Category - E-News

गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायती अर्थतन्त्र १ अर्ब पाउन्ड बढ्ने

एजेन्सी । अमेरिकी गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायतको अर्थतन्त्रमा १ अर्ब डलरभन्दा बढीको योगदान दिने अपेक्षा गरिएको छ । बार्कलेज बैंकको अनुमानले यस्तो देखाएको हो । बैंकले गरेको ‘स्वीफ्टनोमिक्स’ अध्ययनका अनुसार स्विफ्टको...

‘चलचित्रले २०४६ मा हाम्रो समाज यस्तो थियो, अब यस्तो हुनुहुँदैन भन्ने सन्देश दिन्छ’: परीक्षा

काठमाडौं। अभिनेत्री परीक्षा लिम्बु चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने प्रतीक्षित चलचित्र ‘पुजार सार्की’मा ‘गौमाया’ पात्रमार्फत पूर्ण भूमिकामा देखिँदै छिन्। यो...

‘पूर्ण बहादुरको सारङ्गी’ मा प्रकाश र मुकुन पछि जोडिए यी तिन अभिनेता

काठमाडौं । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । अन्तर्राष्ट्रिय रुपमा सिनेमा वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको सिनेमाका लागि मुख्य भूमिकामा गायक...

चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं। चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा उत्तम मिति हेरी टुङ्गो लगाइएको बताए। ‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय...

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक

काठमाडौं। यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूमा पुजारको चरित्रमा...

‘ फर्की फर्की सिनेमाको पात्रले ऊ भगवान हो भन्ने चिजमा विश्वास गर्छ’: अनमोल

काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला आगामी जेठ १० गतेबाट रिलिज हुने सिनेमा ‘फर्की फर्की’ को प्रमोसनमा व्यस्त छन् । दर्शकमाझ रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदैछन् । अनमोल ‘फर्की फर्की’ प्रति...

‘नेपाल फेसन फेस्टिभल–२०२४’ जेठ ११ देखि १३ गतेसम्म

काठमाडौं। ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ यही जेठ ११ गते देखि १३ गते सम्म ललितपुरमा तीन दिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ । नेपालको फेसन उद्योग तथा...

‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने

काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत वर्षको प्रतीक्षित सिनेमा ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । सिनेमा जापाको नागोया सहरमा रिलिज हुने निर्माण यूएनए इन्टरटेनमेन्टले जनाएको छ । यो सिनेमालाई जुनमा जापानमा रिलिज गर्न...

सांगीतिक व्याण्ड पूर्ण राई एण्ड दाजुभाईले किङ्स लन्जमा प्रस्तुती दिने

काठमाडौं । सांगीतिक व्याण्ड पूर्ण राई एण्ड दाजुभाईहरुले आगामी शनिबार अर्थात जेठ ५ गते पोखरास्थित किङ्स लन्जमा प्रस्तुती दिने भएको छ । पोजेटिभ भाइब्स इन्टरनेमेन्ट नेटवर्क(पीभीई)को व्यवस्थापनमा हुन लागेको कार्यक्रममा व्याण्डले...

सौगात र बेनिषाको ‘सिटामोल’ नेपाल र जापानमा एकसाथ प्रदर्शन हुने

काठमाडौँ। राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’को जापान प्रदर्शन अधिकारी बिक्रि भएको छ । सिनेमाको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको...

कौसी थिएटरमा जेठ ३ देखि ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुँदै

कौसी थिएटरमा आगामी जेठ ३ देखि नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको छ। नाटक टेकुस्थित थिएटरमा जेठ २६ गतेसम्म मञ्चन हुनेछ। यो नाटक रसियन-अमेरिकन लेखक अयन र्‍यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ।...

बिक्की र श्रृद्धाको ‘कमेडी दरबार’ प्राइम टिभी र ओएसआरमा

काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ आगामी असार १४ गतेबाट प्रसारणमा आउने भएको छ । बिक्की अग्रवाल र श्रृद्धा प्रसाईंले निर्देशन गर्ने यो शो प्राइभ टाइम टेलिभिजनमा प्रत्येक शुक्रबार ९ बजे र ओएसआर डिजिटलबाट प्रसारण...

कलाकार तथा निर्देशक उज्वल केसीको निधन

  काठमाडौँ। कलाकार, रेडियोकर्मी तथा टेलिभिजनकर्मी उज्वल केसीको निधन भएको छ। लामो समय देखि बेल्जियम बस्दै आएका केसीको शनिवार दिउँसो हृदयघातका कारण निधन भएको कलाकार तथा निर्माता केसीका मित्र देवु श्रेष्ठले बताए। केसीको परिवार...

‘घरज्वाइँ’ टिजर : प्रेमका लागि घरज्वाइँ बस्लान् त दया?

दयाहाङ राई तथा मिरिना मगर स्टारर ‘घरज्वाइँ’को टिजर रिलिज भएको छ। असार २८ मा रिलिज हुने सिनेमाको टिजरमा आफूले मनपराएकी युवती पाउनका लागि घरज्वाइँ बस्नुपर्ने सर्त राखिएपछि बस्ने कि नबस्ने भन्ने मूलपात्रको दुविधाको कथामा...

Copyright © 2012 - 2026 | All Right Reserved.