Category - E-News

कर्मा अभिनित ‘षट्कोण’को टिजर रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक गरिएको छ । कर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका रहेको चलचित्रको बुधबार टिजर सार्वजनिक गरिएको हो । मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको चलचित्रको ५४ सेकेन्डको टिजरले दर्शकमा...

चलचित्र ‘लक्का जवान’को ट्रेलर रिलिज

काठमाडौं । आउँदो बैशाख २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक गरिएको छ । हास्य कलाकारितामा ख्याती कमाएका शिवहरि पौड्यालको निर्देशनमा बनेको चलचित्रको मंगलबार एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक...

मन्त्र अभिनेत्री दीया र गायक राजु सगरमाथा आरोहण गर्दै

काठमाडौं । आगामी बैशाख १६ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रकि मुख्य अभिनेत्री दिया पुन र गायक राजु लामाले सगरमाथा आरोहण गर्दैछन् । अभिनेत्री दीया पुनले ६ तारिखबाट आरोहण यात्रा थाल्नेछिन् भने राजु लामाले १० तारिखबाट...

स्टारडममा होइन चलचित्रमा भरोसा छ : झरना थापा

काठमाडौँ। चलचित्र ‘ए मेरो हजुर ४’ निर्देशक झरना थापाले चलचित्रको कथा र निर्माणमा पुरा भरोसा रहेको बताएकी छिन् । बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘ए मेरो हजुर ४’ मा अनमोल केसी वा सुहाना थापाको स्टारडम भन्दा...

राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिताको उपाधि अस्मिता र जीवनको टिमलाई

काठमाडौं । ‘टुबोर्ग छैटौं राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता’ को उपाधि नगरकोट दोहोरी साँझले जितेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगीताको उपाधि नगरकोट दोहोरीको अस्मिता...

रिसभ र स्नेहा बने ‘रनवे ड्रिम्स २०२२’ को विजेता

काठमाडौँ। ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि रिसभ मितल र स्नेहा ढकालले जितेका छन् । स्नेहाले ८ प्रतियोगीलाई पछि पार्दै केटीतर्फ र रिसम १० प्रतियोगीलाई पछि पार्दै केटा तर्फको शीर्ष उपाधि चुमेका हुन् । विजेताले ७० हजार नगदसहित...

राजीवको ‘ग्रहण’ मा नम्रता र विनय

काठमाडौँ। राजीव गुरुङको निर्माण तथा निर्देशन चलचित्र ‘ग्रहण’ बन्ने बहेको छ। ‘ग्रहण’ नाममा २० वर्ष अघि चलचित्र बनेको थियो। चलचित्रको सिक्किमस्थित गान्तोकमा आइतवार सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको...

पत्रकार माथी भएको दुर्व्यवहार प्रति पत्रकार महासंघको आपत्ति

काठमाडौँ। लालीगुराँस डटकमका संचालक कमल सरगम चौलागाईंलाइ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष दिपक खड्काले दुर्व्यवहार गरेकाे घटनाप्रति नेपाल पत्रकार महासंघ ललितपुरले आपत्ति जनाएको छ । लोक तथा दोहोरी गीत...

‘ए मेरो हजुर ४’ को तेश्रो गीत ‘तिमि र म’ सार्वजनिक

काठमाडौं। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को तेश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिमि र म’ बोलको गीतमा उदय राज पौडेलको स्वर रहेको छ। गीतमा शब्द तथा संगीत प्रतिक पौडेलको रहेको छ। गीतमा...

उपाध्यायले पुर्याए १०८ विश्व रेकर्ड

काठमाडौंँ । गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन् । ४ बर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहबीच उनले २८ विश्व कीर्तिमान प्रमाण पत्र...

‘हेल्लो जिन्दगी’ प्रदर्शनमा

काठमाडौँ। आज शुक्रवारबाट चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ । गत हप्ता प्रदर्शनमा आएको साउथ चलचित्र ‘आरआरआर’को दबदबाबीच प्रदर्शनमा उत्रिएको चलचित्रले मल्टीप्लेक्समा औसत शो पाएको छ । देशभरका अधिकांश सिंगल थिएटर भने...

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु

काठमाडौँ। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सब (निफ)को पाँचौँ संस्करण सुभारम्भ भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमलाई राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले...

७ सय करोड कमायो राजामौलीको फिल्म ‘आरआरआर’ ले पहिलो साता

काडमाडौं। बाहुबली निर्देशक एसएस राजामौलीको फिल्म आरआरआर ले बक्स अफिसमा सबै रेकर्ड ध्वस्त पार्दै अघि बढिरहेको छ । साउथ सुपरस्टार जुनियर एनटीआर र रामचरणको यो फिल्मले दिन प्रतिदिन कमाइको रेकर्ड तोडिरहेको छ । आरआरआरले बक्स अफिसमा...

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ आगामी बैशाखबाट

काठमाडौँ। पुर्वघोषित रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ आगामी बैशाखबाट प्रसारणमा आउने भएको छ । निर्माण संस्था भ्वाइस स्टार नेपाल प्रा. लि. ले २०७९ साल बैशाख १८ गते आइतबार देखि हप्ताको दुई दिन बेलुका ८ बजे देखि ९...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.