Category - E-News

चलचित्र विकास बोर्डमा अभिनय कार्यशाला शुरु

काठमाडौं । कला क्षेत्रमा कियाशील कलाकारहरुको सीप एवं क्षमता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले माघ २९ देखि ५ दिने नि:शुल्क अभिनय कार्यशाला संचालन गरेको छ । बोर्ड सदस्य एवं कार्यक्रम संयोजक राजु केसीका अनुसार ३४ कलाकारहरुले...

‘सक्किगोनि’ टिमले ‘लाज शरणम्’ नाममा चलचित्र बनाउने

काठमाडौँ। चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’को टिमले ‘लाज शरणम्’ नाममा चलचित्र बनाउने भएको छ । बुधवार बसन्त पञ्चमीको अवसर पारेर सिरियल टिमले नाम सार्वजनिक गरेको हो । चलचित्रमा कुन–कुन कलाकार देखिँदैछन् भन्ने टिमले केही खुलाएको...

सेतो कुर्था अनि रातो सलमा दयासँग रोमान्टिक आँचल

भ्यानेटाइन डेको अवसर पारेर रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला- एम. ए थर्ड क्लास’को रोमान्टिक पोस्टर रिलिज भएको छ। सार्वजनिक पोस्टरमा दयाहाङ राई तथा आँचल शर्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ। सेतो कुर्थामा रातो...

दीपेन्द्र-खगेन्द्रको ‘मेयर’को शुभसाइत, कस्तो बन्ला वायोपिक?

सर्लाही जिल्लाको बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षमा आधारित वायोपिक फिल्म ‘मेयर’को बुधबार शुभ-साइत गरिएको छ। दीपेन्द्र के खनालको निर्देशन रहने सिनेमाको दरबारमार्ग स्थित चतुर्भुज नारायणस्थान...

फस्ट लुकमा यस्तो देखियो केकीको ‘बोक्सीको घर’

अभिनेत्री केकी अधिकारीले ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरेकी छन् । बैशाख १४ गते रिलिज हुने सिनेमा केकी अधिकारीले निर्माण गरेको सिनेमा हो । सार्वजनिक पोस्टरले सिनेमाको थिम प्रस्तुत गरेको छ। नेपाली समाजमा बोक्सीले ‘कपाल...

‘पिताम्बर’मा सुपुष्पा भट्टको इन्ट्री

‘पिताम्बर’ सिनेमामा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन्। सिनेमालाई कृषा चौलागाईंले निर्देशन गर्दैछिन्। यो सिनेमामा यसअघि नै अभिनेत्री आँचल शर्मा र सुरक्षा पन्त अनुबन्धित भइसकेका छन्। सिनेमामा प्रदिप खड्का...

बाफ्टा अवार्ड वितरण गर्न दीपिका पादुकोण लन्डन जाने

काठमाडौं। बलिउड अभिनेत्री दीपिका पादुकोण ‘बाफ्टा प्रेजेन्टर’को रुपमा मनोनित भएकी छन् । बाफ्टा अवार्डको यो संस्करणमा यी बलिउड डिभाले इङ्ल्याण्डका फुटबल स्टार डेभिड बेकह्याम, हलिउड अभिनेत्री केट ब्लान्चेट र अमेरिकी गायिका दुआ...

नेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ । शनिवार देखि भएको कार्यक्रममा पहिलो दिन अन्तर्क्रिया...

चलचित्र ‘काँडेतार’ को एक्सन ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी फागुन २५ बाट प्रदर्शनमा आउने चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा पत्रकार सम्मेलको आयोजना गर्दै एक्सन–प्रधान रहेको ट्रेलर सार्वजनिक...

कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ को सुटिंग सकियो

काठमाडौँ। चलचित्र ‘खजुरे ब्रो’ को छायाँकन सकिएको छ। एक महिना देखि धरानमा भई रहेको सुटिंग सकिएको छ। चलचित्रको सम्पूर्ण छायाँकन २५ दिनमा सकिएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले दिए। चलचित्र ‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक...

‘गोर्खा वारियर’ को प्रिमियर धरान, पोखरा र काठमाडौंमा

काठमाडौं। यही ११ फागुनबाट देशव्यापी प्रदर्शन हुने ऐतिहाँसिक अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को रिलिज अघि नेपालका तीन शहरमा रेड कार्पेट प्रिमियर गरिने भएको छ । मोफसलका दर्शकहरुको विशेष आग्रहमा यो...

दयाहाङ र मिरुनाको विवाह समारोह,‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक

काठमाडौं। फागुन २५ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘रङ्गेली’ को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक गरिएको छ । विवाह गीतको रूपमा तयार पारिएको यसमा निशान भट्टराईको स्वर रहेको छ भने सविन एकतारेका शब्दमा सुशान्त गौतमको सङ्गीत रहेको...

साहित्य, संस्कृति तया पर्यटनको सङ्गम सङ्कल्पधाम निर्माणको लागि श्रीमद्भागवत ज्ञान-विज्ञान महायज्ञ

काठमाडौँ। शुभ कामको लागि शुभारम्भ शुभकार्यबाट नै गरौँ भन्ने भावनालाई अनुसरण गर्दै २०८० फागुन ५ गते देखि ख्यातिप्राप्त कथा वाचक आचार्य श्री राघव उपाध्यायबाट श्रीमद्भागवत महायज्ञ हुने भएको छ। साहित्य संवर्द्धन केन्द्र नेपालको...

शक्ति बल्लभ र बाबुराम पोखरेलको सहकार्यमा ‘सिर्जनाका फूलहरु’

काठमाडौं । संगीतकार शक्ति बल्लभ र गीतकार बाबुराम पोखरेलको ‘सिर्जनाका फूलहरु’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघको सभाहल विजुलीबजारमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बम सार्वजनिक गरिएको हो । गीतकार विश्व...

Copyright © 2012 - 2026 | All Right Reserved.