ठुलीको पहिलो मुहार सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘ठुली’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। ‘ठुली’ लाई केहि महिना अघि मात्रै प्रदर्शनमा आयको चलचित्र ‘मुटु’ का निर्माता तथा निर्देशक एभरेस्ट सुर्य बोहोराले निर्देशन गरेका छन् भने चलचित्रमा जीवन लुइँटेल र गरिमा पन्तको रोमान्स हेर्न पाईनेछ।
Thuli-poster
मुख्य पात्रहरु जीवन लुइटेल र गरिमा पन्तलाई पोस्टर मा देखाइएको छ। चलचित्र लाई पुस्कर पन्त र सुनिल बस्नेतले संयुक्त निर्माण गरेका हुन। नारी प्रधान चलचित्रमा कन्चन ठकुरी,निला बस्नेत,बिशाल पहारी लगायतको पनि अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.