Category - Kollywood

हमालको ‘सपना काठमाडौँको’ पुरा हुने भो

(सेलिब्रेटी नेपाल) १० साउन-डि बि फिल्म्स प्रोडक्सन प्रा लि को ब्यानरमा चलचित्र ‘सपना काठमाडौँको’ बन्ने भएको छ। चलचित्रलाई डि बि हमालले निर्माण गर्न लागेका हुन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र निर्माणको...

महसुश युनिटले स्टिकर टाँस्दै नयाँ महसुश गरे (फोटो फिचर)

(सेलिब्रेटी नेपाल) १० साउन-अहिले नेपाली चलचित्रको बजार खस्किरहेको बेलामा आफ्नो भर पुर् शक्ति प्रमोशनमा खर्ची रहेको चलचित्र ‘महसुश’ले बुधबार नयाँ शैलीको प्रमोशन कार्यक्रम गरेर चर्चा बटुलेको छ। ‘महसुश’ युनिट विहान ११ बजे चलचित्रको...

बलिउड बाट नायिका भागीरथी दस दिन दस करोडका लागि नेपालमा

(सेलिब्रेटी नेपाल) ९ साउन-रावण डेब्यु निर्देशक कमल कृष्ण पौडेलले हिन्दि चलचित्र ‘तेरे इश्क मे’ अब अक्टोबर बाट सुटिंग सुरु गर्दै छन्। उनि निर्देशित ‘प्राण भन्दा प्यारो’ यहि असोज ४ गते बाट अल नेपाल रिलिज...

अश्लिल चलचित्र प्रदर्शनमा बन्देज,निशानामा जियाको रङ वे

(सेलिब्रेटी नेपाल) ९ साउन-लिम्बूवान राष्ट्रिय चलचित्रकर्मी संघले पूर्वको लिम्वुवान क्षेत्र मेची र कोशीमा अश्लिल नेपाली चलचित्र प्रदर्शनमा बन्देज लगाएको छ । संघले लिम्बुवान क्षेत्रका सबै हललाई यस्ता सिनेमा रोक्नका लागि मंगलबार...

नायिका अरुणिमा लम्साल अब चलचित्रमा फर्कदै

(सेलिब्रेटी नेपाल) ८ साउन-चार वर्ष अघिकी व्यस्त तथा हिट नायिका अरुणिमा लम्साल पछिल्लो समय फुर्सदमा छिन्। केहि समय अघि आमा बनेकी अरुणिमा छोरी जन्माउँदा केही मोटाएकी थिईन्। छोरी वर्ष दिन पुगेपछि उनी सिनेमामा फर्कने योजना सहित...

प्राण भन्दा प्यारो एडल्ट !

(सेलिब्रेटी नेपाल) ७ साउन -रावण डेब्यु निर्देशक कमलकृष्णले निर्देशन गरेको तेस्रो चलचित्र ‘प्राण भन्दा प्यारो’ले सेन्सर बोर्ड बाट एडल्ट सर्टिफिकेटपाएको छ। सेन्सर वोर्डले १६ बर्ष मुनिका बालबालिकाले चलचित्र हेर्न नपाउने गरी एडल्ट...

‘गफै त हो नि सोल्टी’ नायक देबु श्रेष्ठ

(सेलिब्रेटी नेपाल) ६ साउन-थ्री लभर्स डेब्यु नायक देबु श्रेष्ठ बेल्जिएम बाट फर्केर आफ्नो चलचित्र थ्री लभर्स प्रदर्शन पश्चात  रामजी लामिछाने द्वारा निर्देशित चलचित्र ‘एक्सन’ मा अभिनय गरि पुन बेल्जिएम पुगेर दुई महिनाको...

हमालले सुनाए आफ्नै जोक्स,अवार्ड समारोह गोष्ठी जस्तो

(सेलिब्रेटी नेपाल) ६ साउन-नेपाल चलचित्र कम्पनी लिजमा लियको गोपीकृष्ण मुभिज समुहले आयोजना गरेको अवार्ड समारोहमा ब्यबस्थापनको कमजोरीका कारण उपस्थित बिशिस्ट पाहुना,पत्रकार देखि उपस्थित सम्पूर्ण दिक्क देखिन्थे। ३ घन्टाको भनियको...

चलचित्र पुरस्कार १६ विधामा प्रदान,सम्पादन बिना चलचित्र पुरा

(सेलिब्रेटी नेपाल) ६ साउन-नेपाल सरकारको समेत लगानी रहेको नेपाल चलचित्र विकास कम्पनी भाडामा लियर संचालन गरिरहेको गोपी कृष्ण मुभिज समुहले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०६९’ सम्पन्न भएको छ। राजधानीको सुन्धारास्थित...

गोपिकृष्ण हलका प्रबन्धक तिर्थ पौडेल माथी सांघातिक आक्रमण

(सेलिब्रेटी नेपाल)४ साउन-गोपिकृष्ण हलका प्रबन्धक तिर्थ पौडेल माथी सांघातिक आक्रमण भएको छ। शुक्रबार बिहान साढे १० बजेतिर पुगेका केही युवाहरुले उनलाई आफ्नै कार्यकक्ष भित्र गएर कुटेका थिए । हेलमेट प्रहार गरेपछि तिर्थको टाउको गम्भिर...

बन्ने भो साईको,संयम बनेनन् किशोर बने साईको

(सेलिब्रेटी नेपाल) ४ साउन-बलामी फिल्म्सको ब्यानरमा संचारकर्मी एबम रंग पत्रकार प्रणप सुबेदीले निर्माण गर्न लागेको चलचित्र ‘साईको’ को लागी नायक संयम पुरीले समय दिन नभ्याउने भने पछि निर्माण युनिटले नायक किशोर खतिवडालाई...

मेरो भाई सँग दुई मुटु एक धड्कन

(सेलिब्रेटी नेपाल) ४ साउन-नेपाली चलचित्रको व्यापार खस्किरहेको अवस्थामा आज शुक्रबारबाट पनि दुई नयाँ चलचित्र रिलिज भएका छन। शुक्रबार रिलिजको अवसर पाएका चलचित्र हुन्,’दुई मुटु एक धड्कन’ र ‘माई ब्रदर। जसमध्ये...

काली रेखाको स्लोली स्लोली सार्बजनिक (भिडियो)

(सेलिब्रेटी नेपाल) ३ साउन-नायिका रेखा थापाले निर्माण गरेको चलचित्र ‘काली’को गीत सार्वजनिक गरिएको छ । ‘स्लोली स्लोली…’ बोलको गीतलाई बसन्त सापकोटाले संगीत दिएका छन् ।प्रल्हाद तिमल्सिना र मिलन अमात्यको...

आर्यनको फ्लप चलचित्रहरुको लिस्टमा नयाँ रेकर्ड

(सेलिब्रेटी नेपाल) २ साउन-नायक आर्यन सिग्देलको एक समय निकै क्रेज थियो। तर अहिले उनको क्रेज निकै घटेको छ। सिग्देलले अभिनय गरेका चलचित्र एकपछि अर्को असफल भएपछि उनको चलचित्रको क्रेज घट्दै गएको हो।उनले अभिनय गरेको दुई चलचित्र...

Copyright © 2012 - 2026 | All Right Reserved.