निश्चलको अभिनय यात्राको खुट्किलो कबड्डी(भिडियो)


(सेलिब्रेटी नेपाल) २० चैत्र- बैशाख १२ गते चलचीत्र ‘नोभेम्बर रेन’ संग प्रतिष्पर्धा गर्दै प्रर्दशनमा आउन लागेको चलचीत्र कबड्डी को ओएसटी ओर्जिनल साउन्ड रीलीज गरिएको छ। रोशन थापाको संगीत रहेको यस गीतका रचनाकार विवेक ओझा हुन। गीतलाई सुरेश कुमार क्षत्रीले गाएका हुन्। चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ र निश्चल बस्नेत मुख्य भूमिकामा रहेका छन् ।
kabaddi-poster
यस चलचित्रका कलाकार तथा निर्माता निश्चल बस्नेतले यस अघिको सफल चलचित्र ‘लुट”को निर्देशन गरेर राम्रो चर्चा पाउन सफल भएका थिए अब भने उनले निर्माण तथा अभिनय गरेको चलचित्रले भने कस्तो व्यापार गर्ने छ र निश्चलको अभिनय यात्रा कत्तिको जम्ने हो बैशाख १२ गते पछि थाह हुनेछ।