नायक बिनय आफ्नी प्रेमिका संग बिहे गर्दै


सेलिब्रेटी नेपाल काठमाडौँ
binaya-shrestha-ingegement
नायक बिनय श्रेष्ठ आज बैबाहिक जीवनमा बाँधीदै छन् । ३ वर्ष देखि लामो प्रेम सम्बन्ध आज बिबाहमा परिणत हुँदै छ । गएको भाद्रमा नै इन्गेजमेन्ट गरेको बिनय श्रेष्ठ र एनी थापाको आज हिन्दु परम्परा अनुसार बैबाहिक कार्य सम्पन्न हुँदै छ । गत वर्ष प्रदर्शनमा आएर चर्चित भएको चलचित्र ‘रेशम फिलिली’ नायक विनय ब्यूटि थेरापिस्ट एनीसँगको ३ वर्षे प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । विनयले आफ्नो बैवाहिक समारोमा नजिकका साथिलाई निम्तो दिएका छन् । विनयको विवाहमा चलचित्र क्षेत्रका उनका नजिकका साथी तथा रंगपत्रकारहरू सहभागी हुने छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.