वीर विक्रम बिसुद्द नेपाली पनको चलचित्र


सेलिब्रेटी नेपाल काठमाडौँ
bir-bikram-nepali-movie
नेपाली चलचित्र चल्नको लागि आजकल ठुलै ह्युम ल्याउनु पर्छ कि भने व्यापक प्रचार प्रसार र उत्कृस्ट चलचित्र हुनै पर्छ सामान्य तरिकाले त आउछ जान्छ दर्शक लाइ थाहै हुन्न मल्टीस्टार कलाकारले भरिएको चलचित्र ‘वीर विक्रम’ अहिले दर्शकको प्रतिक्षामा रहेको छ भाद्र ३ मा रिलीज हुने चलचित्र ‘वीर विक्रम’मा दयाहाङ् राई, नजिर हुसेन, अर्पण थापा, अनुप बिक्रम शाहि,नव नायिका दिया पुन लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्र युनिटले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको बारेमा जानकारी गराएको छ कार्यक्रममा बोल्दै निर्देशक मिलन च्याम्सले चलचित्र ‘वीर विक्रम’ विशुद्द नेपाली र अर्गानिक चलचित्र भएको निर्देशक मिलन चाम्सले बताएका छन् । ट्रेलर रिलीज भएपछि चलचित्रलाई ‘कबड्डी कबड्डी’सँग तुलना गरिएको प्रसंगलाई अस्विकार गर्दै उनले चलचित्र कुनै पनि हालतमा नमिल्ने बताए । पत्रकार सम्मेलनमा एक नयाँ गीत सार्वजनिक पनि गरिएको थियो । कार्यक्रममा अभिनेता दयाहाङ् राई, नजिर हुसेन, अर्पण थापा, अनुप बिक्रम शाहि, गायक राजेश पायल राई लगायतको उपस्थिती रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.