ड्राइभर दाई ट्रेलर र गीत सार्बजनिक (भिडियो)


driver-dai
सिने क्षेत्रमा फाइटर हुँदै चलचित्र निर्माता तथा निर्देशक बनेका वि.एस.बलामीले निर्माण तथा निर्देशन गरेको चलचित्र ड्राइभर दाइको ट्रेलर तथा गीत सार्बजनिक गरिएको छ। उपप्रधान तथा महिला बालबालिका मन्त्री सिपी मैनालीको प्रमुख आतिथ्यतामा चलचित्र ड्राइभर दाई को ट्रेलर र गीत सार्बजनिक गरिएको हो । चलचित्र निर्माण यूनिटले पत्रकारमाझ पहिलो भेट गरी प्रचार सामाग्रीका रुपमा हाललाई ट्रेलर र एक गीत सार्बजनिक गरेको हो ।

आगामी भदौ ३१ गतेबाट देशभर प्रदर्शन हुने चलचित्रमा कलाकार किशोर खतिवडा,सिमा केसी, प्रज्वल गिरी, दिनेश शर्मा, ध्रुव कोइराला, घनश्याम गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रका निर्माता राजेन्द्र गौतम र ज्ञानु महर्जन हुन् । सार्वजनिक हालको गीतमा टंक बुढाथोकीको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.