रेखाको नजरले कसलाई हान्यो गोलि ?(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
बिजया दशमीको अबसर परेर असोज १५ गते फूलपातीको दिन बाट प्रदर्शनमा आउने रेखा थापाकोचलचित्र ‘हिम्मतवाली’ को भिडियो रिलिज गरिएको छ यस अघि चलचित्र ‘काली’ निर्माण गरेर व्यसायिक सफलता हात पारेकी रेखा थापा अब ‘हिम्मतवाली’ मा आइपुग्दा भने निर्माता हुदै निर्देशक समेत बनेकी छिन।
Himmatwali
चलचित्रको प्रचार प्रसार अनुसार नै रेखाले ‘काली तिम्रो नजर’ भन्ने गित सार्वजनिक गरेकी छिन । सार्वजनिक गरिएको गीतमा रेखा थापा र रबिन होडाको नृत्य देख्न सकिन्छ। यसमा शब्द दयाराम पाण्डे , संगीत टंक बुढाथोकी र स्वर टंक बुढाथोकी र मनिषा पोखरेलको रहेको छ भने यसलाई राम शरण उप्रेतीले खिचेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.