नागबेलीमा अड्किए कलाकार (फोटो फिचर सहित)


(सेलिब्रेटी नेपाल) १४ फागुन- दर्जनौं चलचित्रमा सफल नृत्य निर्देशन गरेका गोविन्द राईले निर्देशनमा डेब्यु गरेको चलचित्र ‘नागबेली’ ले आयोजना गरेको प्रेस मिटमा चलचित्रका मुख्य कलाकार समयमा कोहि पनि उपस्थित भएनन्।
Nagbeli-poster
चलचित्रका नायक यशराज तोकिएको समय भन्दा १ घण्टा ढिलो गरि आइ पुगेका थिए भने नायिका हर्शिका श्रेष्ठ र नायक बिक्की मल्ल कार्यक्रम सकिए पछि आइ पुगेका थिए। चलचित्रकी अर्की नायिका सुरभी जैन,कलाकार दयाहंग राई, कार्यक्रममा अनुपस्थित थिए।
Gobinda-rai
चलचित्रको प्रदर्शन मितिका सम्बन्धमा आयोजना गरिएको कार्यक्रममा बाक्लो चलचित्र पत्रकार हरुको उपस्थिति रहेको थियो भने नायिका हर्शिका श्रेष्ठ र नायक बिक्की मल्ल कार्यक्रम सकिए पछि आइ पुगेका थिए। असार २७ गते बाट प्रदर्शनमा आउने भएको छ। bikky-jain
Harshika-shrestha
Yashraj-garach