काठमाडौं । चलचित्र कलाकार संघको आगामी चैत ४ गते हुने निर्वाचनका लागी शनिबार कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन् । सात जनाले...
Category - E-News
एनएनटिभीमा डोरेश,सरोज र लेखमणीको ‘ब्रेकिङ्ग’
काठमाडौँ। नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) ले आफ्नो नियमित प्रशारण संगै नयाँ नयाँ कन्सेप्टका कार्यक्रमहरुको प्रशारण थालनी गरेको छ। नियमित रुपमा समाचारका साथै अन्य मनोरन्जनात्मक कार्यक्रमहरुको शुभारम्भ गरेको टेलिभिजनले एउटा...
चलचित्र ‘बहाव’ को पहिलो गीत सार्वजनिक(भिडियो)
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘बहाव’ को पहिलो गीत ‘यो मनरोग’ सार्वजनिक गरिएको छ । गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको...
जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण
काठमाडौं । स्रष्टा जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा भएको एक विशेष समारोहमा रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् साहित्यकार...
जर्जीयामा बाल गायक प्रसुनजंगले जिते अवार्ड
काठमाडौँ। जर्जीयाको राजधानी तिबिलिसीमा हालै सम्पन्न वल्र्ड राईजिङ स्टार २०२३ प्रतियोगितामा नेपालका बाल गायक प्रसुनजंग पोखरेल विजयी भएका छन्। प्रतियोगितामा उनले राष्ट्रिय पोसाक टाइटल पनि जितेका छन्। थाइल्यान्डको टीन स्टार...
काठमाडौँमा पहिलो महिला चलचित्र महोत्सव सम्पन्न
काठमाडौँ। किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वलअभियानसँगमिलेर शुक्रबार एक दिने महिला केन्द्रित फिल्म फेस्टिभलको आयोजना गरेको छ । ‘वुमन मेक फिल्म फेस्ट’ शीर्षकमा अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा महिला...
‘राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान’ को अध्यक्षमा राजेन्द्र बजगाई
काठमाडौँ। ‘राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान’ को अध्यक्षमा संगीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न प्रतिष्ठानको पहिलो साधारण सभाबाट बजगाई निर्विरोध निर्वाचित भएका हुन् । दुई...
‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ को उत्कृस्ट पाँचलाई प्रमाणपत्र वितरण
काठमाडौँ । नेपाल संगीत उधोग संघको आयोजनामा दोस्रो संस्करण ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ को मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण गरिएको छ । आयोजक संस्थाका अध्यक्ष सुर्य बहादुर मगरको अध्यक्षता र नेपाल उधोग...
प्रेमकथा चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी चैत १७ रिलिज हुने फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख तीन पात्र शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठलाई...
‘बिहे पास’ को गीतमा दया र प्रकृतिबीच प्रेमका कुरा
काठमाडौँ। बर्षकै प्रतिक्षित फिल्म ‘बिहे पास’ को ‘खाली छैन मेरो मुटु’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनीक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ फिचर गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो । अस्तित्भा कर्ण र बिद्या...
चलचित्र ‘बहाव’सँग खल्ती एपको सहकार्य
काठमाडौं । आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बहाव’सँग खल्ती एप जोडिएको छ । चलचित्रका निर्माता श्रीधर पौडेल र खल्तीका चिफ मार्केटिङ अफिसर अभिनास गुप्ताले सहकार्यको सम्झौता गरेका छन् । खल्ती एपमार्फत नेपालका २९ हलबाट...
फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ टिजर सार्वजनिक
सेलिब्रेटी नेपाल। अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ले टिजर सार्वजनिक गरेको छ । आउँदो सालको वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गरेको फिल्मले पौने दुई मिनेट लामो टिजरमार्फत कथा वैदेशिक रोजगारी सिर्जित समस्यालाई...
सुरक्षाले कसिन लगनगाँठो
सेलिब्रेटी नेपाल । अभिनेत्री सुरक्षा पन्तले आज बिहिबार विवाह गरेकी छन् । प्रेमी मानव सुवेदीसँग पन्तको विवाह आफन्त र परिवारका बीच चितवनमा सम्पन्न भएको हो । सुरक्षा र मानव लामो समयदेखि प्रेममा थिए । उनीहरुले लुकाएर राखेको प्रेम...
‘सोसियल मिडिया फिल्म अवार्ड’ उत्कृष्ट पाँच सार्वजनिक
काठमाडौं । दोश्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’को टप ५ को मनोनयन सार्वजनिक गरिएको छ । ड्रिम वर्ड अफ फिल्म मेकर्सको आयोजनामा आउँदो फाल्गुन २८ गते हुन लागेको सोसियल मिडिया फिल्म अवार्ड दोश्रो संस्करणको उत्कृष्ट पाँचमा पर्न सफल...


