Category - Kollywood

निर्माताहरु पछी हट्नाले तिम्रो कसम लाई काग ताली

(सेलिब्रेटी नेपाल)२५ साउन- नेपाली चलचित्रको व्यापार नाजुक हुँदै गएपछि निर्माताहरु प्रदर्शनमा पछि हट्न थालेका छन्। पछिल्लो तीन हप्तायता राम्रो व्यानरको चलचित्र रिलिज नहुनुले पनि यो कुराको पुष्टि गर्छ। शुक्रबारबाट पनि एउटा मात्र...

झरना थापा र मुकेशको लफडा दोस्रो हप्ता पनि जारी

(सेलिब्रेटी नेपाल) २४ साउन-गएको हप्ता रिलिज भएको चलचित्र लफडाले आशातीत भन्दा पनि राम्रो व्यापार गर्न सकेको चलचित्रका नायक निराजन प्रधानले जानकारी दिएका छन्। निर्माण क्रम देखि नै लफडा झेल्दै आएको चलचित्र लफडाका निर्माताले अहिलेको...

दुइ नायक नायिकाको करामत भाद्र ७ गते बाट

(सेलिब्रेटी नेपाल) २४ साउन -भाद्र ७ गते देखि रोहि श्रेष्ठले निर्माण गरेको चलचित्र ‘करामत’ले देश भर बाट आफ्नो करामत देखाउने पक्का भएको छ। दिनेश पौडेल निर्देशित चलचित्रमा दुइ नायक रोहि श्रेष्ठ,सुमन सिंह र दुइ नायिका...

‘अहिंसा’ प्रचारमा तिमि आयौ माया लायौ (भिडियो)

(सेलिब्रेटी नेपाल) २३ साउन-प्रसिद्दि सिने मेकर्स प्रा लि को ब्यानरमा डिक खड्काको प्रस्तुति रहेको चलचित्र ‘अहिंसा’ को प्रचार प्रसार सुरु भएको छ। चलचित्रको फर्स्ट लुक पोस्टर तथा यु ट्युब मार्फत चलचित्रको गीत सार्बजनिक...

त्यति धेरै ग्ल्यामर छैन ! करामत

(सेलिब्रेटी नेपाल)२३ साउन-चलचित्र लकको आईटम गीत आँखा झिमिक्क माल सामान गायबबाट सम्झना प्याकुरेलले चर्चा पाईन् । नुवाकोट घर भएकी यि हिरोइन अभिनित चलचित्र करामत भाद्र ७ देखि प्रदर्शनमा आउँदैछ । दिनेश पौडेल निर्देशित एक्सन र सोसल...

शिव रेग्मीको चलचित्र निर्देशन यात्रा

 (सेलिब्रेटी नेपाल)२३ साउन-निर्देशक शिव रेग्मी नेपाली चलचित्रका ब्यबसायिक रुपमा  सफल निर्देशकका रूपमा चिनिन्छन् । उनले निर्देशन गरेका आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुखदु:ख, मुग्लान, हामी तीन भाइ, कहाँ भेटिएलालगायत...

ओस्कारमा कुन नेपाली चलचित्र पुग्ला ?

(सेलिब्रेटी नेपाल) २२ साउन-विदेशी भाषी चलचित्र छनोट समितिले ओस्कार चलचित्र फेस्टिभलमा पठाइने चारवटै चलचित्रलाई हेरेको छ। नेपालबाट चलचित्र सुनगाभा, साँघुरो, बधशाला र शिरिषको फूल ओस्कार यात्राको सूचीमा पर्न सफल भएका छन्। यी नेपालमा...

लफडा सँगै प्रतिकार

(सेलिब्रेटी नेपाल) १८-कुनै बेला चलचित्र रिलिज गर्न निर्माताहरुको हान थाप हुने गर्दथ्यो एकै हप्ता चार चलचित्र सम्म रिलिज हुने गर्दथे। अहिले नेपाली चलचित्रको व्यापारमा मन्दी आउन थालेपछि निर्माताहरु आफ्नो चलचित्र  रिलिज गर्न...

नम्रता र अर्पणको मौन असोज ११ बाट खुल्ने

(सेलिब्रेटी नेपाल) १७ साउन-क्वार्क फिल्म र आदित्य इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बनेको पहिलो चलचित्र ‘मौन’ असोज ११ गते बाट प्रदर्शनमा आउने भएको छ। सुरज भुसाल निर्देशित चलचित्रमा अर्पण थापा र नम्रता श्रेष्ठको मौन...

साइकोले साँचै बनायो साइको

(सेलिब्रेटी नेपाल) १५ साउन-चलचित्र साइकोले चलचित्र बजारमा साइको बनाइ रहेको छ।’साइको’मा वर्षा राउतलाई नायिकाको रूपमा काम गराइएको छ। भनेर मिडियामा समाचार आई रहदा वर्षा राउतलाई अहिले टाउको दुखि राखेको छ। अस्ट्रेलियामा...

बाउन्सर टोलि देश भर प्रचार प्रसारमा

(सेलिब्रेटी नेपाल) १४ साउन-नायक प्रशान्त गिरीले निर्माण गरेको चलचित्र ‘बाउन्सर’ को देश भर प्रचार प्रसार सुरु भएको छ। चलचित्रको प्रमोशनका लागी निर्देशक मदन घिमिरे सँगै निर्माता तथा नायक प्रशान्त गिरी सहितको टोलीले...

लगानी सुरक्षित तर्फ ए.टि.एम.

(सेलिब्रेटी नेपाल) १२ साउन-गत मंसिर ९ गते रिलिज गरिएको चलचित्र ए.टि.एम २ शो प्रदर्शन पछि नेपाल सरकारले प्रतिबन्ध लगाएको थियो, अन्तत दर्शकको प्रतिक्षारत चलचित्र ए.टि.एमले श्रावण ११ गते बाट देशव्यापी प्रदर्शन थालेको छ।सेन्सर...

सेक्स भनेको डाइरेक्टरले गराउने अरे (भिडियो)

(सेलिब्रेटी नेपाल) ११ साउन-सेक्स भनेको डाइरेक्टरले गराउने अरे डाइरेक्टरले नगराए के क्यामेरामेनले गराऊछ? यो डाइलग हो चलचित्र ‘किन किन’को नयाँ प्रोमो भित्रको सबको दिमाग खराब गर्ने भनिएको चलचित्र ‘किन...

अरुको चलचित्र समिक्षा गर्ने रंगपत्रकारहरु धमाधम निर्देशक बन्दै

(सेलिब्रेटी नेपाल) ११ साउन-एकपछि अर्को गरि रंगपत्रकारहरु चलचित्र निर्देशन तिर लाग्न थालेका छन् । आफु रंग पत्रकारितामा रहेर जति अरुको चलचित्रको खण्डन गरिन्छ त्यतिनै आफुले चलचित्र निर्देशन गर्दा अनुभव त पाईन्छ नै तर सफलता मिल्ने हो...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.