अनमोल स्टारर ‘ए मेरो हजुर ३’ को पोखरामा शुभ मुर्हत सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

झरना थापाले निर्देशन गर्ने चलचित्र ‘ए मेरो हजुर ३’ को शनिबार पोखरामा शुभ मुर्हत गरिएको छ । अनमोल केसी र झरनाको सुपुत्री सुहाना थापाको जोडी रहने चलचित्र केहि समय अघि घोषणा गरिएको थियो निर्देशक झरना थापा,निर्माता सुनिल कुमार थापा र यसै चलचित्रबाट डेब्यु गर्न लागेकी झरना पुत्री सुहाना थापा केही दिन अगाडी नै पोखरा पुगेका थिए । चैत्र २९ गतेलाइ प्रदर्शन मिति तोकिएको चलचित्रको अब केहि हप्तामा छायांकनमा जाने बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.