(सेलिब्रेटी नेपाल) २६ पौष-उमेर ढल्कदै गए पनि नायिका सुभेक्छा थापा अझ सुन्दर बन्दै गइ रहेकी छिन् उनि आफैंले निर्माण गरेकी चलचित्र मिस नेपालको नयाँ पोस्टर सार्बजनीक भएको छ। मिस नेपाल बन्न यूवतीले गर्ने संघर्ष गरेको कथामा तयार भएको...
Category - Kollywood
माघे संक्रान्ति खाने दाउमा चार चलचित्र
(सेलिब्रेटी नेपाल) पौष २५-माघे संक्रान्ति खाने दाउले यो हप्ता चार नेपाली चलचित्र रिलिज हुँदैछन्। राजेश घतानीको निर्माण तथा सुरज सुब्बा नाल्बोको निर्देशन रहेको चलचित्र ‘बितेका पल’ र तितो सत्य युनिटको दिनेश डी.सी.ले...
पराई आफन्त बनाउने धुनमा
(सेलिब्रेटी नेपाल) पौष २५-माघे संक्रान्तिको बिदा छोप्ने दाउले आउँदो शुक्रबार चार नेपाली फिल्म रिलिज हुँदैछन्। ‘बितेका पल’ र ‘६ एकान ६’ले प्रचार प्रसारलाई तीब्र बनाइरहँदा ‘पराई’ले पनि बुधबार...
६ एकान ६ ले बनायो ६ जना लाई गोरु
(सेलिब्रेटी नेपाल) २३ पौष -आगामी २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छ एकान छ’ ले प्रचारका लागि नयाँ शैली अपनाइएको छ। उसले अपनाएको नौलो शैलीमा गोरु जस्तो बनेर ६ जना मानिसहरुले चलचित्रको प्रचार गर्दै हिडेका छन्। मुख्य ट्राफिक...
प्रोड्युसरको व्यथा सुनाउन निर्देशक पुगे दुबई
(सेलिब्रेटी नेपाल) २३ पौष-स्वदेशमा नेपाली चलचित्रहरु नचलीरहेको समयमा नेपाली निर्माता निर्देशकहरु बिदेशमा ब्यबसाय बढाउन लागि पर्न थालेका छन्। चलचित्र ‘प्रोड्युसर’ नेपालमा भन्दा पहिले दुबईमा प्रदर्शन हुने भएको छ। चलचित्रलाई एनआरएन...
चलचित्रको बजार ओरालो लागेपनि प्रोड्यूसर हाँसि खुसी (भिडियो)
(सेलिब्रेटी नेपाल) १९ पौष-चलचित्रको बजार ओरालो लागेर निर्माताहरु दुखि बनिरहेको समयमा चलचित्र ‘प्रोड्यूसर’को ‘हाँसि खुसी’ बोलको गीत रिलिज गरिएको छ ।आगामी माघ १७ गते रिलिज हुन लागेको चलचित्र...
बितेका पलको प्रिमिएर सबैले दिए राम्रो प्रतिक्रिया
(सेलिब्रेटी नेपाल) १५ पौष-नेपाली चलचित्रको बजार गते संगै चलचित्रको प्रिमियर हुन् छाडेको थियो धेरै समय पछी चलचित्र ‘बितेका पल’ ले प्रिमियर गरेको छ प्रदर्शनको १२ दिन अघि हिजो बिग सिनेमामा आयोजित बितेका पल प्रिमियरमा...
नायिका रेखा थापा बच्चाको स्यार सुसारमा ब्यस्त
(सेलिब्रेटी नेपाल) १४ पौष-नेपाली फिल्म क्षेत्रकी पहिलो नम्बरकी नायिका रेखा थापा समाजसेवामा पनि सक्रिय हुन थालेकी छन् । शुक्रबार रेखा थापा फाउन्डेसनलाई औपचारिकता दिँदै नायिकाले चार राउटे बच्चाको अभिभावकत्व पनि ग्रहण गरेकी छन् ।...
भुवन समानुपातिकबाट सभासद नबने पनि राजनीतिमा सक्रीय रहने
(सेलिब्रेटी नेपाल) १४ पौष-नायक भुवन के सी को नाम एमाले बाट समानुपातिकमा सभासद बन्ने लिस्टमा नपरे पछि भुवन के सी ले भाबुक हुँदै म पदको लोभले पार्टी प्रवेश गरेको होइन र सभासद नहुँदा दुख नलागेको प्रतिक्रिया दिएका छन्। धेरैले अब भुवन...
तोरी लाहुरेलाई फागुन १४ गते भेट्न सकिने
(सेलिब्रेटी नेपाल) ११ पौष-द्वन्द निर्देशन बाट निर्देशनमा हात हालेका निर्देशक एन बि महर्जनको निर्देशनमा तयार भएको चलचित्र ‘तोरी लाहुरे’ फागुन १४ बाट प्रदर्शनमा आउने भएको छ। नेपाली चलचित्रको नाम राख्दै जाने क्रममा नयाँ नाम हो तोरी...
सुनगाभा बिश्वको सर्बोच्च चलचित्र अवार्ड ओस्कारबाट बाहिरीयो
(सेलिब्रेटी नेपाल) ८ पौष-सुबर्ण थापा निर्देशित चलचित्र सुनगाभा बिश्वको सर्बोच्च चलचित्र अवार्ड ओस्कार बाट बाहिरीएको छ। छनौटको चरणमा निकै संघर्ष गरेको चलचित्र सुनगाभाले कडा प्रतिष्पर्धाका बीच ओस्कार पुग्न सफल भएको थियो। उत्कृष्ट...
पौष २६ बितेका पलको प्रतिक्षामा नेपाली दर्शक
(सेलिब्रेटी नेपाल) ७ पौष-पौष महिनाको चिसो बढे संगै नेपाली चलचित्रको प्रदर्शन,सुटिंग.नयाँ चलचित्रको सुभारम्भ जस्ता कुनै पनि नयाँ कार्य हरु भई रहेका छैनन। केहि समय अघाडी बाट सुटिंगमा रहेका चलचित्र हरुको मात्रै छायांकन भई रहेका छन्।...
अमेरिका पलाएन सूचीमा नायिका ऋचा घिमिरे दम्पती पनि
(सेलिब्रेटी नेपाल) ६ पौष-अमेरिकाको मोहले नेपाली कलाकारलाई आकषिर्त गर्न छाडेको छैन। नायक सरोज खनाल बाट सुरु भएको अमेरिका भासिने मोहमा पछिल्लो समय गायक-गायिका, नायक-नायिका, हास्यकलाकारसहित दर्जनौं कलाकारले अमेरिकालाई स्थायी...
चलचित्र निर्देशकहरुले सिके प्रतिलिपि अधिकारका कुरा
(सेलिब्रेटी नेपाल) ५ पौष-नेपाली फिल्मका निर्देशकलाई प्रतिलिपि अधिकारका सम्बन्धमा जानकारी गराउने उद्देश्यले ‘चलचित्र र प्रतिलिपि अधिकार’ शीर्षकमा एक दिवसीय गोष्ठी गरेको छ। चलचित्र निर्देशक समाजले प्रतिलिपि अधिकार...


