दयाहाङलाइ प्रियंकाको दिउसै रात पार्न खोजेको आरोप (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
purano-dungaa
रामबाबु गुरूङ निर्देशित’कबड्डी’ र ‘कबड्डी कबड्डी’ले ब्यबसायिक सफलता हात पार्यो उनि निर्देशित अर्को चलचित्र’पुरानो डुङ्गा’को पोस्टर तथा टिजर सार्बजनिक गरिएको छ। सार्बजनिक टिजरमा प्रियंका कार्की र दयाहाङ राई फिचर भएका छन् भने टिजरमा संवादसहित चलचित्रको ‘निर जैले रिसाउनी’ बोलको गीत रहेको छ। चलचित्र मंसिर १० गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ।

डुंगा चलाएर परिवार पाल्ने एक पात्रको जीवन संघर्षको कथा रहेको चलचित्रमा दयाहाङ राइ, प्रियंका कार्कीका अलावा माओत्से गुरुङ, मेनका प्रधानको मुख्य भूमिका रहेको छ। माओत्से गुरुङको कथा रहेको चलचित्रको स्क्रिप्टलाई निर्देशक गुरुङ र कवि उपेन्द्र सुब्बाले संयुक्त रुपमा लेखेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.