गरेका गीतकार सगुन तामाङ अहिले गायन क्षेत्रमा पनि सक्रिय छन् । ‘माया ठूलो भन्थे दैव, होइन रैछ माया पनि पग्लिदो रहेछ पैसामा’ भन्ने गीत लेखेर चर्चामा आएका...

‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। आफूलाई ‘सेल्फी किङ’ सम्झने एक चर्चित टेलिभजन हाँस्य कलाकारले कला...

सादिक र्याम्प मोडल हुँदै चलचित्रमा डेब्यु गर्ने सोचमा

सेलिब्रेटी नेपाल काठमाडौँ:नेपाली चलचित्र तथा मोडलिङमा लाग्न चाहने युवाहरुको संख्या बढ्दो छ। केहि बर्ष पहिले नेपाली चलचित्र क्षेत्र भनेर नाक खुम्च्याउने व्यक्तिहरु अहिले आयर यो क्षेत्र प्रति सकारात्मक बन्दै गइ रहेका छन् । अहिलेका...

पार्कर खेलाडी दिनेशले राखे चाैथाे विश्व रेकर्ड

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली पार्कर खेलाडी दिनेशले चाैथाे पटक विश्व रेकर्ड बनाउन सफल भएका छन् ।ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि. को सहकार्यमा भिजिट नेपाल २०२० लाई लक्षित गरी पार्कर खेलको अर्को छुट्टै विधा “The most...

अशोक प्यासी राईद्धारा संस्थानमा पदभार ग्रहण

सेलिब्रेटी नेपाल काठमाडौँ:लामो समय चलचित्र पत्रकारितामा सक्रिय रहदै आएका अशोक कुमार प्यासी राई नेपाल सरकारको मन्त्री परिषद्बाबाट साँस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्तभएका छन् ।उनले सोमवार आफ्नो पदभार सम्हालेका छन् ।...

‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र प्राविधिक संघ (नेफ्टा) को आयोजनामा हुँदै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा भएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमकाबीच नेफ्टा र ड्रिम हाइ नेपाल प्रा.लि.को आयोजनामा सम्पन्न...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.