काठमाडौँ। रामजी राउतको निर्देशनमा नयाँ वेब सिरिज बन्ने भएको आइतबार भद्रकाली मन्दिरमा शुभमुहर्त गर्दै वेव सिरिज ‘सन्ध्या’ निर्माण घोषणा गरिएको छ । सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायाँकन थालिनेछ । आइतबार...
Category - E-News
चलचित्र पत्रकार संघको वार्षिकोत्सव : एकसाथ तीन वर्षको सम्मान तथा पुरस्कार वितरण
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औं वार्षिक उत्सवको अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको...
‘सम्झना बिर्सना’को गीत : ‘हाँस्ने खेल्ने बेलैमा’मा रोमान्टिक आकाश–पूजा
काठमाडौं । चलचित्र ‘सम्झना बिर्सना’को ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीत सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमकाबीच यहि असार ३१ गतेबाट प्रर्दशनमा आउने चलचित्रको डान्सिङ विटको गीत सार्वजनिक गरिएको हो । भिडियोमा...
गायनमा फर्किइन् समीक्षा अधिकारी
काठमाडौं । सानै उमेरमा थुप्रै लोकप्रिय गीत गाउन सफल गायिका समीक्षा अधिकारी केही महिनापछि गायनमा फर्किएकी छिन् । उनी केही महिना गायन र सामाजिक सञ्जालबाट समेत टाढा थिइन् । गायनमा फर्किएसँगै उनले सक्रियता समेत बढाउन थालेकी छिन् । एक...
चलचित्र विकास बोर्ड अध्यक्षका लागि आवेदन माग [सूचनासहित]
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको विकास बोर्डको अध्यक्ष पदका...
निफको छैटौं संस्करणको लागि आवेदन खुल्ला
काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करणको लागि आवेदन खुल्ला भएको छ। आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले एक प्रेस विज्ञप्ति निकाल्दै आवेदन खुला भएको जानकारी दिएको हो।...
प्रियङ्का रानीलाई मिस नेपालको उपाधि
काठमाडौं । मिस नेपाल २०२२ को उपाधि प्रियङ्का रानी जोशीले जितेकी छिन्। गोदावरीमा शनिबार सम्पन्न भएको फिनालेमा जोशीले मिस नेपाल को ताज पहिरिएकी हुन्। जोशी पत्रकारिताकी विद्यार्थी हुन्। माइतीघरस्थित सेन्ट जेभियर्समा उनले पत्रकारिता...
‘म’ को सस्पेन्स थ्रिलर टिजर सार्वजनिक
काठमाडौं। ‘सुनगाभा’ जस्तो अब्बल चलचित्र दिएका सुवर्ण थापा निर्देशित चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । आगामी साउन २० गतेबाट प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको टिजर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । टिजर हेर्दा...
‘सम्हालिन्छ कहिले मन’ को पहिलो गीत सार्वजनिक
काठमाडौं। लभस्टोरी चलचित्र निर्देशनमा सफल सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जरुरी कुरा छ’ बोलको गीतमा अर्जुन पोखरेलको...
‘दोख’को शीर्ष गीतमा अमृत गुरुङको स्वर [भिडियो]
काठमाडौं । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर...
‘झिंगेदाउ’ अब भदौं १७ मा, ‘सम्हालिन्छ कहिले मन’सँग भिड्ने
काठमाडौं । चलचित्र ‘झिंगेदाउ’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि भदौं ३१ गतेका लागि प्रदर्शन मिति तोकिएको चलचित्र अब भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो...
ऐतिहासिक चलचित्र ‘नालापानी’ तिहारमा रिलिज हुने
काठमाडौं । नेपाली कथानक चलचित्र ‘नालापानी’को प्रदर्शन मिति तोकिएको छ । यो चलचित्र तिहारको अवसर पारेर कार्तिक ४ गते प्रदर्शन गरिने भएको हो । निर्देशक रिमेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र...
प्रदीप र दीया स्टारर ‘प्रकाश’को मनछुने गीत [भिडियो]
काठमाडौं । प्रदीप खड्का र दीया मास्के अभिनित सामाजिक चलचित्र ‘प्रकाश’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीवार ‘डिएआर मुभिज’ यूट्युबमार्फत् ‘मान्छे–मान्छे’ बोलको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । अशोक शेरचनको शब्द रचना रहेको...
स्वस्तिमाको ‘चिसो मान्छे’ प्रदर्शनमा
काठमाडौं । स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । चलचित्र शुक्रबारदेखि नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शनमा आएको हो । यसअघि ‘पशुपति प्रसाद’, ‘आमा’जस्ता चलचित्रबाट दर्शकको मन जितेका...