Category - Kollywood

दशौं बक्स अफिस फिल्म फेयर अवार्ड लन्डनमा सम्पन्न

‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’ शनिबार राति बेलायतको अल्डरसट स्थित एम्पायर हलमा भव्य रुपमा सम्पन्न भएको छ । बेलायतको थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल गु्रपको संयुक्त आयोजनामा पहिलो पटक बेलायतको थर्ड आइ टिम र बक्स...

शसस्त्र प्रहरी बन्दै शिल्पा

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र विराङ्गानाको शुभ मुहर्त सम्पन्न भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको शुभ मुहर्त गरिएको हो विराङ्गाना फोर्थ आई मुभिजले निर्माण गर्न लागेको हो । पूर्व उप प्रधान मन्त्री तथा...

हरिबंश पुत्र मोहितवंश बैबाहिक जीवनमा

सेलिब्रेटी नेपाल काठमाडौँ बरिस्ट कलाकार हरिबंश आचार्यका छोरा मोहितवंश बैबाहिक जीवनमा प्रवेश गरेका छन् । पर्यटन विषयमा मास्टर्स सकाएर ब्रिक्स क्याफे चलाएर बसेका मोहित र नेपाल मेडिकल कलेजमा डेन्टल सर्जरीमा ब्याचलर गरिरहेकी बिन्दु...

शम्भुजीत बासकोटालाई लाईफटाईम लिजेन्ड्री अवार्ड

सेलिब्रेटी नेपाल काठमाडौँ खनाल र रानालाई रजत सम्मान, सुवेदीलाई पत्रकारिता पुरस्कार नवौं छायाँछबी डि सिने अवार्ड अन्तर्गत यस पटकको ‘छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’बाट बरिष्ठ सँगीतकार/गायक शम्भुजीत बासकोटालाई सम्मान गरिने...

हाउ फन्नी निर्देशक निलु डोमाको हृदयघातका कारण निधन

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘हाउ फन्नी’की निर्देशक निलु डोमाको निधन भएको छ । आज बिहान उनको काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो । काठमाण्डौको बालुवाटारमा रहेको आफ्नै निवासमा उनलाई हृदयघात भएको वुझिएको छ । हृदयघात भएपछि...

चम्सुरिले बनाउने भईन बेलासे र सितेबा लाइ बार्हमासे (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ टेलिभिजनको पर्दामा नक्कली प्रचण्डको भूमिका निभाएका कलाकार प्रदिप पाठकले ठूलो पर्दाको चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । पछिल्लो समय विभिन्न सर्ट फिल्म र म्युजिक भिडियो निर्माणमा व्यस्त रहेका प्रदिप...

राजु गिरीको निर्देशनमा चलचित्र ‘देश–परदेश’ बन्ने

सेलिब्रेटी नेपाल काठमाडौँ राजु गिरीको निर्देशनमा चलचित्र ‘देश–परदेश’ बन्ने भएको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा चलचित्रको शुभ मुहर्त सम्पन भयो । मुर्हत कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले क्ल्याप...

‘कृ’को फस्टलुक पोस्टर सार्बजनिक अनमोलको बेग्लै रुप

सेलिब्रेटी नेपाल काठमाडौँ प्रतिक्षित चलचित्र ‘कृ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा नायक अनमोल केसी मात्र देखिएका छन्। फस्टलुक सँगै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । चलचित्र कात्तिक ३ गतेबाट सार्बजनिक...

पल र पुजाको हातमा हथकडी किन ?

सेलिब्रेटी नेपाल काठमाडौँ नायक पल शाह र नायिका पूजा शर्माको हातमा ‘हथकडी’ देखिएको छ । दुबै जना हातमा हथकडी लगाएको अवस्थामा देखिएपछि असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को कथावस्तुलाई लिएर अझै कौतुहलता...

सुनिल थापा बन्ने भए शेर बहादुर

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘शेरबहादुर’ निर्माण हुने भएको छ। मङ्गलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी चलचित्र ‘शेरबहादुर’को शुभ मुर्हुत गरिएको हो। गौरीशंकर धुजुको निर्माणमा तयार हुने चलचित्र...

भूईँमान्छे ट्रेलर सार्बजनिक मच्यो मच्यो मच्यो थच्यो

सेलिब्रेटी नेपाल काठमाडौँ राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र ‘भूईँमान्छे’को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरेर निर्माण युनिटले ट्रेलर सार्बजनिक गरेको हो । चलचित्रका...

लन्डनमा हुने अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ बक्स अफिस फिल्म फेयर अवार्डको १० औं संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरि उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । यही असार १७ गते लण्डनमा हुने...

सायद २ को दोश्रो ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र सायद २ को दोश्रो ट्रेलर सार्बजनिक गरिएको छ । सायद २ को दोश्रो ट्रेलरमा पनि यूवापुस्ताको मस्ती, प्रेम, विछोडलाई नै स्थान दिइएको छ । । दुर्गिश फिल्म्सको प्रस्तुति तथा पुष्पराज टि न्यौपानेको...

दुइ स्टार सौगात र निखिल अभिनित ‘संरक्षण’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र संरक्षणको ट्रेलर सार्बजनिक गरिएको छ सुक्रबार हाईलाइट्स नेपालको यु ट्युब च्यानल मार्फत ट्रेलर आउट गरिएको हो साउन २७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र लाइ पुर्णेन्दु झाले निर्देशन गरेका...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.