सेलिब्रेटी नेपाल काठमाडौँ: सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा चलचित्र ‘हृदय भरी’ निर्माण हुने भएको छ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा गरिएको छ । प्रेम कथामा...
Category - Kollywood
‘चौका दाउ’ हेर्न अभिभावक अनिबार्य
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘चौका दाउ’ सेन्सर पास भएको छ । यो चलचित्रलाई केन्द्रिय चलचित्र जाँच समितिले १६ वर्ष मुनीका बालबालिकाले अभिभावकको सहयोगमा हेर्न मिल्ने गरी पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिएको छ ।...
साम्राज्ञी र पुष्पको ‘मारुनी’ भाद्र १३ गते बाट प्रदर्शन हुने
सेलिब्रेटी नेपाल काठमाडौँ: साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्र ‘मारुनी’ को प्रदर्शन मिति फाइनल गरिएको छ । पुनम गौतमले निर्माण गरेको दोस्रो चलचित्र ‘मारुनी’ भाद्र १३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ ।...
‘पिरतीको मिठो तिर्सना’ भन्दै पल,वर्षा र नाजिर जोमसोममा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘विर विक्रम २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समाबेश ‘पिरतीको मिठो तिर्सना’ सार्बजनिक गरिएको हो मिलन चाम्सको निर्माण तथा...
‘भिलेन’ मा कोही पनि भिलेन छैन: शिल्पा
सेलिब्रेटी नेपाल काठमाडौँ : आगामी २७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘भिलेन’ ले राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर चलचित्रको बारेमा जानकारी गरायो निखिल उप्रेती, शिल्पा पोखरेल स्टारर चलचित्र ‘भिलेन’ टिमले...
सन्तोष पन्त रबिन्द्र,विल्सन उर्वषी अर्थात वर्षाको पछि पछि
सेलिब्रेटी नेपाल काठमाडौँ : जनकपुरका रबिन्द्र झा स्कुले जीवनमै नाटकमा सक्रिय थिए । त्यतिबेला उनलाई कलाकार सन्तोष पन्तको ‘हिजो आजका कुरा’ खुबै मन पर्थ्यो। उनी त्यो कार्यक्रम हेरेर सन्तोष पन्तको स्टाईलले अभिनय पनि गर्थे । उनलाई...
गाई गोठालो बनेका बिपिन दुखि ! गोपी दोश्रो गीत सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ : प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्र ‘गोपी’ युनिटले प्रचार प्रसार लाइ तिब्रता दिएको छ । यही क्रममा सोमबार चलचित्रको दोस्रो गीत सार्बजनिक गरिएको छ । ‘तेरो आफ्नो’ बोलको उक्त गीत शिव परियारले...
कलाको नेपाली चलचित्रमा सम्भावना कति ?
सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘मुर्चुङ्गा’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री कला राइ हाल चलचित्र ‘आरुसी’ को छायांकनमा व्यस्त छिन । चलचित्र ‘आरुसी’ पछि उनलाई अर्को चलचित्रको अफर...
भ्रष्टाचार बिरुद्दको कथा ‘सयकडा दश’ ट्रेलर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: राजाराम पौडेल कार्यकारी निर्माता रहेको चलचित्र ‘सयकडा दश’ को ट्रेलर सार्बजनिक गरिएको छ । आइतबार राजधानी काठमाडौँमा एक कार्यक्रमा गर्दै ट्रेलर सार्वजनिक गरियो । चलचित्रमा राजाराम भ्रष्टाचारी अधिकृतको...
‘बोबी’ सिक्वेल ‘बोबी २: बाँकी कथा’ औपचारिक घोषणा
सेलिब्रेटी नेपाल काठमाडौँ: रियल स्टोरी रियल जोडी अभिनित चलचित्र ‘बोबी’ को सिक्वेल निर्माण हुने भएको छ । ‘बोबी’ सिक्वेल ‘बोबी २: बाँकी कथा’ को शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि...
‘जानी नजानी’ को पहिलो गीत सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ : बसन्त अधिकारीको डेब्यु निर्देशन रहेको ’जानी नजानी’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । अर्जुन पोखरेलको संगीत तथा स्वर...
‘गोपी’ को लागि कविता लेख्नुस ९५ हजार नगद जित्नुस
सेलिब्रेटी नेपाल काठमाडौँ : आरोही इन्टरटेनमेन्ट प्रालिले चलचित्र ‘गोपी’ को प्रवद्र्धन गर्न कविता प्रतियोगिता गर्ने भएको छ । चलचित्र निर्माण टिमले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो ।...
‘जय श्री दाम’ प्रदर्शन पहिले यु ट्युबमा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ : कमेडी तथा थ्रिल जनराको चलचित्र ‘जय श्री दाम’ को प्रिभ्यु भिडियो सार्वजनिक गरिएको छ । चलचित्र पुष २० बाट मात्रै सार्बजनिक प्रदर्शनमा आउनेछ तर निर्माण टिमले प्रिभ्यू भन्दै पहिलो हाफको १५ मिनेट एक औपचारिक...
विरताको कथा ‘रुमालै छ चिनो’ ट्रेलर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ : कुनै बेलाको चर्चित गीत ‘रुमालै छ चिनो’को बाट नाम राखिएको चलचित्र ‘रुमालै छ चिनो’ अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र सुशान्त कार्की अप्सना थापा, किशोर खतिवडा...


