काठमाडौँ। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक रहेको उपचाररत किष्ट अस्पतालले जानकारी दिएको छ । अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा जोशीको समग्र स्वास्थ्यमा उल्लेखनीय...
Category - E-News
महको चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक विषयबस्तुमा आधारित ‘महापुरुष’लाई प्रदीप भट्टराईले लेखन एवं निर्देशन गरेका हुन् । कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा...
ठूलो पर्दामा डेब्यु गर्दै अनिता
काठमाडौँ। एक दर्जन जति म्युजिक भिडियोमा अभिनयको गरि सकेकी अनिता गिरी अब ठूलो पर्दामा आफ्नो अभिनयको जादु झर्ने तयारीमा रहेकी छन् । खोटाङ् सिम्पानी स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर यो क्षेत्रमा लागि रहेकी उनि विगत ६ वर्षदेखि...
अस्ट्रेलियामा गायक रुपक डोटेल र प्रदेश लिम्बुको धमाका
काठमाडौँ । ११ बर्ष अगाडी ‘आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर’ गीत गाएर चर्चामा आएका धरानका गायक प्रदेश लिम्बु दशैँमा अस्ट्रेलियाको सिड्नी र ग्रानभिले शहरमा दुइवटा कार्यक्रम गरि भर्खरै फर्केका छन्। गत असोज १३ र १४...
चलचित्रकर्मी करणको प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता
काठमाडौँ। अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को तर्फबाट काठमाडौंँ क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ तर्फ उम्मेदवारी दर्ता...
ऋचाको चलचित्र ‘कौसिद’ पुष १५ मा
काठमाडौँ। बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति धोषणा गरिएको छ । चलचित्र आगामी पुष १५ गते बाट देशभर प्रदर्शनमा आउने छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले...
‘२ नम्बरी’को सुखद कमाई,देशभर नै दर्शकको भिड
काठमाडौँ। हिजो शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘२ नम्बरी’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । विशेषगरि, दशैंको टिका लगतै हलमा दर्शक फर्किएलान् कि नफर्किएलान् भन्ने अन्यौलका विच रिलिज भएको चलचित्र हेर्न दर्शकको भीड...
‘हिजो आजका कुरा’ को गीत ‘माया जदौ’ ले पायो साँढे दुई करोड बढी भ्युज, चलचित्रलाई कती फाइदा ?
काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ आगामी शुक्रवार अर्थात असोज २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘हिजो आजका कुरा’ सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको...
‘लभ नम्बर २२’ को ट्रेलर सार्वजनिक,युवा पुस्ताको लभ,रोमान्स र धोका
काठमाडौँ। पछिल्लो समय डिजिटल मार्केटले धेरै नै फड्को मारेको छ। डिजिटल मार्केटको बिस्तार संगै वेब सिरिजको निर्माण पनि बढेको छ। यसै क्रममा वेब सिरिज ‘लभ नम्बर २२’ को ट्रेलर सार्वजनिक गरिएको छ। एसिएन म्युजिकको अफिसियल...
गायक प्रमोद पाण्डेको निधन
काठमाडौं । मस्तिष्क क्यान्सरबाट पीडित गायक प्रमोद पाण्डेको निधन भएको छ । पाण्डेको हिजो ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । २०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र...
राम बन्न डराएका थिए प्रभास
एजेन्सी । अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को ट्रेलर हालै सार्वजनिक भएको छ । यो फिल्ममा प्रभासले राम चरित्र निर्वाह गरेका छन् । उनले फिल्मका लागि उनले निकै मेहनत गरेका छन् । प्रभासले आफूले रामको चरित्र निभाइरहँदा धेरै डराएको...
दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ प्रदर्शनमा
काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’ आज शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रले मल्टिप्लेक्समा उच्च शोज पाएको छ। देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स लगायत अन्य सबै...
दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ को अग्रिम टिकट बुकिङ्ग खुल्यो
काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को अग्रिम टिकट बुकिङ्ग खुलेको छ । हिन्दुहरुको महान चाड दशैँको अवसर पारेर टिकाको पर्सि पल्ट अर्थात असोज २१ गते शुक्रवारबाट प्रदर्शनमा आउने...
मल्टि स्टारर चलचित्र ‘लाखे’ को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौं । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित चलचित्र ‘लाखे’ को ट्रेलर सार्वजनिक गरिएको छ । फर्स्टलुक पोस्टर र टीजर सार्वजनिक भएसँगै चर्चामा रहेको ‘लाखे’ दीपावलीको कोसेली स्वरुप कार्तिक ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।...


