काठमाडौं । १०औं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल -२०२२’ यही जेठ १५ देखि १७ सम्म तीन दिन काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ। ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल -२०२२’ कलेज अफ जर्नालिज्म...
Category - E-News
सौगात र सलोनको ‘घनचक्कर’ असार १० मा
काठमाडौँ। सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भुमिका रहेको चलचित्र ‘घनचक्कर’को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असार १० गतेबाट चलचित्र रिलिज हुने जानकारी दिएको छ । भट्ट एण्ड...
‘लाइफ इन एलए’ आजबाट देशभर प्रदर्शनमा
काठमाडौँ। सुर्य एन श्रेष्ठ निर्देशित त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’ आजबाट देशभर प्रदर्शनमा आएको छ। चलचित्रमा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै...
सामाजिक सञ्जालमा चरित्रहत्या गरिएको भन्दै सञ्चारकर्मी पौडेलले दिए साइबर ब्यूरोमा उजुरी
काठमाडौं । सञ्चारकर्मी तथा फोटो पत्रकार श्रीधर पौडेलले सामाजिक सञ्जालमा आफ्नो तस्बिर दुरुपयोग गर्दै चरित्रहत्या गरिएको विषयमा प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन् । एक युवतीले आफूमाथि भएको यौन शोषणको विवरण बाहिर ल्याएपछि...
सगरमाथा चढेर फर्किएका गायक लामालाई काठमाडौंमा स्वागत
काठमाडौं । सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका यी गायकलाई स्वागत गरियो । जलवायु परिर्वतनविरुद्धको सन्देश...
‘लाइफ इन एलए’को प्रिमियर शो सम्पन्न
काठमाडौँ। जेष्ठ ६ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लाइफ इन एलए’को बुधबार ललितपुर स्थित क्युएफएक्स लविम मलमा प्रिमियर शो सम्पन्न भएको छ । सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको प्रिमियर शोमा...
अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’ अब नेपालमा
काठमाडौं। अमेरिकामा सफल दुई रियालिटी शो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ नेपाल भित्रिएका छन् । बुधवार राजधानीमा एक कार्यक्रमका बीच यी दुई रियालिटी शो नेपाल आएको जानकारी गराइयो । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र...
‘लाइफ इन एलए’ को प्रचार प्रसारको लागी अकेशा बिष्ट नेपालमा
काठमाडौं। टेलिभिजनबाट म्युजिक भिडियो हुँदै सिनेमा ‘जिन्दगी रक्स’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अकेशा बिष्ट डेब्यू सिनेमा रिलिजपछि अमेरिका उडिन् । अमेरिका पुगेपछि उनले करीब ६ वर्ष अध्ययनमा समय विताइन् । अकेशा अहिले फेरि अभिनय...
सामाजिक कार्यका लागी ‘लण्डन टु पेरिस’ साइकल यात्रा गर्दै अभिनेता जोशी
काठमाडौं। अभिनेता तथा निर्माता बिक्रम डि जोशीले ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गर्ने भएका छन् । लामो समयदेखि युकेमा बस्दै आएका जोशीले काभ्रेको धुलीखेलमा रहेको हेल्प नेपाल नेटवर्कले संचालन गरेको चिल्ड्रेन्स होम नामक अनाथालयका लागि...
अमेरिका जान चाहनेले हेर्नै पर्ने चलचित्र ‘लाईफ ईन एलए’ : निर्देशक सूर्य
काठमाडौँ। नेपाली चलचित्र ‘लाईफ ईन एलए’ यही शुक्रबार ६ जेठबाट देशव्यापी रुपमा रिलिज हुँदैछ । चलचित्रलाई सूर्य श्रेष्ठले निर्देशन गरेका हुन् । यो फिल्मबाट सूर्यले नेपाली चलचित्र निर्देेशनमा डेब्यु गर्दैछन् । बिगत लामो समयदेखि...
गायक राजु लामाले गरे सर्वोच्च शिखर आरोहण
काठमाडौँ। गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनी सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिम बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा...
‘नेपाल ट्यालेन्ट हन्ट’ को डिजिटल अडिसन सुरु
काठमाडौँ। नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको ‘नेपाल ट्यालेन्ट हन्ट’ ले डिजिटल अडिसन सुरु गरेको छ ।...
अकेशाको प्रेम पिडामा ब्यास (भिडियो)
काठमाडौँ। आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लाइफ इन एलए’को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमवार सार्वजनिक गरिएको ‘बसन’ बोलको वियोगान्त गीतमा आर्यन पाठकको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता...
हास्य कलाकार‘डिट्ठा साब’ वडा सदस्यमा विजयी
काठमाडौं । हास्य कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ वडा सदस्यमा विजयी भएका छन् । उनी काठमाडौँ तारकेश्वर नगरपालिका–२ को वडासदस्यमा विजयी भएका हुन् । काभ्रेस्थलीका स्थायी बासिन्दा उनी नेपाली काँग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी...