Category - E-News

१० बर्ष पछि अभिनयमा फर्कंदै अभिनेता राजबल्लभ

काठमाडौँ। सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’ बाट अभिनयको सुरूआत गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन् । पछिल्लो समय ‘हाइवे टु धम्पुस’ मा देखापरेका उनी झण्डै १० वर्षपश्चात अभिनय क्षेत्रमा...

फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ वैशाख २९ बाट प्रदर्शनमा आउने

काठमाडौँ। अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका...

८८८ करोड कमाउँदै ‘पठान’ ले बनायाे बलिउडमा नयाँ रेकर्ड

एजेन्सी । शाहरुख खान अभिनित पठानले बलिउडमा छोटो समयमा सर्बाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ । गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तिब्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले...

चैत ३ मा ‘हुक्का एन एब्जर्ड ड्रिम’

काठमाडौं । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै चलचित्र ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक गरिएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रमा शम्भु थापाको निर्देशन छ । फस्टलुकमा...

‘कुटुमा कुटु’देखि ‘पिरिम नलाउने’सम्म : यी हुन् सर्वाधिक हेरिएका चार नेपाली गीत

गायक आशिष सचिन र गायिका मेलिना राईको स्वरमा चार वर्षअघि सार्वजनिक ‘पिरिम नलाउने’ गीतले केही दिनअघि युट्युबमा १० करोड भ्युज पारे गर्यो । यो गीतको भ्युज शुक्रवार साँझसम्म १० करोड १ लाख ४० हजार प्लस पुगिसकेको छ । दीपक शर्माको शब्द...

त्रिकोणात्मक प्रेमकथा ‘प्रेमा’को टिजर सार्वजनिक

काठमाडौं । गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेमा’को टिजर सार्वजनिक गरिएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित चलचित्र आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । टिजरमा चलचित्रका प्रमुख तीन...

सुरक्षा र नरेनको ‘बुलाकी’ टिजर सार्वजनिक

काठमाडौँ। नयाँ बर्ष २०८० को अबसरमा बैशाख १ गते प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ को टिजर शुक्रबार म्युजीक डटकम मार्फत सार्वजनीक गरिएको छ । झण्डै दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन,रितिथिति,जारी प्रथा तथा परिवार र...

‘भगवत् गीता’को छायांकन सुरु

काठमाडौं। विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘भगवत् गीता’को छायांकन सुरु भएको छ । झरना थापाले निर्देशन गर्ने चलचित्रको जनकपुरधाम अवस्थित राम मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण पक्षले...

‘मनसँग मन’ र ‘आँधी तूफान २’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । कैलाश राई निर्देशित चलचित्र ‘मनसँग मन’ र मदन घिमिरे निर्देशित चलचित्र‘आँधी तूफान २’ आज रिलिज भएका हुन् । ‘मन संग मन’ मा...

११ औं नेफ्टा अवार्डको औपचारिक घोषणा, आयोजकलाई ट्रफी हस्तान्तरण

काठमाडौं । ११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ । विहिबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी...

संचारकर्मी राजेन्द्र भारतको प्रतिष्ठित दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित

काठमाडौँ। संचारकर्मी राजेन्द्र लुईटेल (राज) लाई भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित गरिएको छ । भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको...

रामोजी फिल्म सिटीबाट ‘ह्रस्व दीर्घ’ को छायांकन सुरु

काठमाडौँ । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्र ‘ह्रस्व दीर्घ’ को छायाङ्कन सुरु भएको छ । सोमबार भारतको हैदरावादमा अवस्थित संसारकै सबैभन्दा ठुलो स्टुडियो रामोजी फिल्म सिटीमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै सुरु गरिएको हो ।...

‘अगस्त्य’ मा सौगात पछि नाजिर र मलिका फाइनल

काठमाडौँ। दुई च्याप्टरमा निर्माण हुन लागेको चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । चलचित्रको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो । सोमबार...

सिनेमा हल नभएका गाउँहरुमा घुम्ती सिनेमा कार्यक्रम सम्पन्न

काठमाडौँ। पूर्वि नेपालका पहाडी जिल्लाहरु ईलाम, पाँचथर र ताप्लेजुङमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सञ्चालन गरिएको छ । मिति २०७९ माघ १२ देखि १८ गतेसम्म ति जिल्लाहरुका चलचित्र भवनहरुको सुविधा नभएका क्षेत्रमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.