Category - Kollywood

निर्धक्क मतदान गर्न कलाकर्मीको आह्वान

(सेलिब्रेटी नेपाल) १ मंगसिर-कलाकर्मीहरूले आसन्न संविधानसभा निर्वाचनमा मतदातालाई चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूले निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन्। निर्वाचन आयोगको सहकार्यमा नेपाल चलचित्र निर्देशक समाजले शुक्रबार...

राजनीतिक व्यक्तित्वको दिमाग खराब बनाउने चलचित्र मेन्टल

(सेलिब्रेटी नेपाल) २८ कार्तिक-यतिबेला नेपाली राजनीतिक अबस्थाको कारण देश बासीहरु सार्है पिडित छन्। संधैको राजनैतिक विवाद, बन्द, हड्ताल र अन्यौलका कारण जनताले सास्ती पाएका छन् की उनिहरु कुनै पनि नेताको नाम पनि सुन्न चाहँदैनन्।...

यो हप्ता पनि हलमा कुनै नयाँ चलचित्र छैनन्

(सेलिब्रेटी नेपाल) २८ कार्तिक-कुनै समय हप्ताको ३-४ वटा सम्म नेपाली चलचित्र रिलिज हुने समय थियो। अहिले चुनाबी माहोल र नेकपा माओबादी बन्दको कारण नेपाली चलचित्रका निर्माताहरु आफ्नो चलचित्र रिलिज गर्न पछि हटेका छन्। गयको हप्ता जस्तै...

नेपालकै पहिलो सुपरहिरो पोस्टर प्रोमो सार्बजनिक (भिडियो)

(सेलिब्रेटी नेपाल) २४ कार्तिक-चलचित्र ‘सौर्य’को फस्टलुक पोस्टर तथा प्रोमो र गीत सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित कार्यक्रममा महानायक हमालसहित सौगात र अनुपले संयुक्त रुपमा प्रोमो सार्वजनिक गरेका हुन्। मंसिर २८ गते...

नेपाली सेलिब्रेटीको जम्बो टोलि नेपाली कांग्रेसमा प्रवेश

(सेलिब्रेटी नेपाल) २३ कार्तिक -नेपाली सेलिब्रेटीहरु अब को भन्दा को कम को शैलीमा पार्टी प्रवेश गर्ने लहर नै चलेको छ। शनिबार बिहान सबेरै १ सय भन्दा बढी कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । निर्माता संघका अध्यक्ष राज कुमार...

दशैंमा जस्तो तिहारमा चलचित्र चलेन

(सेलिब्रेटी नेपाल) २२ कार्तिक-तिहारमा विन्दास २ र मधुमासले उत्साह जनक व्यापार गर्न सकेनन् । यद्पी यी चलचित्रको व्यापार निराशको भने नरहेको वितरक हलवाला एवं निर्माताले दाबी गरेका छन् । वितरक, निर्माता एवं हलवाला नरेन्द्र महर्जन...

नायक भुवन केसी भोट माग्न सुनसरी पुगे

(सेलिब्रेटी नेपाल) १६ कार्तिक- अभिनेता भुवन केसी यतिखेर सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट नेकपा (एमाले) का उम्मेदवार रेवतीरमण भण्डारीका लागि भोट माग्दै घरदैलो अभियानमा सक्रिय रहेका छन्। बाजागाजासहित नाचगान गरेर घरदैलो...

कात्तिक २३ गते मलेसियामा हुने भनिएको नेफ्टा अवार्ड नहुने

(सेलिब्रेटी नेपाल) १४ कार्तिक-कात्तिक २३ गते मलेसियामा हुने भनिएको नेफ्टा अवार्ड नहुने भएको छ । आयोजक प्राबिधिक संघले अवार्डको सम्पूर्ण तयारी सकिएको जनाए पनि मलेसियामा संयोजन गरिरहेको स्थानिय आयोजक सुवास इन्टरटेन्मेन्टले अनिश्चित...

जीवन र रेखा उत्कृस्ट नायक नायिका रिदम उत्कृस्ट चलचित्र

(सेलिब्रेटी नेपाल) ११ कार्तिक-एचटिभी फिल्मी खबर डी सिने अवार्ड २०७० मा चलचित्र नोटबुकले सबैलाई उछिन्दै सर्वाधिक पाँच अवार्ड हात पारेको छ। सबैभन्दा बढी १४⁄१४ विधाका लागि मनोनयनमा परेको नोटबुकसँगैको मायाज बारले पनि नोटबुकलाई...

आधि बाटोको फर्स्ट लुक पोस्टर सार्बजनिक

(सेलिब्रेटी नेपाल) १० कार्तिक-गैर आवासीय नेपाली रमेस त्वायनको निर्माणमा बनेको चलचित्र आधि बाटोको फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ। चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् चलचित्र रिलिज देत चैत्र २८ गते लाई तोकिएको छ।...

कृष्णको सांगीतिक धुनमा जीवन र निताको रोमान्स

(सेलिब्रेटी नेपाल) ९ कार्तिक- तारा सीतारा प्रोडक्सनको ब्यानरमा चलचित्र ‘धुन’ बन्ने भएको छ करिब २० वटा चलचित्रमा सहायक तथा मुख्य सहायक निर्देशकको रुपमा काम गरि सकेका कृष्ण पौडेलले ‘धुन’ बाट निर्देशकको रुपमा...

निर्माण नियन्त्रक शर्माको अवस्था गम्भिर

(सेलिब्रेटी नेपाल) ९ कार्तिक-चलचित्रकर्मी सरोज शर्मा गम्भिररुपमा अस्वस्थ भएका छन्। डेढ बर्षअघि पित्तको थैलीमा स्टोन देखिएपछि उनको स्वास्थ्यमा प्रतिकुलता बढ्दै गएको थियो। पित्त थैलीका समस्या देखिएपछि पहिलोपटक महाराजगञ्जस्थित...

जिया के.सी. संग कम्मर मर्काए केपी ओलीले

(सेलिब्रेटी नेपाल) ९ कार्तिक-माहोल सांस्कृतिक कार्यक्रमको थियो । सबैलाई कलाकारहरुले उत्साहित बनाइरहेका थिए । त्यही बेलामा नेकपा एमालेका प्रभावशाली नेता केपी ओली मञ्चमा गएर कलाकारसँग छमछमी नाच्न थाले । संविधानसभा निर्वाचन...

काली सफल भए पछि रेखाले दिइन् पूर्व पति छबिलाई कार उपहार

(सेलिब्रेटी नेपाल) ९ कार्तिक-नेपाली चलचित्र उद्योगकी अहिलेकी हिट र ब्यस्त नायिका रेखा थापाले निर्माण गरेको चलचित्र काली सफल भए पछि आफुले चढ्दै आएको कार उनको पूर्व पति छबि राज ओझा लाई उपहार स्वरूप प्रदान गरेकी छिन्। उनले चढ्दै...

Copyright © 2012 - 2026 | All Right Reserved.