काठमाडौँ। अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र ‘माईकल अधिकारी’को फर्ष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ पोस्टर मध्ये एकमा सौगातले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा देखिएका छन्...
Category - E-News
चलचित्र ‘कृष्णलीला’को ‘ए मेरो हजुर..’गीत रिलिज
काठमाडौं । आगामी भदौ ३ गते कृष्ण जन्माष्टमीको दिनदेखि प्रदर्शन हुने चलचित्र ‘कृष्णलीला’ को ‘ए मेरो हजुर..’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीतमा...
हलमा सौगात र सलोनको ‘घनचक्कर’
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । यो काठमाडौंमा डेरा लिएर बस्ने युवाहरुको कथा हो । पैसाको चक्करमा हिँडने उनीहरुको स्वभाव, पैसाका...
आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्षमा ज्योतिराज
काठमाडौँ । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समिति गठन भएको छ । बिहिवार विराटनगरमा आयोजित आदिवासी जनजाती चलचित्र विषय देशव्यापी अभिमुकीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । थुप्रै...
फस्टलुक पोष्टरमा यस्तो देखियो फिल्म ‘लाखे’
काठमाडौं । आगामी भदौं ३१ गतेबाट प्रदर्शनमा आउने मल्टिस्टारर फिल्म ‘लाखे’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीबार निर्माण टिमले फस्टलुकस्वरुप फिल्मको थिम पोष्टर सार्वजनिक गरेको हो । ‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म हो...
पूर्व मिस नेपाल नम्रता ‘मोडल हन्ट नेपाल’मा आवद्ध
काठमाडौँ । पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’मा आवद्ध भएकी छन् । उनी निर्णायकको रुपमा प्रतियोगीतामा आवद्ध भएकी हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगीतामा आवद्ध भएको जानकारी दिए ।...
इन्डोनेसिया उडे ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज’ प्रतियोगी
काठमाडौँ। ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज’ आयु खत्री, रिदम नेपाल, कृषा खड्गी, कर्मा कलसंग सुरुते र ‘किड्स अफ दि इयर इन्टरनेशल’ यास्ना श्रेष्ठ इन्डोनेसिया उडेका छन् । बालीमा आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड...
‘नेपहपको श्रीपेच’ पछि अब र्याप ब्याटल शो ‘ब्याटल भुमी’
काठमाडौँ। र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भैसकेको छ । दर्शकले उक्त शोलाई मन पराए सँगै चौतर्फी रूपमा चर्चा पनि कमाएको छ । यसलाई मध्यनजर गर्दै उक्त टिमले पुन :...
‘द सिक्रेट अफ राधा’ को पोस्टर सार्वजनिक
काठमाडौँ। सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’ को २ पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ पोस्टरमा चलचित्रका सम्पुर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै...
‘दोख’को नयाँ टिजर सार्वजनिक
काठमाडौं । असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक गरिएको छ । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्रको बुधबार नयाँ टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो । टिजरमा चलचित्रका मुख्य कलाकार...
फिटनेशमा पनि ध्यान दिन्छन् पुष्प, एस आई फिटनेशको ब्रान्ड एम्बासडरमा नियुक्त
काठमाडौं । एकपछि अर्को चलचित्रमा व्यस्त बनिरहेका अभिनेता पुष्प खड्का फिटनेशनमा पनि ध्यान दिन्छन् । चलचित्र ‘मारुनी’को छायांकनको समयदेखि पुष्पले फिटनेशनमा बढी ध्यान दिन थालेका हुन् । बुधबार बौद्धमा एक बर्ष अगाडि स्थापना भएको एस आई...
‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक
काठमाडौं । असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनराको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। कमेडी जनरामा पहिलो पटक हात हालेको सानेले बताए । उनले फिल्म...
सवीन र छुल्ठिमको ‘धन्दागिरी’ यु ट्युबमा रिलिज
काठमाडौँ। अभिनेता सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ यु ट्युबमा रिलिज गरिएको छ । नरेन्द्र भट्टराइ (एन.बि.अन्जान) को निर्देशनमा बनेको चलचित्रमा सवीनसँगै छुल्ठिम गुरुङ,दिनेश खड्का,दिनेश डिसी,सुशील पोखरेल,दीपक क्षेत्री,बिएस...
‘२ नम्बरी’ को फस्टलुकमा दयाहाङ र सौगातको फरक लुक्स
काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चलचित्रको फस्टलुकमा...