दुइ हट हिरोइन संग आर्यन नाचेको लास्ट राम्रो (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्र ‘बिजयपथ’ र ‘राजनीति’पछि निर्देशक बसन्त निरौलाले निर्देशन गरेको चलचित्र ‘आवेग’फागुन १५ गते बाट प्रदर्शनमा आउने भएको छ। चलचित्र ‘आवेग’लाई सुर्य कार्कीले निर्माण गरेका हुन्। चलचित्रमा रहेको एक मसालेदार गीत सार्बजनिक गरिएको छ। चलचित्रको गीतले राम्रो बजार पाएमा दर्शक हल सम्म तानिन सक्छन भन्ने मान्यता अनुसार चटपटे किसिमको गीत तयार गर्ने प्रचलन चल्न थालेको छ।
Aabeg_poster
चलचित्र ‘आवेग’ मा आर्यन सिग्देल, ध्रुव दत्त, पवित्रा आचार्य र अर्चना देलालको मुख्य भूमिका रहेको छ। चलचित्रमा नायक आर्यन सिग्देललाई एक्सन भूमिकामा देख्न सकिन्छ। सार्वजनिक गीत सोल्टीले नाचेको लास्ट राम्रो मा टंक बुढाथोकीको संगीत, सूर्य कार्कीको शब्द रहेको छ। गीतमा संगीतकार टंक बुढाथोकी र मनिषा पोख्रेलले स्वर दिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.