Category - Kollywood

‘टिनेज’ जेठ २५ गते बाट सार्बजनिक प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ कोरियोग्राफर दिनेश पाख्रिनको निर्देशन रहेको चलचित्र ‘टिनेज’ आगामी जेठ २५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको भएको छ । पटक पटक प्रदर्शन मिति सर्दै आएको चलचित्र ‘टिनेज’ का निर्देशक पाख्रिनका अनुसार भी...

‘अमेरिका ब्वाईज’को टिजर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेलले निर्देशन गरेको चलचित्र ‘अमेरिका ब्वाईज’को टिजर सार्बजनिक गरिएको छ। झापा र काठमाडौंमा छायाँकन गरिएको चलचित्र ६० दिन लगाएर सुट गरिएको हो...

तितेपाते… करोड भ्युजका लागि होइन चलचित्रको कथा अनुसार (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘डमरुको डण्डीबियो’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तितेपाते तितेपाते झ्याप झ्याप…’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत रहेको छ भने, एकतारे, हर्क साउद र कालीले गीतमा शब्द भरेका छन् ।...

‘सुपर गोर्खे’ ट्रेलर सार्बजनिक बिहे पछी ऋचाको कमब्याक

सेलिब्रेटी नेपाल काठमाडौँ नायिका ऋचा सिंह ठकुरी अभिनीत तथा निर्मित चलचित्र ‘सुपर गोर्खे’ को अफिसियल ट्रेलर सार्बजनिक गरिएको छ । बैशाख ७ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रको ट्रेलरमा कमेडी संवाद र द्वन्द्वका दृश्यहरु समावेश छन् ।...

ऋचा र पुरनको ‘फेरि–फेरि’८५ प्रतिशत सुटिङ सकियो

सेलिब्रेटी नेपाल काठमाडौँ पुरन थापाको लेखन, निर्माण र निर्देशनको कमेडी चलचित्र फेरि–फेरिको झण्डै ८५ प्रतिशत छायांकन सकिएको छ । माघ तेश्रो सातादेखि सुटिङ थालीएको चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, निर्देशक पुरन स्वयम्, धर्मेन्द्र...

​सिताराम कट्टेल र कुञ्जना घिमिरे बर्ष व्यक्ति घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ फिल्मीखवर साप्ताहिकले आफ्नो प्रकाशनको ८ वर्ष पुरा गरी ९ वर्ष प्रारम्भ गरेको अवसर पारेर एक भव्य कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा फिल्मीखवरले विगतका वर्षहरुमा जस्तै यस पटक पनि वर्ष...

बन्ने भो ‘चौका दाउ’ ! बासकोटाको जन्म दिनमा घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘चौका दाउ’ निर्माण हुने भएको छ । बिहिबार राजधानीमा एक समारोहबीच चलचित्र निर्माण घोषणा गरिएको हो । अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत...

‘शत्रु गते’ मोफसल टुर सकियो

सेलिब्रेटी नेपाल काठमाडौँ पछिल्लो समय गीत संगीत तथा ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘शत्रु गते’ ले मोफसल टुर सकेको छ । आउदो चैत्र ९ मा प्रदर्शनमा आउने चलचित्रको बारेमा जानकारी गराउने तथा दर्शकसंग प्रत्यक्ष भेटघाट गर्ने...

‘हिरोज’ को कुनै पलमा सन्जोग र पुर्णिमा रोमान्टिक अबतारमा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘हिरोज’ को नयाँ गीत सार्वजनीक गरिएको छ । पूर्णीमा लामाको निर्माण अनि एन.बि. महर्जनको निर्देशनमा बनेको हिरोजको कुनै पल…बोलको गीत यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । चैत्र २३ गतेदेखि...

बन्ने भो चलचित्र ‘भीमसेन’ शुभ मुहूर्त सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ कमेडी, लभ र एक्सन समाबेश नेपाली चलचित्र ‘भीमसेन’ बन्ने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमबीच यो चलचित्रको घोषणा गरियो । युवी फिल्मस् ग्यालरीको तेस्रो प्रस्तुति चलचित्र ‘भीमसेन’ लाई भोमान कटुवालले...

‘मिस्टर भर्जिन’ भदौ १ मा आउने भो

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘मिस्टर भर्जिन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रमा अब आँउदो बर्ष २०७५ को भदौ १ गते रिलिज हुने भएको छ । वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर...

‘शत्रु गते’ टिमको सांगीतिक कार्यक्रम यसरि नाचे पल र आंचल (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ ‘जात्रा’ निर्देशन गरेर सफल बनेका निर्देशक प्रदीप भट्टराई दोस्रो चलचित्र ‘शत्रु गते’ मार्फत चैत्र ९ मा दर्शक माझ आउदैछन् । ‘शत्रु गते’लाई यस वर्षकै आशाको रुपमा लिन सकिन्छ । चलचित्रको स्टारकास्ट, गीत/संगीत...

प्रतापदासको स्वरमा ‘अनुराग’ को तिम्रो स्वरमा स्वर मिलाई सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘अनुराग’ को “तिम्रो स्वरमा स्वर मिलाई …’बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको छ । सत्य राज चौलागाईको शब्द रचना रहेको गीतमा प्रताप दासको स्वर तथा सरोज पोख्रेलको संगीत रहेको छ ।...

अभिनेत्री अशिष्मा नकर्मी बिबाह बन्धनमा

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र‘अन्तराल’बाट नेपाली चलचित्रमा अभिनयको थालनी गरेकी अभिनेत्री अशिष्मा नकर्मी बिबाह बन्धनमा बाधिएकी छिन । ‘तोरी लाउरे’,‘अर्धकट्टी’,‘लभ यु बाबा’,‘बाटो मुनिको फुल २’ ‘मेला’, ‘संरक्षण’, ‘राधे’जस्ता...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.