Category - E-News

बेनिशाको निर्देशकीय डेब्यू सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघरमा

काठमाडौं । अभिनेत्री बेनिशा हमालको निर्देशकीय डेब्यू सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ । फिल्ममा वर्षा राउत र विवेक सिंह ठकुरीले प्रमुख भूमिकामा अभिनय गरेका छन् । बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ...

टीकाको गीति संग्रह ‘अनुभुतिका स्वरहरु’ लोकार्पण

काठमाडौं । गीतकार टीका भट्टराई नेपालको गीति संग्रह ‘अनुभुतिका स्वरहरु’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहकाबीच गीति संग्रह लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार एवं साहित्यकार डाक्टर...

दयाहाङ र मिरुनाको ‘जारी’को ट्रेलर सार्वजनिक

काठमाडौं। दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । करिब ४ मिनेट लामो ट्रेलरमा दयाहाङ र मिरुना...

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। बर्षकै प्रतिक्षित चलचित्र ‘बिहे पास’ को ट्रेलर सार्वजनीक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्रको ३ मिनेट लामो ट्रेलरमा अभिनेता दयाहाङ र अभिनेत्री प्रकृतिको घर झगडा देखि सम्बन्धको कुरालाई...

संचारकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो । काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक हुन् । उनी निमोनियाबाट...

जसिताको अबको परिचय ‘रुबी’

काठमाडौँ। नायिका जसिता गुरुङले आफ्नो तेश्रो प्रोजेक्टको रुपमा चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गरिन् । यो चलचित्र को छायांकन भएको ३ बर्ष भैसकेको छ । यसपछि जसिताले एक रियालिटी शोको निर्णायक भएर काम गरिसकेकी छिन् । तर, जसितालाई...

रुकुम पश्चिमका यज्ञजंग चलचित्र क्षेत्रमा फड्को मार्दै

काठमाडौँ। रुकुम पश्चिममा ३१ बर्ष अघि जन्मेका यज्ञजंग बि.क. नेपाली चलचित्र क्षेत्रमा आयुष बिसिको नामले परिचित छन्। २०६८ सालमा अभिनयबाट आफ्नो करियर सुरु गरेका आयुष पछिल्लो समय सहायक निर्देशनमा व्यस्त छन्। ठुलो पर्दाको चलचित्र...

चलचित्र नृत्य संघले बढायो नृत्य कलाकारहरुको पारिश्रमिक

काठमाडौँ। नेपाल चलचित्र नृत्य संघले फिल्म, म्युजिक भिडियो वा विदेशी फिल्ममा नृत्य गर्ने कलाकाररुको पारिश्रमिक बढाएको छ । नृत्य संघका महासचिव दिपेन्द्र तिमिल्सिनाले जारी गरेको विज्ञप्तीमा बढ्दो महंगीलाई ध्यानमा राख्दै कलाकारहरुको...

परदेशमा रहे पनि संगीतमा सक्रिय तुलसी

काठमाडौँ। झापा जिल्लामा जन्मिएका तुलसी सिवाकोटी नेपाली संगीत क्षेत्रमा चिर परिचित नाम हो। सानै उमेर देखि गीत संगीतमा रुची राख्ने तुलसी बिगत एक दशक देखि युरोपमा बस्दै आएका छन्। स्कुलमा पढ्दा देखि नै उनी विभिन्न कार्यक्रमहरुमा गीत...

‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ : सुरक्षा पन्त

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको चलचित्र ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा सुरक्षाले प्रेमी, विद्रोही र साइको किसिमको चरित्रमा अभिनय गरेकी छन् । चलचित्रको सार्वजनिक ट्रेलरमा...

‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक

काठमाडौँ। चैत्रको २४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रसाद २’को पहिलो गीत सार्वजनिक गरिएको छ। चलचित्रमा समावेश ‘मार्सी धान’ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर...

‘सर्खारको सर’को शिर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौं । सामाजिक कथा बस्तुमा निर्माण गरिएको टेली चलचित्र ’सर्खारको सर’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । नेपाली समाजमा घटेका यथार्थ घटना र समाजमा रहेका समस्याहरुलाई दर्साउने उदेश्यले निर्माण गरिएको टेली चलचित्र ’सर्खारको सर’ को...

मुकुनको ‘गणपति’को पोस्टर संगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। आगामी २०८० सालको जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक गरिएको छ । आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको पोस्टरमा प्रमूख कलाकारद्वय मुकुन...

रोमान्टिक प्रेम कथा ‘प्रेमा’ले दर्शकलाई रोमान्टिक बनाउछ : निर्देशक भण्डारी

काठमाडौँ। आधा दर्जन नेपाली फिल्ममा सह–निर्देशक रहेर काम गरेका निर्देशक गोविन्द सिंह भण्डारीले आफ्नो पूर्ण निर्देशकीय ‘डेब्यू’ फिल्म ‘रणवीर’बाट राम्रै चर्चा पाए । साउथ फिल्ममा काम गरिसकेका भण्डारीले साउथको एक्सन फ्लेभरलाई...

Copyright © 2012 - 2026 | All Right Reserved.