Category - Kollywood

इन्दिरा जोशीले दर्जनौ पटक आएको नायिकाको अफरलाई अस्वीकार

(सेलिब्रेटी नेपाल) २७ बैशाख-नायिका हुन जस्तोसुकै अफर स्वीकार्नपनि तयार भइरहेको कुरा आउने गरेको छ नेपाली चलचित्र बजारमा तर गायिका इन्दिरा जोशीले दर्जनौ पटक आएको यस्तो अफरलाई धन्यवाद दिएरै अस्वीकार गर्ने गरेको खुलासा भएको छ।उनी जति...

यो बर्षको पहिलो ठुलो भिडन्त

(सेलिब्रेटी नेपाल) २७ बैशाख-आज सुक्रबार बाट नेपालभर चार चलचित्र रिलीज भएका छन्। साँघुरो, रिङरोड, ब्ल्याक नाइट र पहिलो माया हो मेरो नामका चार चलचित्र रिलीज भएका हुन्। नयाँ २०७० लागे पछि पछिको यो सबै भन्दा ठुलो भिडन्त हो यो वर्ष...

एडल्ट सर्टिफिकेटमा रेकर्ड राख्ने होड बाजी

(सेलिब्रेटी नेपाल) २६ बैशाख अहीले नेपाली चलचित्रमा कसले धेरै बेड सिन र किस सिन राख्ने भन्ने एक किसिमको प्रतिस्पर्धा चलेको छ। केहि बर्ष पहिले आफ्नो चलचित्रले एडल्ट सर्टिफिकेट पाउँदा निर्माण युनिट दुखि हुन्थ्यो तर अहिले समय...

उध्रेको चोली उध्रेको मन

(सेलिब्रेटी नेपाल) २६ बैशाख-नेपाली सेलिब्रेटीको घरबार र तासको घर उस्तै हो। ढल्न बेरै नलाग्ने! विवाह नै नगरी एकै थलोमा गाँसबास बनाएका केटा साथीसँग सुष्मा कार्कीको प्रेम टुटेको छ। अर्थात् ‘उध्रेको चोली’मा नाचेर हिट भएकी...

साघुँरो कोठाभित्र कुण्ठित सेक्स सुक्रबार बाट फराकिलो हुँदै

(सेलिब्रेटी नेपाल) २५ बैशाख-एउटा साघुँरो कोठाभित्र कुण्ठित रहने सेक्सको बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्र ‘साघुँरो’ यहि सुक्रबार बाट प्रदर्शनमा आउन लागेको छ । दमित अवस्थामा राखिएको आकांक्षाले आकार लिन खोज्दा व्यक्तिको चरित्र...

निखिल उप्रेती लुसुक्क नेपाल आए खुसुक्क गए

(सेलिब्रेटी नेपाल) २५ बैशाख-कुनै समय आफ्नो उपस्थितिलाई पनि समाचार बनाउन सफल भएका र सबैबाट ‘वाहवाही’ पाएका अभिनेता निखिल उप्रेती यतिबेला गुमनाम छन्। गुमनाम मात्र होइनन् कि कसैले थाहा पाउलान् भन्ने डरले मुम्बई र काठमाडौंको यात्रा...

निर्माताको पहिलो रोजाई सेक्स पनि बिक्न छाड्यो

(सेलिब्रेटी नेपाल) २३ बैशाख-नायिकाले अलिकति छोटो कपडा लगाएकै भरमा वा केही अंग देखाएकै भरमा हंगामा हुने दिन पनि अब गए । किनभने नेपाली चलचित्रको सवालमा अब यो सबैभन्दा सामान्य दृश्य बन्न थालेको छ । खुलमखुला अधर चुम्बन र यौन दृश्य...

सुमिनाको अर्को बोल्ड लभ फरेभर

(सेलिब्रेटी नेपाल) २३ बैशाख असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ फरेभर’ ले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरेर आफ्नो फर्स्ट लुक प्रोमो तथा पोस्टर सार्बजनिक गरेको छ।चलचित्र लाई शंकर आचार्यले निर्देशन गरेका हुन्।...

लोफरले गर्यो सुटिङ संगै रिलिज मिति घोषणा

(सेलिब्रेटी नेपाल) २३ बैशाख-प्राय: दशैं र नयाँ बर्षमा मात्र आफ्नो चलचित्र रिलिज गर्ने गरेका छबिराज ओझाले २०७० को नयाँ बर्षमा हमेशा रिलिज गरे भने अब आगामी दशैंमा आफ्नै व्यानरको चलचित्र ‘लोफर’ रिलिज गर्ने घोषणा गरेका...

किन नांगिदै छ नेपाली चलचित्र

कुनै बेला थियो नेपाली चलचित्र हरु गाउँ केन्द्रित बन्ने गर्थे गुन्यु चोली दौरा सुरुवाल धक टोपीमा सजियर नायक नायिकाहरु नाच्ने गर्थे। सम्बाद सामान्य बोलि चालिकै भाषामा भए पनि सभ्य र राम्रो लाग्ने गर्दथ्यो। तर आजकल चाड शब्द र भद्दा...

राजकुमार राइको जित

(सेलिब्रेटी नेपाल)२१ बैशाख-नेपाल चलचित्र निर्माता संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राजकुमार राइको जित भयको छ । राज कुमारले आफ्नो जित सम्पूर्ण सिने कर्मिको जित हो अहिलेको गम्भीर परिस्थितिमा सबै लाई मिलायर लाने बताएक छन् ।...

निर्माता संघको निर्वाचन काठमाण्डौको ठमेल स्थित होटल वैशालीमा सुरु

(सेलिब्रेटी नेपाल) २१ बैशाख-नेपाल चलचित्र निर्माता संघको निर्वाचन काठमाण्डौको ठमेल स्थित होटल वैशालीमा सुरु भयको छ । निर्माता संघको साधारण सभा सकिएर भर्खरै मात्र वन्द सत्र सुरु भएको हो । साधारण सभाको क्रममा विभिन्न...

शिरिषको फुलसँगै मञ्जरी पहिलो दिनको व्यापार बाट सन्तुस्ट हुन सकेनन

(सेलिब्रेटी नेपाल) २१ बैशाख पारिजातको ख्यातिप्राप्त उपन्यास शिरीषको फूल सोही नाममा निर्मीत तथा जापानी निर्देशकद्धारा निर्देशीत चलचित्रको साथ मञ्जरी शुक्रबारबाट एक साथ रिलीज भएको छ। नेपाली चलचित्र बजारमा लागेको संक्रमणले यी दुइ...

दुईजना निर्देशक सँग स्मिता थपलियाको रोमान्स (भिडियो सहित)

(सेलिब्रेटी नेपाल) २० बैशाख-श्रीमान् विदेश गएपछि त्यही कमाइमा उनीहरूका श्रीमती मस्ती गर्छन् भनिन्छ। ठूलो युवा जमात् विदेशमा रहेको हाम्रा समाजमा बेलाबखत यस्ता घटना पनि सार्वजनिक हुन्छन्। तीमध्ये कति रहरले त्यस्तो गर्छन् भने कति...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.