Category - E-News

आर्यन, प्रदीप र पलको चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक

काठमाडौं। वर्ष २०८१ को लागि प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज गरिएको छ। शुक्रवार रिलिज टिजरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा...

‘खजुरे ब्रो’को टिजर सार्वजनिक,नीति संग खजुरेको माया प्रेम

काठमाडौँ। कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ को टिजर रिलिज गरिएको छ। निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ को टिजरमा साथी साथीको सम्बन्ध संगै,माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ । चलचित्र वैशाख २८ गते...

प्रशान्तको निर्देशनमा ‘सारंग’ बन्ने, मुख्य भूमिकामा ऋचा

काठमाडौं। बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा ‘सारंग’ फिल्म निर्माण हुने भएको छ । बिहीबार राजधानीमा प्रेसमिट आयोजना गरि फिल्मबारे जानकारी दिइएको हो । कोरियोग्राफरको रुपमा समेत परिचीत निर्देशक...

राष्ट्रिय युवा परिषदले राष्ट्रव्यापी गायन प्रतियोगीताको लागी दर्ता खोल्यो

काठमाडौँ। राष्ट्रिय युवा परिषदले राष्ट्रव्यापी गायन प्रतियोगीतामा सहभागिताका लागि आवेदन खोल्यो । राष्ट्रिय युवा परिषदले सांगीतिक क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्नका लागि राष्ट्रव्यापी गायन प्रतियोगिता गर्ने भएको छ । सो...

थर्कमान भए चलचित्र वितरक, हलमा नेपाली सिनेमा मात्र

काठमाडौँ। नेपाल ल्याउने भनेर वितरक तथा हलवालाहरुले प्रचार गरिएको अक्षयकुमार र टाइगर श्राफको ‘बडे मियाँ छोटे मियाँ’ अन्ततः नेपाल नआउने पक्का भएको छ। यसको सोझो फाइदा ‘डिग्री माइला’ र ‘द रेड...

‘ज्वाइँ साब’मा अनुबन्धित भए हिमेश

‘कमेडी च्याम्पियन’ विजेता हिमेश पन्त ‘ज्वाइँ साब’मा अनुबन्धित भएका छन् । बुधबार उनी अनुबन्धित भएका हुन् । सिनेमामा हिमेश कमेडी भूमिकामा प्रस्तुत हुनेछन् । सिनेमालाई वसन्त निरौलाले निर्देशन गर्दैछन्। उनी यसअघि...

‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ मा निश्चल र साम्राज्ञी बने रोमान्टिक

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ रिलिज गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा युवापुस्ता माझ चर्चित संगीतकार...

‘पुष्पा-२’ को नयाँ टिजर अल्लु अर्जुनको फरक लुक्स

काठमाडौँ। यस वर्षको प्रतिक्षित भारतीय सिनेमा ‘पुष्पा- द रुल’ले नयाँ टिजर सार्वजनिक गरेको छ। सिनेमाका शीर्ष अभिनेता अल्लु अर्जुनको जन्मदिनको अवसरमा सिनेमाको टिजर सार्वजनिक गरिएको हो। करिब १ मिनेट ८ सेकण्ड लामो टिजरमा अल्लुलाई...

‘ज्वाइँ साब’ मा जीतुको जोडी नीति शाह

काठमाडौँ। रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘ज्वाइँ साब’ मा नायिका नीति शाह फाइनल भएकी छिन् । निर्माण पक्षले नीतिसँग सोमबार कागजी संझौता गरेको हो । राज कुमार पण्डितको...

डकुमेन्ट्री फिल्म ‘गलकोट -अ ल्यान्ड विथ हिडन ग्लोरी’ को प्रिमियर सम्पन्न

काठमाडौँ। बाग्लुङ गलकोटको मध्यभाग हटियामा रहेको होटल गलकोट स्क्वायरमा डकुमेन्ट्री फिल्म ‘गलकोट-अ ल्यान्ड विथ हिडन ग्लोरी’ को प्रिमियर सम्पन्न भएको छ । आकाश युएसबी थापाले निर्देशन गरेको चलचित्रमा गलकोटको इतिहास, समसामयिक घटनाक्रम...

ट्राइलोजीमा प्रदिपको साईफाई-जोम्बी थ्रिलर सिनेमा, नाम राखियो ‘एक्लो-१’

काठमाडौँ।  प्रदिप शाहीको निर्देशन रहने अभिनेता प्रदिप खड्काको साईफाई-जोम्बी थ्रिलर सिनेमाले आफ्नो नाम घोषणा गरेको छ। एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्ष आज सोमबार सिनेमाको नाम सार्वजनिक गरेको हो। सिनेमाको नाम ‘एक्लो...

सञ्चारकर्मीहरूका लागि ५ दिने चलचित्र एप्रीसियसन कार्यशाला सम्पन्न

काठमाडौँ। सञ्चारकर्मीहरूका लागि ५ दिने चलचित्र एप्रीसियसन कार्यशाला सम्पन्न भएको छ । धुलिखेलमा पाँच दिन अघि सुरु भएको कार्यशाला आज समापन भएको हो। कार्यक्रम बागमती सञ्चार रजिष्ट्रारको कार्यालय आयोजना र नेपाल चलचित्र पत्रकार संघको...

‘मनसरा’को डायस्पोरा रिलिज कन्फर्म

काठमाडौँ। उपेन्द्र सुब्बाको दोश्रो निर्देशन ‘मनसरा’को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार विक्री भएको छ। नेपाली सिनेमाको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजले ‘मनसरा’को वितरण अधिकार किनेको हो।...

‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा तीन विषयमा सिनेमा संवाद हुने

काठमाडौँ। ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा बिभिन्न बिषयमा अन्तरक्रिया तथा सिनेमा सम्बाद हुने भएको छ । बैशाख ६ देखि ८ गते सम्म रामेछाप नगर पालिकामा हुने महोत्सवमा ‘चलचित्र र स्थानिय सरकार’, ‘पर्यटन र चलचित्र’ र...

Copyright © 2012 - 2026 | All Right Reserved.