Category - Kollywood

छक्का पन्जा २ को पहिलो गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ सफल चलचित्र छक्का पन्जाको सिक्वेल छक्का पन्जा २ को पहिलो गीत सार्बजनिक गरिएको छ ‘हे दाजु नसमाऊ नाडीमा, हिलो लाग्ला नाइलनको साडीमा’ बोलको गीत लोकलयमा आधारित छ । गीत सुन्दै जाँदा पुरानो नेपाली गीतसंगीतको...

उपत्यकामा पनि प्रेम गीत २ को कन्सर्ट

सेलिब्रेटी नेपाल प्रचारको सिलसिलामा मोफसलका बिर्तामोड, चितवन, पोखरा, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी लगायत दर्जन बढि शहरमा सांगीतिक धमाका सहितको कन्सर्ट सम्पन्न गरेको चलचित्र ‘प्रेम गीत २’ले उपत्यकामा पनि...

देशभरका सिनेमा हलमा डाक्टर…खाते

सेलिब्रेटी नेपाल काठमाडौँ सडकबास भएका मानिसहरुले मेहनत गर्यो भने सक्षम नागरिक भएर उसले देशको लागि केही गर्न सक्छ भन्नेबारे अबगत गराउने चलचित्र ‘डाक्टर…खाते’ शुक्रबारबाट देशब्यापी प्रदर्शनीमा आउने भएको छ । आभिभावकले आफ्ना...

किन अवार्डको भागीदार भएनन् कालो पोथी र सेतो सुर्य ?

सेलिब्रेटी नेपाल काठमाडौँ अचेल एकै वर्षमा दर्जन बढी संघसंस्थाले फिल्मी अवार्ड आयोजना गर्छन् । सीमित कलाकारको भरमा चलेको नेपाली फिल्म उद्योगमा वर्षमा सयको हाराहारीमा चलचित्र निर्माण हुन्छन् । यस अर्थमा दर्जन फिल्मी अवार्डलाई...

प्रेम गीतलाइ भन्छन न त हाँस्न सक्छु न मर्न (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ प्रतिक्षित चलचित्र ‘प्रेमगीत २’को नयाँ गीत रिलिज गरिएको छ । ‘नत हाँस्न नै’ बोलको वियोगान्त गीतमा एलिश कार्कीको संगीत, मनिषा खड्काको शब्द र सागर संसार राईको स्वर रहेको छ सार्वजनिक गीतमा प्रेमिकाको यादमा...

चलचित्र ‘दुई रुपैयाँ’ले काट्यो करोडको केक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘दुई रुपैयाँ’मा समावेश गीत कुटु मा कुटु ले यु ट्युबमा करोड भ्यु पुर्याउन सफल भएको छ। राजनराज सिवाकोटीको शब्द/संगीत र स्वरमा सजिएको ‘कुटुमा कुटु’ बोलको गीतलाई सबै खालका श्रोता तथा दर्शकले मन...

कस्ता थिए अनमोल कस्ता भए? हेर्नुहोस् भिडियोमा

सेलिब्रेटी नेपाल काठमाडौँ युवास्टार अनमोल केसी यतिबेला आफ्नो नयाँ चलचित्र ‘कृ’ को छायाँकनमा ब्यस्त छन्। छायाँकनमा रहेको यो चलचित्र कार्तिक महिनाको पहिलो साता रिलिज हुने तयारीमा छ। पहिलोपटक एक्सन अवतारमा देखिन लागेका अनमोलको यो...

‘म यस्तो गीत गाउँछु’ को व्यापार बाट निर्माण युनिट उत्साहित

सेलिब्रेटी नेपाल काठमाडौँ शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ । शुक्रबार देशभरका हलमा ८० प्रतिशत अकुपेन्सी कायम गरेको चलचित्र शनिबार अलनेपाल हाउसफुल रहेको जानकारी आएको छ...

ग्याङस्टार ब्लुजमा आना र आशिरमानको अजम्बरी माया (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ग्याङस्टार ब्लुजको पहिलो गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक पहिलो गीतमा चलचित्रका मुख्य दुई पात्र आशिरमान जोशी र आना शर्माको बढ्दो प्रेमलाई देखाइएको छ । ट्रेलरबाट चर्चामा आएको यो जोडी...

प्रेमगीत २ ले उत्कृष्ट दुई सय पचास कभर गीत छान्यो

सेलिब्रेटी नेपाल काठमाडौँ ‘प्रेमगीत २’ ले विश्वभरबाट प्राप्त आठसय कभर गीत भिडियो मध्ये २ सय ५० लाई उत्कृष्ट छनौट गरेको छ । यी सबै भिडियो बिहीबार भिडियो साझेदारी साइट युट्युवमा रिलिज भएका छन् । निर्माता कम्पनी आशुसेन फिल्मसका...

सुदर्शन म यस्तो गीत गाउँछुको प्रतिक्रिया बाट खुसि

सेलिब्रेटी नेपाल काठमाडौँ निर्देशक सुदर्शन थापा वुधबार बेलुकी केही खुशी देखिए । बर्ष दिन लगाएर तयार पारेको चलचित्रको पहिलो प्रतिक्रिया लिदै गर्दा उनको अनुहारमा खुशी छल्कियो । सुदर्शनले यसपटक आफ्नै लगानीमा तयार पारेको फिल्म ‘म...

आज बाट धनपति सिनेमा घरमा

सेलिब्रेटी नेपाल काठमाडौँ टलक जंग भर्सेस टुल्के बाट नेपाली चलचित्रमा प्रवेश गरेका साहित्यकार तथा कलाकार खगेन्द्र लामिछानेको तेस्रो चलचित्र ‘धनपति’ आज सुक्रबार बाट सार्बजनिक प्रदर्शनमा आएको छ । प्रदर्शनको अघिल्लो दिन...

जिवन काँडा की फुल को प्रिमियर संगै गायिका जुनुको एल्बम बिमोचन सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ चर्चित लेखक झमक घिमिरेको जन्म दिनको अवसर पारेर चलचित्र जिवन काँडा की फुल को प्रिमियर शो आयोजना गरिएको छ चलचित्रको प्रिमियर सँगै गायीका जुनु गौतमको नयाँ गिती एल्वम ‘अर्को जन्म होला नहोला’ को...

चलचित्र ‘रुद्र’ को नयाँ गीत सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘रुद्र’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमिमा हँराए’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार निखिल उप्रेती, विश्व र सारा फिचरिङ छन् । दिनेश सुनामको संगीत समावेश गीतमा कृष्ण काफ्ले र मिना निरौलाको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.