काठमाडौँ । लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ । युरोपमा बस्दै आएका ६० बर्षिय राजेन्द्रको गएराती निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । राजेन्द्र अहिलेका लोकप्रिय मोडल सागर लम्साल (बले) को बुबा हुन् । राजेन्द्रका सागर...
Category - E-News
‘सिरुपाते जुँगामा…’ दीपकराज र बेनिशाको रोमान्स (भिडियो)
काठमाडौं। व्यवसायिक रुपमा सफल भैरहेको चलचित्र ‘छक्का पञ्जा ४’ मा समावेश गीत ‘सिरुपाते जुँगामा दाहिने हातको ताउ’ मंगलबार सार्वजनिक गरिएको छ । रमाइलो कुरा के छ भने चलचित्रको ट्रेलरमा समावेश भएकै कारण यो गीत सार्वजनिक हुनुअघि नै...
मिस लिटील नेवाका सहभागीले देखाए आफ्नो प्रतिभा
काठमाडौँ। नेप्लिज फेसन होमले नेवार बालिकाको प्रतिभा प्रष्फुटनका लागि हरके वर्ष आयोजना गर्दै आएको मिस लिटील नेवाः को १४ औं संस्करण अन्तर्गतको ट्यालेण्ट शो राउण्ड सम्पन्न गरेको छ। नेवारी कला, भाषा, संस्कार तथा सस्कृतिको जगेर्ना...
एस्ट्रो अनिल थापा कला क्षेत्रमा पनि अघि बढ्दै
काठमाडौँ। सर्लाही जिल्ला हरिवनमा जन्मिएका एस्ट्रो अनिल थापा पेशाले उनि ज्योतिषी हुन्। आफ्नो ज्योतिषी पेशा संग संगै उनी नेपाली कला क्षेत्रमा पनि सक्रिय छन्। सानै उमेर देखि नै उनि कलाकारिता क्षेत्रमा रुचि राख्थे। एस्ट्रो अनिल...
मगर कथानक चलचित्र ‘उखान’ को ‘ट्रेलर सार्वजनिक
काठमाडौँ। मगर कथानक चलचित्र ‘उखान’ को ट्रेलर सार्वजनिक गरिएको छ । विशेष गरि भाषा, संस्कृती, भेषभुषा कसरी लोप भयो भन्ने कुरा समेट्दै चलचित्रले साली भेनाको अधुरो प्रेम, जारी उठाउने चलन, साथमा कमेडी लगायत संगै सन्देश मुलक चलचित्र...
योगमाया माथी बृत्तचित्र बन्दै
काठमाडौं। महिला साधक ‘योगमाया’को जीवनमा आधारित बृत्तचित्र फिल्म (योगमाया) निर्माण हुने भएको छ । यो फिल्मको काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा गरिएको छ । यो बृत्तचित्रलाई भीमादेवी मल्टी क्रियशन प्रा.लि. र आरम्भ नेपालले संयुक्त...
‘निफ’ को टिकट बुकिङ खुला
काठमाडौं । आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौं हुने छैटौं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को आज सोमबार देखि टिकट बुकिङ खुला भएको छ । खल्ती एपमार्फत टिकट बुकिङ गर्न सकिने आयोजक संस्थाले जनाएको छ । यसपटक...
‘प्रेमा’ जोडी अरुण र शुभेक्षाको होली (फोटो फिचर)
काठमाडौँ। अभिनेत्रीद्वय शुभेक्षा खड्का र सृष्टि श्रेष्ठ तथा अभिनेता अरुण क्षेत्री स्टारर त्रिकोणात्मक प्रेमकथाको चलचित्र ‘प्रेमा’ आगामी चैत १७ गते बाट प्रदर्शनमा आउदै छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको फिल्ममा...
नेपाललाई फिल्मिङ् डेस्टिनेशनको रुपमा प्रवर्द्धन गर्ने ‘गण्डकी प्रदेश’को वृत्तचित्र सार्वजनिक
काठमाडौँ। नेपाललाई फिल्मिङ् डेस्टिनेशनको रुपमा प्रवर्द्धन गर्न मद्दत पुर्याउने उद्देश्यसहित तयार भएको ‘गण्डकी प्रदेश’को वृत्तचित्र इन्टरनेटमार्फत सार्वजनिक गरिएको छ । चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको...
चलचित्र ‘दिलमाया २’ को अफिसियल टिजर सार्वजनिक
काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिलमाया २’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ । लभस्टोरी...
दोश्रो ‘नेपाल ग्रामिण चलचित्र महोत्सव’ को लागी चलचित्र दर्ता आव्हान
काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्धेश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने रहेको जानकारी...
फागुन २५ गते लिंग भैरवी उत्सव आयोजना हुने
काठमाडौंमा यही फागुन २५ गते लिंग भैरवी उत्सव आयोजना हुने भएको छ । लिंग भैरवी दिव्य स्त्रीत्वको सबैभन्दा उग्र अभिव्यक्ति हो । नेपालमा सद्गुरुले फागुन २३ गते यसको प्राण प्रतिष्ठा गर्नेछन् । लिंग भैरवीलाई नेपालमा स्वागत गर्ने भव्य...
रत्नमान गुरुङको अंग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक सार्वजनिक
पोखरा । शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अंग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । गुरुङको पहिलो कृति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक कृतिको शनिबार पोखरामा आयोजित एक कार्यक्रममा साहित्यकार...
सकियो ‘नम्बरी सुन’ को छायाँकन
काठमाडौं। अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको चलचित्र ‘नम्बरी सुन’को इन्डक्ल्याप भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बिहीबार अन्तिम दृश्य खिच्दै चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्देशक राजु...


